• देउमाइ फूटबल क्लब र जनता सेभेन स्पोर्टिङ क्लब फाइनलमा

    इलाम । इलामको सन्दकपुर गाउपालिका देउरालीमा जारी भएको गोल्डकपमा देउमाइ फूटबल क्लब र जनता सेभेन स्पोर्टिङ क्लब बिजयी बन्दै फाइनल भिडान्तका लागि पक्का भएको छ। आज भएको सेमिफाइनल खेल अन्तरगतका पहिलो खेलमा माइनगरपालिका फूटबल क्ल्बलाइ ०–१ गोलले पराजित गर्दै देउमाइ फूटबल क्लबले फाइनल प्रबेशको लागि रोकेको छ। खेलको दोस्रो...

  • प्रथम सन्दकपुर गोल्डकप २०७७ को तयारी अन्तिम चरणमा

    इलाम । इलामको सन्दकपुर गाउपालिकाको देउरालीमा हुन लागेको प्रथम सन्दकपुर गोल्डकप २०७७ को तयारी अन्तिम चरणमा पुगेको छ। उक्त गोल्डकप चैत २५ गते देखि शुरु हुने गोल्डकप प्रतियोगिताको अन्तिम तथा फाइनल खेल नयाँ बर्ष १ गतेका दिन हुनेछ। गोल्डकपको पहिलो दिन अर्थात उदघाटन खेल आयोजक देउराली स्पोर्टिङ क्लब र देउमाइ फूटबल क्लब बि...

  • तिनघरे साखेजुङ गोल्डकपको फाइनलमा

    इलाम । सूर्योदय नगरपालिकाको तिनघरे युवा क्लब (टिवाइसी) यहाँ जारी साखेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा इलामकै फुङ्वा युवा क्लब (पिवाइसी)लाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै तिनघरे फाइनल प्रवेश गरेको हो ।निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी गरेपछि खेलको निर्णय टाइब्...

  • भलिबल प्रतियोगिताको उपाधि आर्मीलाई

    इलाम । पुनरागमन जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मीले इलाममा सम्पन्न दोश्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि चुमेको छ । सुरुवाती २ सेट पछिको अवस्था उल्टाउँदै आर्मीले विमान ट्रेडर्स विर्तामोडमाथी ३–२ अन्तरको जित निकाल्दै उपाधि चुमेको हो । विजेता आर्मीले २ लाख र विमानले १ लाख प्र...

  • आरवाईसीलाई शुन्यका विरुद्ध तीन गोल गर्दै हेलिबोध विजयी

    इलाम । इलाम नगरपालिका वडा नं. १ स्थित नेपालटारमा भएको साँखेजुङ्ग गोल्डकपमा आरवाईसीलाई हराउदै हेलिबोध विजयी भएको छ । हेलिबोध फूटबल क्लव बिब्ल्याटेले आरवाईसी देउमाईलाई शुन्यका विरुद्ध तीन गोल गर्दै विजयी भएको हो । सुरुबाटै आरवाईसीलाई निक्कै दबाबमा राखेको हेलिबोधले सुरुमा नै एक गोल गरी अग्रता कायम गरेको थियो । हेलिबोधक...

  • आर्मी र पुलिस – एपिएफ र बिमान ट्रेडर्स सेमिफाईनलमा

    इलाम । साविक विजेता गण्डकी प्रदेशलाई हराउँदै विभागीय त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार दोस्रो खेलमा आर्मीले गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । आर्मीले गण्डकीलाई २५–१५, २५–१८, २१–२५ र २५–१९ ले परा...

  • दोस्रो दिनको खेलमा आर्मी, एपिएफ र विमान ट्रेडर्स विजयी

    इलाम । इलामको इलाम नगरपालिका स्थित ठूलो टुडिखेलमा भईरहेको इलाम आमन्त्रण खुल्ला भलिवल प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी, नेपाल एपिएफ क्लव र विमान ट्रेडस विजयी बनेका छन् । दोस्रो दिनको पहिलो खेलमा आर्मीले गौरादह नगर खेलकुद विकास समितिलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले लगातार दोस्रो जित हात पारेको हो । आर्मील...

  • प्रतियोगिताको पहिलो दिन गण्डकी प्रदेश, आर्मी र एपिएफ विजयी

    इलाम । अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको पहिलो दिन गण्डकी प्रदेश, आर्मी र एपिएफ विजयी भएका छन् । बुधबार इलामको इलाम सदरमुकाम स्थित ठूलो टुडिखेलमा भएको प्रतियोगीतामा त्रिभुवन आर्मी क्लव, ससस्त्र प्रहरी बल र गण्डकी प्रदेश विजयी भएका हुन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लवले विमान ट्रेडर्स विर्तामोडलाई २५...

  • भलिबल प्रतियोगिता हुने

    इलाम । इलाममा आगामी चैत्र ४ गतेबाट जिल्ला भलिबल संघ इलामको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको सहभागितामा खुला भलिवल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सात टिमले सहभागिता जनाउने जिल्ला भलिवल संघ इलामले जानकारी दिएको छ । प्रतियोगितामा नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी...

  • सुखानी शहीद फुटवल प्रतियोगितामा वडा नम्बर–७ र ९ विजयीे

    दानाबारी।दक्षिणी इलामको सुखानीमा हत्या गरिएका पाँच शहिदको संझनामा इलामको माई नगरपालिकामा प्रथम सुखानी शहीद स्मृति फुटवल प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ । राष्ट्रिय युवा संघ माई नगर कमिटीको आयोजनामा युवाहरुको वौद्धिक तथा शारिरिक विकासका लागि शहिदको संझनामा माई–४ को शुक्रबारे खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिएको...