• नायव सुब्बा काेइरालाकाे जेसिबी ठक्करबाट मृत्यु

    इलाम । इलामको चुलाचुली गाउँपालिकाका नायव सुब्बा जगतबहादुर कोइरालाको आज मोटरसाइकल दुर्घटनामा निधन भएको छ । इलाम सदरमुकामबाट चुलाचुली जाने क्रममा झापाको कन्काई नगरपालिका ३ स्थित पूर्व पश्चिम राजमार्गमा ना १ क ३७२९ नम्बरको जेसिबीले ठक्कर दिदाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । इलाम नगरपालिका  स्थाय...

  • जनप्रतिनिधि र शिक्षकबीच मैत्रीपूर्ण फुटबल खेल

    इलाम । इलामको माइजोगमाई गाउँपालिकामा शुक्रबार जनप्रतिनिधि–कर्मचारी र शिक्षक–अभिभावक बीच मैत्री पूर्ण फूटवल खेल भएको छ । खेलमा जनप्रतिनिधिका तर्फबाट ४ गाेल गरेका थिए भने शिक्षककातर्फ ६गोल लगाएको थियो । माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारस्थित अमरकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमैदानमा खेल सम्पन्न भएको ...

  • न्यायिक समितिले जनप्रतिनिधि र नागरिकलार्इ जाेड्नु पर्छ

    इलाम । न्यायिक समितिले जनप्रतिनिधि र नागरिकको सम्बन्धलाई जोड्नु पर्ने इलाममा भएको तेह्रथुमका न्यायिक समितिको तालिम समापन समारोहका बक्ताले बताए । उनीहरूले स्थानीय सरकाले गर्ने न्याय सम्पादनको काम गर्दा नागरिक र जनप्रतिनीधिको सम्बन्धलाई बिगार्न नहुँनेमा जोड दिए । मानव अधिकार मञ्च नेपाल इलामले सञ्चालन गरेको तालिमको समापन...

  • अधिकारकाे जानकारी गराउन ठाउँ ठाउँमा बोर्ड

      इलाम । संविधानमा भएका मौलिक हकका बारेमा सर्वसाधारणलाई जानकारी गराउन इलाममा विभिन्न ठाउँमा मौलिक हकमा व्यवस्था भएका बुद्धा लेखिएका वोर्ड राखिएको छ । चौथो संविधान दिवसको अवसरमा इलामका विभिन्न स्थानमा बालबालिकाको हक, स्वास्थ्य सम्बन्धी हक, महिलाको हकको बारेमा जानकारी गराइएको छ । प्रत्येक सर्वसाधारणले आफ्नो अधिका...

  • सुम्बेकले गर्यो विद्यालय र स्वास्थ्य चाैकीलाई डस्टविन वितरण

    इलाम । वातावरण संरक्षण र टोल सफा राख्ने उद्देश्यले इलाम नगरपालिका–२ स्थित सुम्बेकमा आइतबार विभिन्न विद्यालय र स्वास्थ्य चौकीलाई डस्टविन वितरण गरिएको छ । सुम्बेक वडा कार्यालयले सुम्बेकमा रहेका ४ विद्यालय र एक स्वास्थ्य चौकीलाई एक–एक सेट डस्टविन वितरण गरेको हो । वडाले सुम्बेक माध्यमिक विद्यालय, सुम्बेक स्टार बोडिङ, सिद्ध...

  • सहकारीबाट ऋण लिएर गाउँमा विद्युत

    इलाम । इलामका फाकफोक थुम गाउँपालिकाको आमचोक एकतप्पामा विद्युत विस्तारको लागि पोल गाड्न शुरु गरिएको १० वर्षसम्म पनि विद्युत पुगेको थिएन । इलामको दशमीबाट विद्युत विस्तारको लागि गाउँमा पोल गाडीएको लामो समय वित्दापनि विद्युत नपुगेपछि स्थानीयले ऋण काडेर गाउँमा विजुली पुर्याएका छन् । विद्युत विस्तारको लागि नेपाल विद्युत प...

  • सन्दकपुरलाई नेपालकै पर्यटकीय गन्तब्य बनाइने

    इलाम । इलामको सन्दकपुर गाउँपालिलाई नेपालकै पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । संघीय सरकारले प्रत्येक प्रदेशको एउटा स्थानलाई पर्यटकीय गन्तव्य बनाउने योजना छ । त्यसमा १ नम्बर प्रदेशबाट सन्दकपुरलाई छनोट गरिएको हो । यो सन्दपुरलाई पर्यटकीय गन्तव्य बनाउन विभागले यस अघिनै गुरुयोजना बनाइसकेको छ । क्रमागत योजना अन्त...

  • जनताका गुसानो सुन्दै नगरप्रमुख, निर्माण गर्दा बाटो विग्रिएको गुनासो

    इलाम/सुम्बेक पुगेका इलाम नगरप्रमुख महेश बस्नेत सँग स्थानीय लोकेन्द्र याखाले सुम्बेकको हिलो बाटो र त्यसबाट सर्वसाधारणलाई भएको समस्याको गुनासो सुनाए । ‘वर्खालागेपछि गाडी पनि कुद्न सक्ने अवस्था छैन, बाटो हो, बाटामा मान्छे हिंड्ने उपाया पनि छैन, याखाले भने–बाटो बन्द भएको छ, यसलाई सञ्चालन गर्न नगरपालिकाले ध्यान दिनुप¥यो ।...

  • इलामका न्यायिक समितिलाई ६२ लाख बजेट विनियोजन

      इलाम।  इलामका आठ स्थानीय तहले न्यायिक समितिलाई ६२ लाख बजेट बिनियोजन गरेका छन् । दुई स्थानीय तहले भने एकीकृत बजेट अन्तर्गत न्यायिक समितिलाई खर्च गर्न दिइने बताइएको छ । न्यायिक समितिका लागि माइजोगमाई, फाकफोकथुम, चुलाचुली, रोङ, सन्दकपुर र माङसेबुङ गाउँपालिकाले बजेट छुट्याएको छ । इलाम र देउमाई नगरपालिकाले भने न्...

  • देउमाईले ५४ करोडको बजेट सार्वजनिक गर्यो

     इलाम । इलामको देउमाई नगरपालिकाको आव २०७५÷०७६ को लागि कुल बजेट ५४ करोड १७ लाख ७५ हजार रुपैँया विनियोजन गरेको सार्वजनिक गरिएको छ । नगरपालिकाले सोमबार सार्वजनिक सुनुवाईं कार्यक्रममार्फत जानकारी गराएको हो । यस्तै नगरले चालु खर्चबापत ३७ करोड ४३ लाख १७ हजार रुपैँया र पुँजीबापत १६ करोड ७४ लाख ६८ हजार रुपैँया विनियोजन गरिएको...