समाज सेवा गर्ने हरेक माध्यम हुन्छ दुःखीलाई माया गर्ने लाखौं बाटो हुन्छ !! नर्स भन्ने शब्द नै कति मूल्यवान हुन्छ हरेक दुखाईको मलम नर्सकै सेवामा हुन्छ !! ठूलालाई आदर र सानालाई माया देखाई दिन्छन् भोक तिर्खा चाड पर्व सबै बिर्साई दिन्छन् !! घर मानुन् या मन्दिर अस्पताल नै हुन्छ उनको दुखाई र कष्टमा परे...
साहित्य
-
-
कविता
भावना जस्तो अमर के छ त ? खोज्दैछु तैपनि अथाह ! भाव संचित गर्छु कठिनले मै पनि पोखुँ त भने अनन्त भाव बालुवामै खस्छ नी नपोखुँ भने यो आत्मिक किरण चर्केर खोच्छ नी यै दुविधामा समाधि मग्न बन्दछु तैपनि भावना जस्तो अमर मैले भेटिन कहि पनि भावना जस्तो अमर मैले भेटिन कहि पनि सहस्त्र भाव कसरी धान्छ यो आत्मिक बन्धन त्यो भन...
-
गजल
उफ् ! छिनछिनमा उसको याद नआए हुने नी माया पनि यो मनले उसैसँग नलाए हुने नी मायाको सताई अरुको भन्दा निकै बेग्लै मन त उसैको भो दिमाख भरी नछाए हुने नी काम अनि यात्रासँगै लयमा छ उसको याद हत्तेरी, उसैको नामको गीत, नगाए हुने नी काबुमा राखुँ यो मनलाई मान्ने होइन भूल्दै नभूल्ने भनी कसम नखाए हुने नी छिनछिनको य...
-
भावना
आकाशमा लाखौं तारा रोजे मैले तिमी एउटि । जीवनको साथी आज खोजे मैले तिमी एउटि ।। अप्सरा नै हौकी तिमी मेरो आँखै यस्तो होकी । कहाँबाट आयौ तिमी सौन्दर्यको खानि बोकी ।। मेरो सारा दुःख बुझ्ने भेटे मैले तिमी एउटै । आकाशमा लाखौं तारा रोजे मैले तिमी एउटि ।। बाचिदिन्छु तिमीसँगै खुशी दीइ सयौ जूनी । चोखो माया दिन्छु...
-
नवीनको जन्मोत्सबमा जन्मजयन्तीमा डा. क्षेत्रीको पुस्तक विमोचन
इलाम । साहित्यकार विष्णु नवीनको ८३ औं जन्मजयन्तीको अवसरमा इलाम सदरमुकाममा शुक्रबार‘इलामको साहित्यिक पुस्तक’ विमोचन गरिएको छ । उक्त पुस्तक लेखक डा. देवीक्षेत्री दुलालले लेखेका हुन् । नवीनको जन्मजयन्तीको अवसरमा इलामको सदरमुकामस्थित क्याम्पस रोडमा रहेको विष्णु नवीनको प्रतिमामा माल्र्यापण गरिएको थियो । नेपाली साह...
-
कविता
साच्चै सम्झना छैन मलाइ म पहिलो चोटि कैले झोला बोके मलाइ त्यो पनि सम्झना छैन मैले पहिलो पटक कस्ले झोला बोकेको देखेरु तर मलाइ एले धेरै सम्झना हरु छ्न थर्काउने झोला ,पढाउने झोला अल्मलाउने झोला,झुटा नारा लगाउने रंगिन झोलाहरु ,गुड्ने झोला हरु भिर्ने र हातमा झुन्डाउने झोला बलिया बोरे झोला अनि सुर्काउने झोला ...
-
हिंसा न्यूनीकरणका उपायहरू
हिंसा जुन प्रकारको भएपनि पीडित र प्रभावित हुनेमा व्यक्ति,परिवार,समाज सवै पर्दछन् ।हाम्रो घरेलु हिंसाविरुद्धको ऐन २०६६ ले पनि पीडक तथा पीडित महिला पुरुष बालबालिका जो कोही हुनसक्ने कुरालाई अंगीकार गरेको छ । वर्तमान अवस्थामा हिंसाजन्य कार्यवाट पीडित हुने संख्या वढ्दो छ । न्यूनीकरण वा नियन्त्रणका लागि खासै चर्चा भएपनि ...
-
नौलो पाहुना
विश्वमा दु्रतगतिमा आफ्नो अनिश्चत गन्तव्यको खोजी बढाइरहेका बेला एकाएक सबैलाई तरंगीत बनाउँदै बिलकुलै नविन र डरलाग्दो रुपमा अपरिचित पाहुनाको रूपमा प्रकट भएको छ–नोबेल कोरोना भाइरस । जसको त्रासदीमा सिंगो विश्व नै ठप्प बनेको छ । अहिले त कोरोनाको प्रकट, रफ्तार र फैलावटको त सिमानै छैन । जस्तोसुकै असम्भव र कठिनलाइ पनि सहज बन...
-
आमाको संघर्ष
घरि पसिनाले निथ्रुक्क भिज्नु घरि हिउँमा चिसिएर लुगलुग काम्नु कुल्चिएर बिहानको अल्छिलाई मेसिनसङग म्याराथुन दौडाउनु भनेको आमालाई सम्झिनु हो र त ओकल्छ यी ओठले थाकेको बेला, दुखेको बेला ऐए्या आमा ! कति बगे बगे नियाग्राफल भएर निधारबाट आमाको पसिना भिज्यो चौबन्दी चोली सुकाएर संघर्षकै घाममा बनिन् सुकिली मुकिली ...
-
गजल
नेपाल रुन्छ माटो खोज्दै निद्रा छैन आजभोलि हिमाल रुन्छ बाटो खोज्दै निद्रा छैन आजभोलि, बाँसुरीको मृदुल धुनले मन बुझाउँदा उता भने मादल रुन्छ साटो खोज्दै निद्रा छैन आजभोलि, गरिबी र अभावमा पिल्सिएको छ जिन्दगी यो तनमन रून्छ आँटो खोज्दै निद्रा छैन आजभोलि, गाँस, बास, खै त भनी बिन्ती मलाई नसोधिदेउ कोट्याइदियौ ख...
- 1
- 2
- 3
- …
- 9
- Next Page »