• झापाले लिन्छ इलाममा उत्पादन भएको अदुवामा निकासी कर

    इलाम । भारतमा अदुवा निकासीमा झझण्ट ब्योहोरेका व्यवसायीले नेपालभित्रै निकासी करको ब्ययभार थपिएको छ। जिल्ला समन्वय समिति झापाले इलाममा उत्पादित भई भारत निर्यात हुन लागेको अदुवामा निकासी कर लगाउन थालेको छ। झापा जिल्ला समन्वय समितिले काँकडभिट्टा भन्सारमा लिन थालेको निकासी करप्रति व्यवसायीले संविधानको उल्लङ्घन भन्दै आपत्...

  • पहिले वित्तिय जटिलता हल गर्नुपर्छ

    इलाम । स्थानीय तहले लगाएको करको बारेमा चर्को विरोध भइरहेका बेला विज्ञहरुले तीनै तहमा देखिएको वित्तिय जटिलता हल गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग गठन गरेर वित्तिय जटिलता अन्त्य गर्नुपर्ने विषय विज्ञहरुले बताएका छन् । फेडरिक इवर्टस्टीफटुग नेपालको आयोजना भएको अन्तर सकार सम्बन्ध र नागर...

  • इलामका यी वडामा छैनन् विद्यालय बाहिर विद्यार्थी

    इलाम । इलाम नगरपालिकाको वडा नं. २, ४ र ५ लाई ५ देखि १२ वर्षका बालबालिका शतप्रतिशत विद्यालय भर्ना भएको घोषणा गरिएको छ । इलाम नगरपालिका वडा नं. ५ को कार्यालय बरबोटेमा बुधबार आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख होमनाथ भण्डारीले शतप्रतिशत भर्ना भएको घोषणा गरेका थिए ।...

  • जग्गाको राजश्व हिनामिनामा मेचीनगरका तत्कालीन कार्यकारी अधिकृत पौडेलसहित ५ जना जेल चलान

    विर्तामोड । मेचीनगर नगरपालिकाले सब्जीमण्डीका लागि खरिद गरेको जग्गा नामसारी गर्दा राजस्व रकम हिनामिना गरेको ठहर गर्दै विशेष अदालतले दुई अधिकृतसहित ५ जना कर्मचारीलाई ३० महिना जेल सजाय र ६ जनालाई बिगो बापतको रकम जरिमाना गर्ने फैसला गरेको छ। तत्कालीन मेचीनगर वडा नं। ३ तथा हाल वडा नं। १० को ५ बिगाहा जग्गा २०६९ फागुन १४ ...

  • प्रमुख बस्नेतले गाउँमै गएर गुनासो सुन्ने

    इलाम । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत जनताका गुनासो सुन्नका लागि साप्ताहिक रुपमा इलाम नगरपालिकाका वडा–वडामा जाने भएका छन् । ‘जनतासँग मेयर’ कार्यक्रम लिएर प्रमुख बस्नेत बस्नेत वडा– वडा कार्यालय पुगेर नागरिकको गुनासो सुन्ने र समाधानको प्रयत्न गर्ने कार्यक्रम तय गरिएको छ । प्रमुख बस्नेत हरेक शुक्रबार जनताको गुनासो सु...

  • पाँचथरको तुम्वेवा गाउँपालिकामा अनिवार्य श्रमदान गर्नुपर्ने

    पाँचथर । पाँचथरको तुम्वेवा गाँउपालिकाले महिनाको दोस्रो शनिार अनिवार्य जनश्रमदान गराउने नीति लिएको छ । कार्यपालिकाको बैठकले सरकारी स्तरवाट सञ्चालित विकास निर्माणका योजनामा अनिवार्य २० प्रतिशत जनश्रमदान जुटाउनु पर्ने नीतिलाई कार्यन्वयन गर्न यस्तो अभियान चलाउने निर्णय गरेको हो । उक्त नीतिलाई कार्यन्वयन गर्न गाँउपालिकाक...

  • नौं करोड ३८ लाख रूपैयाँको ‘इलाम सिटी मार्ट’ को शिलान्यास

    जिल्लामै पहिलो पटक निर्माण हुन लागेको सुविधा सम्पन्न आधुनिक व्यापारिक महल ‘इलाम सिटी मार्ट’ को शुक्रबार शिलान्यास भएको छ । इलाम नगरप्रमुख महेश बस्नेतले वैद्धिक विधि अनुसार शुक्रबार विहान पूजा–आजा गरी शिलान्यस गरेका छन् । शिलान्यासपछि नगर प्रमुख बस्नेतले देशभरका स्थानीय तह मध्ये इलाम नगरपालिकाले पहिलो पटक यो अत्याध...

  • स्थानीय तहको पचास करोड रकम प्रशासनिक खर्चमा

    इलाम । इलामको सात स्थानीय तहले एक वर्षमा पचास करोड रकम प्रशासनिक खर्चका लागि छुट्याएका छन् । आर्थिक वर्ष ०७५÷०७६ का विनियोजित बजेट अनुसार ४८ करोड ३९ लाख पाँच हजार रुपैयाँ कर्मचारी र पदाधिकारीको तलवभत्ता, कार्यालय सञ्चालनमानै खर्च हुने भएको छ । इलाममा दश स्थानीय तह मध्ये सातवटा गाउपालिका नगरपालिकाले मात्रै बजेट सार...

  • प्रदेश सरकारको विदा कार्यान्वयन गर्न संघीय कार्यालयहरुबीचमै मतभेद

    पाँचथर, । एक नम्वर प्रदेश सरकारले वुधवार वकर इदका अवसरमा दिएको विदा कार्यन्वयनमा संघीय सरकार मातहतका कार्यालयहरु विच नै मतभेद देखिएको छ । वुधवार १ नम्वर प्रदेश सरकारले दिएको विदा कार्यन्वयन गर्दै संघीय सरकार मातहतको जिल्ला हुलाक कार्यालय पाँचथरले विदा दियो भने जिल्ला प्रशासन कार्यालय,मालपोत कार्यालय,नापी शाखा सह...

  • मालिकले दासलाई पेल्नु अनौठो होइन

    कर शब्दको एउटा अर्थ इच्छाविपरित भन्ने हुन्छ । जस्तोः ‘तँ खा न, मलाई कर नगर ।’ वा ‘मलाई मन छैन भनेपछि तेरो करले हुन्छ ?’ कर शब्दको अर्को अर्थ राज्यलाई तिर्नु पर्ने विशेष दस्तुर पनि हुन्छ । दुबै अर्थलाई सादृश्यमा राखेर हेर्दा आप्mनो कमाइबाट त्यसको केही हिस्सा राज्यलाई दिनु पर्ने कुरा मन लाग्दो नभएका कारणबाटै त्यसको ...