इलाम।जिल्लामा वर्ष भरि गरिने विकास निर्माण र सञ्चालन हुने विभिन्न कार्यक्रमहरुको वार्षिक समिक्षा बैठक इलाममा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति इलामले आयोजना गरेको बैठकमा जिल्लास्थित पालिकाहरु, सरकारी कार्यालय तथा गैरसकारी संस्थाहरुले अघिल्लो आर्थिक वर्षमा सञ्चालन भएका र चालू आर्थिक वर्षमा गरिने कामको विस्तृत कार...
स्थानीय तह
-
-
काेराेनाबाट माङसेबुङमा एकै दिन दम्पतिकाे मृत्यू
इलाम । इलामका सञ्चारकर्मी तथा माङसेबुड रेडियाेका स्टेशन मेनेजर सुमन लावतीलाई एकै दिन पितृ र मातृ शाेक परेकाे छ । माङसेबुङ गाउँपालिका वडा नं. ५ का सञ्चारकर्मी लावतीका ७९ वर्षीय बाबु टेकबहादुर लावती र ७३ वर्षीया आमा लक्षीहाङमा लावतीको एकैदिन आज कोरोना संक्रमणबाट मृत्यु भएको हो । टेकबहादुरको विहीबार विहान ५ बज...
-
पहिरोले थुनिएको तामाकोसी खुलाउन चिनियाँ टोली परिचालन
दोलखा । पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ । शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले रोङसी खोला थुनिएको हो । पहिरोले थुनिएको खोला ताल बनेर बसेको छ । ताल बनेर बसेको रोङ्सीलाई खुलाउन चिनियाँ पक्ष शनिबार बिहान उक्त क्षेत्रमा पुगेको प्रमुख जिल्ला अधिकारी वास...
-
चुनावी सरकारको नियमित बजेट: मतदाता खुसी पार्ने प्रयास
निर्वाचन घोषणा गरेको सरकारले कामचलाउ बजेट ल्याउन दिइएको सुझाव लत्याउँदै पूर्ण आकारको नियमित बजेट सार्वजनिक गरेको छ। चुनावी सरकारले निर्वाचन केन्द्रित बजेट र कार्यक्रम ल्याउन नहुने सर्वमान्य सिद्धान्तविपरीत सयौं नयाँ कार्यक्रम समावेश गरेर बजेट घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्...
-
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन (पूर्णपाठ)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले २०४८ सालदेखि नेपालको राजनीतिमा देखिएको विकृत अभ्यास अहिले पनि देखिन खोजेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ: आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, १। ग...
-
मन्त्री रानाद्वारा स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण
इलाम।भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर कोरोना संक्रमण उपचार तथा नियन्त्रणका लागि अतिआवश्यक सामग्री लिएर बुधबार गृहजिल्ला आएका छन् । यि सामग्रीहरु इलाम अस्पताललाई मन्त्री रानाले आजै हस्तान्तरण गरेका छन् । मन्त्री रानाले अस्पताल प्रमुख प्रभू साहलाई हस्तन्तरण गरेका हुन् । प्रदेश नं. १ सामाजिक ...
-
इलाम अस्पतालमा एचडियु सहित ४२ बेडको कोरोना अस्पताल सञ्चालनमा
इलाम।इलाम अस्पतालमा दुई वटा एचडियू/आइसीयु (आइडिफेन्सी युनिट/इन्टेन्सिभ केयर युनिट) को दुई बेडसहितको कोरोनाको उपचार सेवा शुरु भएको छ । अस्पतालले आजदेखि एचडियु सञ्चालन गरेको हो । हाल आइसोलेशन रहेको जिल्ला समन्वय समितिको नयाँ भवनमा अस्पताल सञ्चालन गरिएको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिए । एचडियु र आइसि...
-
एकैदिनमा थपिए ९,२७१ जना संक्रमित, सक्रिय संक्रमितको संख्या ९३ हजार नाघ्यो
काठमाडौं, २७ वैशाख । पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर १७ हजार ६२३ जनाको आरटी–पीसीआर र ७८८ जनाको एन्टिजेन परीक्षणबाट ९,२७१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ । नेपालमा पछिल्लो ...
-
वाइसीएलकाे चुलाचुली गाउँपालिका सम्मेलन सम्पन्न
योङ्ग कम्युनिस्ट लिग(वाइसीएल)चुलाचुली गाउँपालिका प्रथम सम्मेलनबाट गाउँपालिका अध्यक्षमा दिलकुमार लिम्बू चयन भएका छन् । यस्तै उपाध्यक्षमा टेक विष्ठ, उपाध्यक्षमा विश्व राई, सचिवमा सञ्जीव धमला, सह-सचिव कामना थुलुङ्ग र सह-सचिवमा सन्त राई कोषाध्यक्षमा भुमिका दंगाल रहेका छन् । सदस्यहरुमा सन्ताेष राई, मुकेश आङ्देम्बे, दिपेन्द...
-
घिमिरे र लावती ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत
इलाम । इलामका गणेश घिमिरे र सुमन लावती ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । दुई क्रियाशील पत्रकार घिमिरे २०७७ सालको पुरस्कारबाट र लावती २०७८ सालको पुरस्कारबाट पुरस्कृत भएका हुन् । बुधबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर राना मगरल...
- 1
- 2
- 3
- …
- 55
- Next Page »