ऐजेन्सी। अफ्रिकी मुलुक मालीकी एक आमाले मोरक्कोको एक क्लिनिकमा एकै पटक नौ जना शिशुलाई जन्म दिएकी छिन् । मालीका स्वास्थ्य मन्त्री र मोरक्कोको क्लिनिकले नौ जना शिशु जन्मिएको बताएका छन् । कुनै महिलाले एकै पटक नौ जना शिशुलाई जन्म दिएको सम्भवत यो विश्वकै पहिलो घटना हो । मोरक्कोको क्लिनिकका अनुसार सबै नौ जना शिशुको स्व...
अनौठो बिश्व
-
-
सन्दकपुरका थप चार जनामा कोरोना पुष्टि
इलाम । इलामको सन्दकपुर गाउँपालिकामा थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा सन्दकपुर ४ माबुका तीन जना र सन्दकपुर ३ सुलुुबुङ्गका एक जना रहेको बताइएको छ । यस अघि देखिएका संक्रमितको कन्टयाक टे«सिङ्गका आधारमा एक सय २७ जनाको स्वाब परिक्षण गर्दा चार जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । सन्दकपुर...
-
माइजोगमाई गाउँपालिकाले वितरण गर्यो राहत
इलाम। कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण खाद्यान्न अभाव व्यहाेरेका पालिकाबासीलाई माइजोगमाई गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई आफैंसमेत खटिएर मजदुर, असाहय तथा विपन्न परिवारलाई राहत वितरण गरिरहेका छन् । संघीय सरकारले निर्धारण गरेको मापदण्ड अनुसारमा खाद...
-
नेपालमा भेटियो दुर्लभ दुई टाउके सर्प
एजेन्सी । विश्वमै दुर्लभ मानिने दुई टाउको भएको सर्प नेपालमा फेला परेको छ। सर्प विज्ञ एवम् अनुसन्धाता कमल देवकोटा र उनको समूहले अध्ययन अनुसन्धान गरेको विश्वकै दुर्लभ दुई टाउके सर्प ुरेप्टाइल एण्ड एम्फिवियन कन्जर्भेसन जर्नलु सरीसृप र उभयचर संरक्षणमा प्रकाशित छ। अमेरिकाबाट प्रकाशित हुने सो जर्नलको जनवरी २०२० को अंकम...
-
बिहीबार इलाममा सार्वजनिक विदा
इलाम । इलामको माङ्गसेबुङ्ग गाउँपालिकाले बिहीबार सार्वजनिक विदा दिएको छ । बिहिबार खण्डग्रास सूर्यग्रहण लाग्ने भए पछि पालिकाले सूचना जारी गरी स्थानीय तहमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । पालिकाको सूचना अनुसार, बिहीबार विहान ८ बजेर ४२ मिनेटदेखि ११ बजेर ३१ मिनेटसम्म करिब तीन घन्टा सूर्य ग्रहण लाग्ने भएकाले विदा द...
-
किन हुन्छ जिन्स पाइन्टको अगाडि सानो गोजी?
सबैजसो जिन्स पाइन्टको अगाडिको दायाँ गोजीमास्तिर अर्को सानो गोजी बनाइएको हुन्छ।आजभोलि चल्तीमा रहेका अन्य विभिन्न डिजाइनमा बाहेक अधिकांशमा यस्तो गोजी हुन्छ।सामान्यतया हामी यसको प्रयोग गर्दैनौं। कसै-कसैले यसमा सिक्का, चाबी, पेन ड्राइभजस्ता साना सामान राख्छौं।यो गोजी बनाइनुको प्रयोजन भने अर्कै छ।यो खासमा ‘पकेट वाच (गोजी...
-
बिहे गर्न जाँदा प्रेमिकाको प्रेमीले नै घाँटी रेटेपछि…!
तेह्रथुमको छथर गाउँपालिका–१ मार्गापोखरी नजिकै प्रेमिकालाई खुकुरीले घाँटी रेटेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ का ४५ वर्षीय लीलाबहादुर भण्डारीलाई प्रहरीले आज दिउँसो लुमुघाटबाट पक्राउ गरेको हो । भण्डारीले प्रेमिका छथर गाउँपालिका–२ की ३० वर्षीया नमुना बोहराको खुकुरी...
-
साैख पनि कस्ता कस्ता ? ब्वाइफ्रेन्ड सेयर गर्ने दुई युवती
यो तस्बिर देखेर तपाईंलाई लाग्न सक्छ यो एउकै केटीको तस्बिर हो। तर, यो तस्बिर एउटैको नभएर उस्तै अनुहार भएका दुई युवतीको हो। दुई यस्ता युवती छन् जो तस्बिरमा मात्र नभएर व्यावहारिक जीवनमा पनि उस्तै छन्। यिनीहरूलाई world's most identical twins पनि भन्न थालिएको छ। यिनीहरुको नाम अन्ना र लुसी हो। अस्ट्रेलियाको पर्थका यी जुम्ल...
-
सुरुङ खनेर बलात्कार
धनुषा । जनकपुरमा एक महिलामाथि फिल्मी शैलीमा बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ कि २५ वर्षीया एक महिलाले गएको मंगलबार राति आफूमाथि जबरजस्ती करणी गरेको बताएकी छन् । गएको मंगलबार राति जनकपुर विद्युत प्राधिकरण वितरण केन्द्रका कर्मचारी महोत्तरी एकडाँडा गाउँपालिका–३, बस्ने ४१ वर्षका रामरोहित मण्डल सुरुङ खनेर घ...
-
एक सय पच्चीस रुपैयाँमा घर ! किन्ने हो ?
एउटा घरको मूल्य कति पर्ला ? त्यो पनि सुन्दर सहरमा रहेका घरहरु । अवश्य पनि निकै नै महंगो पर्नुपर्ने हो । लाख तथा करोडको भाउमा । तर यो दुनियाँमा यस्तो सहर पनि छ, जहाँ लाख तथा करोड होइन, जम्मा १ सय २५ रुपैयाँमा घर किन्न पाइन्छ । पत्याउनुभएन ? पत्याउनुस् पनि कसरी ? हाम्रो देशका सहरमा सुनको भाउमा घरजग्गा बिकिरहेका छन् । ...