• गजल

    मान्छेले मान्छेलाई यहाँ दास बनाउँदैछ चाल चलेर जोकर फाल्नु तास बनाउँदैछ समाजसेवाको भाषण छाँट्नेहरुले नै यहाँ मनमा कपट र स्वार्थको निवास बनाउंदैछ वैभवमा के पो छ कुन्नि यस्तो चिज  बुद्धि खियाउनेहरुलाई जिउँदो लास बनाउंदैछ गरिबले सपना देख्नु पनि व्यार्थ रहेछ आफैलाई आफ्नो उदेश्यले निराश बनाउंदैछ समाजको सं...

  • दुई कृतिमाथि विमर्श

    इलाम सदरमुकाममा मंगलबार दुई कृतिको विमर्श गरिएको छ । विमर्श गरिएका कृतिहरू पत्रकार तथा लेखक बसन्त बस्नेतको ‘७२ को विस्मय’ र लेखक काङमाङ नरेश राईको ‘एघार नोभेम्बर’रहेका छन् । लेखक बस्नेतको कृतिमाथि साहित्यकार हाङयुग अज्ञात र लेखक तथा साहित्यकार डा.देवी क्षेत्री दुलालले चर्चा गरेका थिए । कृतिको साहित्यकार प्रकाश थाम्...

  • यसरी सकियाे ‘देउमाई पर्यटन तथा साहित्यिक महोत्सब’

    पर्यटकीय क्षेत्र प्रचार, साहित्यिक बहस र चिन्तनसँगै इलामको देउमाई नगरपालिकामा आयोजना भएको दुई दिने ‘देउमाई पर्यटन तथा साहित्यिक महोत्सब’ आइतबार सम्पन्न भएको छ । महोत्सबमा राष्ट्रियस्तरका साहित्यिक स्रष्टा र राजनीतिज्ञ प्रस्तुति रहेको थियो । महोत्सबको दोस्रो दिन साहित्यकार कुन्ता शर्मा र शिमा आवाससँग‘सार्वजनिक जीवनमा म...

  • देउमाईमा महोत्सब शुरु, पूर्व सभामुखद्वारा उद्घाटन

    पर्यटकीय क्षेत्रको प्रवद्र्धन र स्थानीय वस्तुको प्रचारका देउमाई नगरपालिकाको मंगलबारेमा‘देउमाई साहित्य, पर्यटन महोत्सव’ शनिबार सुरु भएको छ । महोत्सबको उद्घाटन पूर्व सभामुख तथा वर्तमान सांसद सुवासचन्द्र नेम्बाङले गरे । उनले महोत्सवले यहाँको पर्यटन प्रवद्र्धनमा धेरै सहयोग गर्ने विश्वास रहेको बताए । नेम्बाङले इलाम आफैमा ए...

  • देउमाइमा साहित्य पर्यटन महोत्सव हुने

    इलाम । साहित्यको माध्यमद्वरा पर्यटनको विकास गर्ने उद्देश्यले इलामको देउमाई नगरपालिकामा साहित्य पर्यटन महोत्सव हुने भएको छ । देउमाई नगरपालिका स्थित नागीडाँडामा दुई दिने देउमाई साहित्य पर्यटन महोत्सव आयोजना गरिदैछ । चैत २३ र २४ गते साहित्य पर्यटन महोत्सव गर्ने समाजका लागि युवा नामक संस्थाले मंगलबार पत्रकार सम्मेलन गरेर...

  • प्रगतिशिल लेखक संघको प्रदेश अध्यक्षमा डा. दुलाल

    इलाम । प्रगतिशिल लेखक संघका प्रदेशकाे प्रथम अधिवेशनबाट इलामका साहित्यकार डा.देवी क्षेत्री दुलाल निर्वाचित भएका छन् । सुनसरीको धरानमा सम्पन्न अधिवेशनबाट संघको उपाध्यक्षमा भोजपुरकी मुना श्रेष्ठ र सुनसरीका डा.खेम खनाल निर्वाचित भएका छन् । यस्तै, संघको सचिवमा इलामकी खिना परियार निर्वाचित भएकी छिन् भने सह–सचिवमा संखुवासभाक...

  • ‘ ठूला सपना’

    हो बाबा, मलाई डर लाग्छ ठूला सपना देख्न ठुला सपना देख्ने मान्छे हरुलाई त्यै सपनाले जलाउछ हो? परदेशमा धन कमाएर जस्ताको छानो हाल्ने तपाईंको ठूलो सपना खायो हैन समुद्रको माछाले? पढेर ठुली मान्छे बन्ने ठूलो सपना बोकेर एक घण्टा टाढाको स्कुल धाउने ठुल्दिदीलाई निमोठ्यो हैन ब्बाँसाले? पारी खोल्सामा, हो बाबा, देश परीवर्...

  • मान्छे

    उज्यालो बिचार छ, अाँखामा थोरै अन्धकार छ दुई पाउमा पो म छु , बाकी जे छ संसार छ पत्ता लगाउँदैछु त्यो, जसको कारण म अघि छैन ए म मान्छे हुँ नि त, मेरो अघि हिडेको अहंकार छ उडेर छिटो हुन्छ गुडेर छिटो हुन्छ, घस्रेर के हुन्छ हैन रहेछ हुजुर त्यस्तो, म हि...

  • गजल

    झरे ति फुल का थुँगा,हुरि बतास चलि रह्यो नचिने झै गरेउ तिम्ले र त यो मन जलि रह्यो । बिश्वास को महल पनि जिर्ण बन्दै गए पछि नढल्नु थ्यो भरोसा त्यो तर आज ढलि रह्यो । यात्रा बाटै छुटे साथी काँहा सम्म पुगे होलान् शिथिल छ ञजिड्डआरझ हेर सफरमै गलि रह्यो । मनको मन्दिर सजाँए थे तिम्रो तस्बिर संगालेर डगमगाएन रत्तिभर न...

  • गजल

    अस्ताई सक्यो घाम अब जुनको कुरा गर्नुपर्छ । नेपाललाई टल्काउने सुनको कुरा गर्नुपर्छ ।। हटाएर बेरोजगारी, भष्टचार र भोकमरीलाई । सबै मिली जाडो छेक्ने ऊनको कुरा गर्नुपर्छ ।। अशान्ति, अन्याय र रोदनको बाजा छोडी सारङ्गीको मिठो त्यो धुनको कुरा गर्नुपर्छ ।। धर्म, लिङ्ग, वर्ण अनि जात बीच भेदभाव छोडी । सबैको त्यो एकै न...