• जीत नै जीत छ

    सूर्यको ज्योति झैं बन्छ नेपाल ए          जोसले होसले एक भै उर्लिए क्रान्तिले देशको सान यो मिल्छ र शान्तिका साथमा जीत नै जीत छ । स्वार्थको भावना राख्न छोडौं अब देशको उन्नतीमा गरौं पौरख बाहिरी शक्तिको राप यो मार्नु छ राष्ट्र हाम्रो रहे जीत नै जीत छ । जातको धर्मको साँध मासौं यहाँ अापसी प्रेमको फूल गाँसौं यहाँ...

  • गजल

    मैले झक्झकाए बोलाए तर कोल्टे फेरि दियो।  यो जीन्दगीले मलाई आधि दियो वेहरी दियो। सहरबाट लखेटिएको अनिदो वटुवा रैछ बरु दुख नै होस् गाउले उस्लाई मझेरी दियो। छोराको मुख हेरेर मात्र मर्छु भन्थिन आमा छोराले दागबत्ती आमाको मुख नहेरी दियो। समय  बद्लीन्छ बद्लीन्छ भन्नुहुन्छ तपाईं हेर्नुस् त समयले तपाईंलाई नै फेरि ...

  • परिचय

    “फेरि कहाँ डुलेर आइस्?” मैले झर्किदेैसोधेँ । “मलाई नै नसोधि तँ सुटुक्क डुलेर आउने‘‘‘‘?” “मलाई डुल्न नदिइ तँलाइ सुखै छैन ।” उसले भन्यो । “आखिर तँलाई बाँच्न सिकाउने म नै हो क्यारे ।” गिज्याइएको पारामा दिइएको यो जवाफ मैले सहनै सकिन र भने “तँलाईबनाएको मैले हो । तर‘ तर तँ मलाई नै तेरो अधिनमा पार्न खोज्छस् ?” “मैले तँलाइ ...

  • विद्यार्थी(अनुष्टुप)

    सवेर उठ्नु नानी हो, सूची र स्नान गर्नु है पिउनु दूध र पानी, कितब साथ बस्नु है आफ्नो पाठ सधै पढ्नु,अलेली खेल्नु पर्छ है फुर्ती कान्ति सधै बन्नु,जुम्सो अल्छे नबन्नु है।।१   जे मिल्छ खुस भै खानु,काम बाँकी नराख्नु है सफा सुग्घर भै हिड्नु, समय ख्याल गर्नु है कापी किताब झोलामा,बेलामा ...

  • मोबाइल अनि ‘मेन्टालिटि’

    मलाई अति नै छटपटि भइरहेको थियो । घरि यता कोल्टो पर्थेँ भने घरि उता फर्किन्थेँ । निष्पट रात थियो, सबैतिर चकमन्न तथा सुनसान । प्रतिकूल मौसमका कारण बत्तीको लाइन काटिएको थियो । केहि पढ्ने त कुरै छोडौँ; केहि देख्न सक्ने गरी उज्यालो छर्ने साधन थिएन । तर म भने एउटा छुट्टै प्रकारको वियोगमा थिएँ । मेरी चौबीस घण्टे साथी, ‘मोबाइ...

  • ( कविता ) देशको गीत

    खोजे  सबैले  भूमि  एक  बन्छ रोजे  सबैले  शीरमा  रहन्छ जुटेर  मान्छे  जब  एक  हुन्छ उठेर  माथि  प्रगति  बहन्छ तब  देश  हाम्रो  हिमशैल  छुन्छ । -१-   स्वार्थी  हुनाले  देश  एक  टुट्छ लुछेर  खाने  पशु-राज      जुट्छ बैरी  पसेर    घरभित्र      लुट्छ रहन्न   यिनको  गरिमा   अनन्त तिम्रो  र  मेरो  जब  साथ  छुट्छ । -...

  •  तुम्खेवाको कृतिको इलाममा विमर्श

    इलाम,कवियत्री विमला तुम्खेवाको कृति ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ कृतिको आज इलाममा विमर्श गरिएको छ । प्रम, सामाजिक विषयवस्तु, सौन्दर्यताको बारेमा वर्णन गरिएका कृतिमाथि साहित्यकार विमल वैद्य र वालिका थपलियाले चर्चा गर्नुभएको थियो । कृतिको सहजीकरण जितेन मुस्कानले गर्नुभएको थियो । कृति समसामायिक र राम्रो भएकाले न...

  • लगाम

    “रोल नं वान” “यस सर” “रोल नं टु” “यस सर” “रोल नं थ्री” “प्रेजेन्ट सर” दैनिकी को यो सानो प्रारम्भिक अध्याय सिध्याएर म भात खाने बेला थाल पखालेझैँ डस्टरले सेतोपाटीको भित्ता माझ्दै चम्काउन थालेँ । मलाई ४५ मिनेटको समयसीमा भित्र त्यो दिनको पाठ पस्किनु थियो ।मेरो अंग्रेजी कक्षा, म टेन्सको परिकार भित्र सब्जेक्ट, भर्व, ...

  • …उस्ता–उस्तै….

    इलाम र दार्जिलिङ कत्ति उस्ता उस्तै रहनसहन, बोलीचाली, भाषाभेष उस्तै जनजाति ,खसआर्य परिवेश उस्तै देख्ने हिमाल,टेक्ने माटो सुगन्ध छ उस्तै गोर्खे व्यथा लाहुरे कथा दुःख दर्द उस्तै विरङ्गना नारी अनि वीर मर्द उस्तै मेलापात घाँस,दाउरा मर्दापर्दा उस्तै अपवादमा झण्डा मात्र फेरिएछ त्याहा गुन्युचोली,दौरासुरुवाल...

  • तमोरले बगाएर एक भारतीय बेपत्ता

    पाँचथरको हिलिहाङ गाउँपालिका-७ सुभाङमा आज तमोर नदीले बगाएर १ जना भारतीय नागरिक बेपत्ता भएका छन् । बिहान ११ बजेको समयमा तमोर करिडोर कम्पनीको विजुलीको तार विस्तार गर्ने क्रममा ३ जना भारतीय नागरिकहरु नदीमा पौडी खेलेर नदी पार गर्ने क्रममा सोही कम्पनीका कामदार बर्ष १९ को मन्जुरी हकलाई नदीले बगाई बेपत्ता बनाएको हो भने २ जनाल...