• ‘इलाम सिटी मार्ट भवन’ बन्दै

    इलाम।जिल्ला सदरमुकाम इलाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट भवन’ निर्माण हुने भएको छ । इलाम बजारको मुख्य चोक सँगै रहेको भीमसेन स्थान मन्दिर अगाडि सपिङ कम्प्लेक्सको निर्माण थालिएको हो । इलाम नगरपालिका र नेपाल सरकारको नौं करोड ३८ लाख रूपैयाँको लागतमा व्यापारिक प्रयोजनका लागि भवन बनाउन थालिएको इलाम नगरपालिका...

  • इलाम नगर कार्यपालिकाले बनायो छ समिति

    इलाम/इलाम नगरपालिका नगरकार्यपालिकाको सोमबार बसेको बैठकले विभिन्न समितिहरु गठन गरेको छ । बैठकले विभिन्न ६ वटा नगरस्तरीय समितिहरु गठन गरेको छ । टीका घिमिरेको अध्यक्षतामा नगर साहित्य, कला तथा संगीत प्रतिष्ठान, उपेन्द्र बैधको अध्यक्षतामा नगर पर्यटन प्रवद्र्धन समिति, सचिन रायमाझीको अध्यक्षतामा नगर युवा परिषद्, विनोद श्...

  • यातायात व्यवसायी महासंघको महाधिवेशन भोलिदेखि, उपराष्ट्रपतिले उद्घाटन गर्ने

    चितवन । यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन चितवनको रत्ननगरमा बुधबार शुरु हुँदैछ । महाधिवेशनको सबै तयारी पूरा भएको महासंघले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने तय गरिएको छ । महाधिवेशनका ...

  • नेपाली क्रिकेटका तीनै पक्षको घोषणा : मिलन विन्दु पत्ता लगायौं

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सहितका सरोकारवालाहरुले नेपाली क्रिकेटको विवाद समााधानका लागि ‘मिलन विन्दु’ पत्ता लगाएको बताएका छन् । क्रिकेट विवादमा आआफ्नो अडानमा रहेका राखेप, निर्वाचित क्यान र सल्लाहकार समूहले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) प्रतिनिधिको नेपाल भ्रमण लगतै एउटै मञ्चमा उभिएर ‘मिलन वि...

  • अनेरास्ववियुले नमोबुद्धमा बनाउने भयो विद्यार्थी शहीद पार्क

    शहीद दिवसको अवसर पारेर एमाले सम्बद्ध अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा निर्माण हुन लागेको विद्यार्थी शहीद पार्कको मंगलबार शिलान्यास भएको छ । काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका ९ स्थित कुरगाउँमा शहीदहरुको सम्झनामा नेपालकै एकमात्र विद्यार्थी शहीद पार्क बन्न लागेको हो । शहीदपार्कमा बिभिन्न आन्दोलनमा शह...

  • धमाधम निर्माण हुँदै होटेल सेराटन, डेढ वर्षभित्र सञ्चालनमा आउने

    काठमाडौंं । एमआईटी ग्रुप होल्डिङ्सको लगानीमा ठमेलमा निर्माणाधीन पाँचतारे डिलक्स होटेल सेराटन करिब डेढ वर्षपछि सञ्चालनमा आउने भएको छ । बेसमेन्ट निर्माण भइरहेका बेला भूकम्प र नाकाबन्दीका कारण सञ्चालनको तिथि डेढ वर्षपछि धकेलिएको हो । यसअघि फेब्रुअरी २०१८ मा सञ्चालन गर्ने एमआईटीको लक्ष्य थियो । अब जुन २०१९ देखि सञ्चा...

  • सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्री छान्ने एमाले निर्णय

    नेकपा एमालेले सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्री चयन गर्ने भएको छ ।स्थायी कमिटीको मंगलबार बसेको बैठकले प्रदेशसभाको बैठकपछि दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो उपाध्यक्ष बामदेव गौतमले भने, ‘सर्वसम्मत नभएको ठाउँमा निर्वाचनको माध्यमबाट संसदीय दलको नेता चयन हुनेछ ।’ वाम गठबन्धनको भागवण्डा अनुसार प्...