• प्रथम सन्दकपुर गोल्डकप २०७७ को तयारी अन्तिम चरणमा

    इलाम । इलामको सन्दकपुर गाउपालिकाको देउरालीमा हुन लागेको प्रथम सन्दकपुर गोल्डकप २०७७ को तयारी अन्तिम चरणमा पुगेको छ। उक्त गोल्डकप चैत २५ गते देखि शुरु हुने गोल्डकप प्रतियोगिताको अन्तिम तथा फाइनल खेल नयाँ बर्ष १ गतेका दिन हुनेछ। गोल्डकपको पहिलो दिन अर्थात उदघाटन खेल आयोजक देउराली स्पोर्टिङ क्लब र देउमाइ फूटबल क्लब बि...

  • आर्थिक अभावका कारण उपचारमा समस्या

      इलाम । घाँस काट्ने क्रममा खर्सुको रुखबाट लडेर गम्भिर घाइते भएका इलाम नगरपालिका ३ पुवामझुवाका दिपक सुनुवारको थप उपचारमा समस्या भएको छ । सुनुवारको झापास्थित वि एण्ड सी टिचिङ्ग अस्पतालको आइसीयुमा उपचार गराईरहेको उनलाई आर्थिक अभाव भएपछि उपचारमा समस्या भएको हो । परिवारका अनुसार, रुखबाट लडेर उनको मेरुदण्ड भा...

  • उत्कृष्ट कर्मचारी र आप्रवासि व्यवसायी सम्मानित

    इलाम । इलाममा गत आ.ब. २०७६/०७७ मंसिरबाट इलाम जिल्लामा सञ्चालनमा आएको सुरक्षित आप्रवासन परियोजना (सामी) इलामले यो आर्थिक वर्ष सम्म कार्यक्षेत्रमा कार्यसम्पादनको आधारमा तिन कर्मचारी र प्रवासबाट फर्किएर आएका आठजना व्यवसायी सम्मानित भएका छन् । इलाम नगरपालिका, इलामका प्रमुख महेश बस्नेतको विशेष उपस्थितीमा परियोजनाको चौब्ब...

  • दुर्गाप्रसादको स्वास्थ्य परीक्षण सुरू

    इलाम । माई नगरपालिका १० इलामका दुर्गाप्रसाद तिम्सिनाको स्वास्थ्य परीक्षण सुरु भएको छ । बिना अदालती प्रक्रिया भारतीय जेलमा ४० वर्ष बिताएका तिम्सिनाको उपचारका लागि आइतबार स्वास्थ्य परीक्षण सुरू भएको हो। उनको स्वास्थ्य परीक्षण विराटनगरको विराट मेडिकल कलेजका चिकित्सकहरूले सामान्य स्वास्थ्य परीक्षण गरेको बताइएको छ। अन्य ...

  • सामीका कार्यक्रमबाट इलामका पाँच हजार भन्दा धेरै लाभान्वित

    इलाम । सुरक्षित आप्रवासन परियोजना (सामी) का कार्यक्रमबाट इलामका पाँच हजार भन्दा बढी लाभान्वित भएका छन् । जिल्लाको ४ पालिकाका पाँच हजार एक सय ८४ जना सामीले सञ्चालन गरेको विभिन्न कार्यक्रममा सहभागी भई लाभान्वित बनेका हुन् । ती पालिकाहरुमा इलामको सूर्योदय, इलाम र देउमाई नगरपालिका साथै माङ्गसेबुङ्ग गाउँपालिका रहेका छन्...

  • होटल, रिसोर्ट थपिने क्रम बढेसँगै अन्तुका होमस्टे सङ्कटमा

    इलाम । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ र ५ मा पर्ने पर्यटकीय स्थल अन्तुमा रहेका होमस्टे व्यवसाय सङ्कटमा पर्दै गएको छ । होटल, रिर्सोट र कटेज थपिने क्रम बढेसँगै अन्तुका होमस्टे व्यवसाय सङ्कटमा पर्दै गएको अन्तु पर्यटक विकास केन्द्र तथा श्रीअन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आलेले बताए । उनका अनुसार...

  • दुर्गाप्रसादलाई मञ्चको सहयोग

    इलाम । ४० बर्ष भारतीय जेलमा वन्दी जीवन विताएर फर्किएका माई नगरपालिका–१० का दुर्गाप्रसाद तिम्सिनालाई मानव अधिकार मञ्च इलामले पोसाक, चप्पल र लड्डु प्रदान गरेको छ । साथै, मञ्चले तिम्सिनालाई नियमित मनोपरामर्शका लागि सहजीकरण समेत गर्ने भएको छ । मञ्चले मंगलबार उनको घरैमा पुगेर स्वास्थ्यअवस्थाबारे जानकारी लिदै उनलाई सह...

  • रोङमा कृषि उपज संकलन केन्द्रको उद्घाटन

    इलाम । इलामको रोङ गाउँपालिकामा कृषि उपज संकलन केन्द्र निर्माण गरिएको छ । कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदान सहयोगमा साना किसान कृषि सहकारी संस्थाले वडा नं ३ मा संकलन केन्द्र निर्माण गरेको हो । मेची राजमार्गसंग जोडिएको संकलन केन्द्रको आइतबार प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले रि...

  • अदालतमा ४३ प्रतिशत सम्बन्ध बिच्छेदका मुद्धाको चाप

    इलाम । संम्बन्ध विच्छेदका मुद्धाको संख्या बढ्दै जाँदा अदालतमा करिब आधा सम्बन्ध बिच्छेदका मुद्धाको चाप देखिएको छ । इलाम जिल्ला अदालतमा भएको कुल मुद्धामा ४३ प्रतिशत मुद्धा सम्बन्ध बिच्देदका मात्रै मुद्धाको चाप छ । जिल्ला अदालतमा फागुन मसान्तसम्म सात सय छ थान मुद्धा परेको छ । त्यस मध्ये तीन सय १० थान सम्बन्ध बिच्छेदका ...

  • तिम्सिनाको नाममा बैंक खाता, पालिकाले ५० हजार उपलब्ध गराउने

    इलाम । इलामको माई नगरपालिका –१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाण पत्र लिएसँगै आफ्नो नाममा बैंक खाता खोलेका छन् । ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर घर फर्किएका उनले नेपाल एसबिआई बैंक लिमिटेड इलाम शाखामा खाता खोलेका हुन् । उनको खाता नम्बर २१११५२४१७००५३२ रहेको छ । नेपाल एसबिआई बैंकका शाखा...