• रेडक्रम सोसाइटी इलामको भवन बनाउ एक लाख प्रदान

    इलाम । नेपाल बैंक लिमिटेडको ८५ औं स्थापना दिवशको अवसरमा बैंकको इलाम शाखाले रेडक्रम सोसाइटी इलामलाई एक लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवशको अवसरमा रेडक्रम भवन निर्माणका लागि उक्त रकम सहयोग गरेको बैंकले जनाएको छ । नेपाल बैंक लिमिटेड इलाम शाखाले मंगलबार आयोजना गरेको वार्षिक ...

  • चुनावी सरकारको नियमित बजेट: मतदाता खुसी पार्ने प्रयास

    निर्वाचन घोषणा गरेको सरकारले कामचलाउ बजेट ल्याउन दिइएको सुझाव लत्याउँदै पूर्ण आकारको नियमित बजेट सार्वजनिक गरेको छ। चुनावी सरकारले निर्वाचन केन्द्रित बजेट र कार्यक्रम ल्याउन नहुने सर्वमान्य सिद्धान्तविपरीत सयौं नयाँ कार्यक्रम समावेश गरेर बजेट घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्...

  • माङसेबुङमा मजदुरमाथि आक्रमण

    इलाम । इलामको माङसेबुङ २ इभाङस्थित निर्माणाधीन गजुरमुखी(ईभाङ चतुरे सडकको मुख्य क्याममा गएराती आक्रमण भएको छ । निर्माण कम्पनी कालीका जेभीका कर्मचारी र मजदुर रहेको क्याम्पमा आक्रमण भएको हो । आक्रमणबाट क्याम्पमा सामान्य क्षति हुनका साथै मजदुरहरु घाइते भएका छन् । राती करिब १२ बजे साविक ईभाङ ४ का १७ जनाको युवाको टोलि...

  • सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो

    इलाम । सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेर तोलाको ८९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी पनि तोलामा ३० रुपैयाँले बढेर तोलाको १२ सय ९० रुपैयाँमा पुगेको छ । विवाहको लगन बढेसँगै बजारमा सुनको माग बढ्न थालेको छ । सङ्घका अनुसार अहिले ...

  • घिमिरे र लावती ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत

    इलाम । इलामका गणेश घिमिरे र सुमन लावती ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । दुई क्रियाशील पत्रकार घिमिरे २०७७ सालको पुरस्कारबाट र लावती २०७८ सालको पुरस्कारबाट पुरस्कृत भएका हुन् । बुधबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर राना मगरल...

  • सुनको भाउ तीन सय रुपैयाँले घट्यो

    इलाम । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ । यसअघि गएको शुक्रवार सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ थियो । हिजो काठमाण्डौमा सार्वजनिक बिदा र अस्ति शनिवार भएकाले दुई दिन सुनको भाउ तोकिएको थिएन । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । ...

  • सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो

    इलाम । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ८९ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए...

  • लागूऔषध सहित १ जना पक्राउ

    मोरङ । मोरङ बिराटनगर मनपा – १५ हुलास चोक स्थितबाट आज बेलुका ५ बजे १ जनालाई लागूऔषध नाईट्राभेट सहित पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा पथरी शनिश्चरे ९ का २२ बर्षीय कुसुवार माझी रहेका छन् । उनलाई लागूऔषध नाईट्राभेट (१२१ चक्की सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।...

  • ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ घिमिरे र लावतीलाई प्रदान गरिदैं

    इलाम । ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ २०७७ सालको इलामका पत्रकार गणेश घिमिरेलाई र २०७८ सालको इलामकै सुमन लावतीलाई प्रदान गरिने भएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ इलाम शाखाका नवनिर्वाचित अध्यक्ष विप्लव भट्टराईको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रत्येक नयाँ वर्ष प्रदान गरिँदै आएको १० हजार राशीकोे उक्त पुरस्कार घ...

  • सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो

      इलाम । सुनको भाउ आज एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ कायम गरिएको छ । सुनको भाउ हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँ पुगेको थियो । हिजो बढेको भाउमा आज फेरि एक हजार रुपैयाँ बढेको हो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलामा १२ सय ४५ रुपैयाँ कायम...