• नयाँबजार क्षेत्रको सडक कालोपत्रे गरिने

    माइजोगमाई। इलामको माइजोगमाइ गाउँपालिकाको केन्द्र नयाँबजारको बजारक्षेत्र कालोपत्रे हुने भएको छ । विहीबार कालोपत्रे गर्ने सन्दर्भमा नयाँबजारमा सर्वपक्षीय भेलासमेत सम्पन्न भएको छ । माइजोगमाई गाउपालिकाको १ करोड १० लाखमा बजार क्षेत्रको सडक कालोपत्रे गरिने छ । फिक्कल गुप्ती नयाँबजार सडक खण्डलाई समेत कालोपत्रे गर्नका लाग...

  • महानगरपालिकाको कार्यालयमा अज्ञात समूहद्वारा बम बिष्फोट

    बिराटनगर । बिराटनगरमा आइतवार बम बिष्फोट भएको छ । महानगरपालिकाको कार्यालयमा भवनमा भएको बम बिष्फोट कसले गराएको हो भन्ने खुलेको छैन । बिष्फोटबाट झ्यालका सिसा र फर्निचरमा सामान्य क्षति पुगेको मोरङका प्रहरी प्रमुख मनोज केसीले बताए । उनका अनुसार भिडभाड हुने भवनको दोस्रो तलाको प्यासेजमा भएको बम बिष्फोटले मानविय क्षति भने भ...

  • अस्पताल लैजादा लैजादै बाटैमा जन्मियो बच्चा

    इलाम। इलाममा एक महिलाले सडकमै शिशु जन्माएकी छिन् । इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले बुधार दिउँसो सडकमै शिशुलाई जन्म दिएकाी हुन् । अस्पताल लैजाँदै गर्दा सुत्करी बेथा लागेपछि मेची राजमार्गको पुवाखोला बजारमा गोमाले स्थानीय महिलाकै सहयोगमा शिशु जन्माएकी हुन् । इलाम नगरपालिकाका–४ का अध्यक्ष नुतन...

  • पचास कर्मचारीको दरवन्दी थप गर्न इलाम नगरपालिकाको प्रस्ताव

    इलाम । इलाम नगरपालिकाले ५० जना कर्मचारीको दरवन्दी थप गर्न प्रस्ताव गरेको छ । नगर कार्यपालिकाको बैकले प्राविधिक, न्यायीक, शिक्षा, प्रशासनिक लेखा अधिकृत, कृषि पशुसेवा तर्फका अधिकृत सहित ५० जना कर्मचारीको दरवन्दी थप गर्नको लागि संघीय सरकारलाई प्रस्ताव गरेको हो । संघीय सरकारले नगरपालिकालाई आवश्यक पर्ने कर्मचारीको दरवन...

  • माइ नगरपालिका तत्कालिन लेखा अधिकृत ढकाल विरुद्ध ७ करोड भ्रष्टाचार गरेको दावी सहित मुद्दा दायर

    काठमाडौं । माइ नगरपालिका तत्कालिन लेखा अधिकृत रवीनचन्द्र ढकालविरुद्ध अधिकृतमा जागिर खाएको साढे दुई वर्षमै सात करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्दा परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका कर्यारत लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो । अख्तियारको ६ मह...

  • इलामको समृद्धिका लागि राजधानीमा लगानी सम्मेलन गरिने

    इलाम। इलामलाई समृद्ध बनाउनका लागि इलाम नगरपालिकाले राजधानीमा लगानी सम्मेलन गर्न लागेको छ । नगरपालिकाले भदौंमा लगानी सम्मेलन गर्ने जनाएको छ । स्थानीय तहहरु मध्ये पहिलो पल्ट इलाम नगरपालिकाले यस्तो लगानी सम्मेलन गर्न लागेको हो । सम्मेलनका लागि तीब्र रुपमा तयारी भइरहेको छ । नगरपालिकाका प्रमुख महेश बस्नेतको संयोजकत्वमा ...

  • सुस्ताएको धुलाबारीलाई इलामसँग जोड्छौं: मुख्यमन्त्री राई

    झापा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले झापाको धुलाबारी बजारलाई इलामसंग जोड्नको लागि सडकमा लगानी गर्ने बताएका छन् । आइतबार झापाको व्यापारिक केन्द्र धुलाबारीमा आयोजित अतिथि निवासको रजत महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सुस्ताएको धुलाबारीलाई आधुनिक, समृद्ध र पुनर्जागृत गर्न इलामसँग जोड्नुपर्नेमा जोड द...

  • विवाद मिलाउदै वडा अध्यक्ष

    इलाम।स्थानीय सरकारको न्यायिक समिति गठन पुरा नहुँदा वडा अध्यक्ष आफैले विवाद मिलाउनु परेको इलामको देउमाई नगरपालिकाको कार्यपाललिका सदस्यहरूले बताएका छन् । उनीहरूले नगपालिकाको समन्वयमा मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको स्थानीय तहका कार्यपालिका सदस्यहरूसँग न्यायिक समितिको भूमिका र मेलमिलाप सम्बन्धी तीन दिने कार्य...

  • सूर्योदयको बजेट ७८ करोड ७३ लाख

    इलाम।सूर्योदय नगरपालिकाले चालू आर्थिक वर्ष ०७५।०७६ का लागि ७८ करोड ७३ लाख ३६ हजार रूपैयाँ बराबरको आयव्यय सार्वजनिक गरेको छ । मंगलबार आयोजित कार्यक्रममा नगरपालिकाद्धारा प्रकाशित सूर्योदय राजपत्रको जिल्ला समन्वय समिति प्रमुख गणेश बराल र नगरप्रमुख रणबहादुर राईले सार्वजनिक गरेका हुन् । आम्दानी तर्फ राजश्ववापत २४ करोड ...

  • महिलाहरुले भने रक्सीले महिला हिंसा बढायो

    इलाम/दिनहुँ जसो गाउँघर, छरछिमेकमा घरेलु हिंसाका घटना बढेपछि इलाम नगरपालिका– ४ का वडाबासीले मदिरा नियन्त्रण गर्न आग्रह गरेका छन् । मदिरा सेवनका कारण गाउँघरमा महिला तथा बालबालिका र ज्येष्ठ नागरिक बढी पीडित भएको भन्दै स्थानीयबासीले वडा कार्यालय र नगरपालिकासँग मदिरा उत्पादन तथा बेचविखन र सेवनमा रोक लगाउन आग्रह गरेका हुन...