इलाम । खानेपानीको अभावमा काकाकुल झैँ बनेको इलाम बजारमा अबको चार महिनामा खानेपानी आउने भएको छ । कोभिडका कारण गरिएको लकडाउनले काममा केही ढिला भए पनि अबको चार महिनामा योजना सम्पन्न हुने भएको हो । ५७ करोड ९५ लाख रुपैयाँको लागतमा सुरु भएको इलामको खानेपानी आयोजनाले सदरमुकाममा खानेपानी वितरण गर्ने भएपछि स्थानीय ढुक्क देखिएका ...
स्थानीय तह
-
-
उनैको प्रेमले आहा ! भन्ने भाछ जिन्दगी
इलाम । हिडडुल गर्न नसक्नु । मुस्किलले हात चलाउन सक्नु र बोल्न सक्नु । कतै जान परे कसैलाई बोकाउनै पर्ने । अरुको सहारा नमिले पुग्छु भनेको स्थानमा पुग्नै नसक्ने । यो जीवनशैली हो इलाम नगरपालिका ३ पुवामझुवाका नितेश सुनुवारको । नितेश शारीरिक रुपमा अरु झै सबल छैनन् । तर सोच भने सबलकाहरुको भन्दा बलियो छ । भन्छन्, ‘म एक्लो ...
-
एकल महिला र दलितको स्वास्थ्य बीमा गर्दै सूर्योदय
इलाम । प्रायः जसो आर्थिक अभाव र सामाजिक विभेद ब्यहोर्न बाध्य हुने एकल महिला र विपन्न दलितहरुका लागि इलामको सूर्याेदय नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ । विपन्न एकल महिलाहरुका लागि नगरपालिकाले स्वास्थ्य बीमा मार्फत स्वास्थ्य उपचारमा सहयोग गर्न लागेको हो । गतवर्ष नगरपालिकाले संञ्चालन गरेको गुनासो चौतार...
-
पर्यटकीय क्षेत्र पाटेनागी नगरको प्राथमिकतामा
इलाम । इलाम नगरपालिका ३ पुवामझुवामा रहेको पर्यटकीय क्षेत्र पाटेनागी इलाम नगरपालिकाको प्राथमिकतामा परेको छ । पाटेनागी क्षेत्रमा नगरकार्यपालिकाको ९७ औँ बैठक सम्पन्न गर्दै, यसलाई प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने निर्णय गरेसँगै पाटेनागी नगरको प्राथमिकतामा परेको हो । सोहि क्षेत्रमा पुगेर आइतबार बसेक...
-
आठ महिनामा ३६ फरार अभियुक्त पक्राउ
इलाम । अदालतबाट दोषी प्रमाणित भई हालसम्म फरार ३६ जना अभियुक्त इलाममा पक्राऊ परेका छन् । फैसला कार्यन्वयन प्रक्रियालाई तिव्रता दिन गएको साउन महिनादेखि हालसम्म सो बराबरका अभियुक्तहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरु सवारी ज्यान–१, बैदेशिक रोजगार ढगी–१, बहुविवाह–३, जवरजस्ति करणी–५, ढगी–२, कुटपिट–२, कर्तव्य ज्यान–२...
-
इलाममा राष्ट्रिय परिचय पत्र वितरण शुरु
इलाम । इलाम नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु भएको छ । राष्ट्रिय परिचयपत्र वितरणको जिल्लामा पहिलो पटक इलाम नगरपालिकाबाट शुरु भएको हो । यस अघि जिल्ला प्रशासन कार्यलय इलामले कार्यलयमा आउने सेवाग्राहीलाई फोटो खिचाउँदै आएको थियो । इलाम नगरपालिकामा शुरु भएको परिचय पत्र वितरण नगरका १२ वटै वडाहरुमा एकै पटक...
-
इलाममा तेस्रो चरणको कोभिशिल्ड खोप अभियान फागुन २३ देखि सुरु
इलाम । कोरोना भाईरस नियन्त्रणका लागि सञ्चालन भएको तेस्रो चरणको कोभिशिल्ड खोप अभियान इलाममा आगामी फागुन २३ गतेदेखि सुरु हुने भएको छ । जिल्लामा पहिलो चरणको पहिलो प्राथमिकता र दोस्रो प्रथमिकताकालाई लगाई सकिएपछि तेस्रो चरणको अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यलय इलामका अनुसार, तेस्रो चरणमा ९० प्रतिशतलाई खोप लगाउन...
-
ब्राउन सुगर सहित इलाममा चार जना पक्राउ
इलाम । ब्राउन सुगर सहित इलाममा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा इलामका सूर्योदय नगरपालिका १० का दियोग राई, देउमाई नगरपालिका ४ का प्रवेश तिरुवा, इलाम नगरपालिका ५ का योगेश राई र पाँचथरको फिदिम नगरपालिका १० का अनिल लिम्बू रहेका छन् । उनीहरु क्रमश २३, १८, ३५, २३ उमेरका रहेको जिल्ला प्रहरी कार्यलय इलामले ...
-
फरार पाँच जना अभियुक्त पक्राउ
इलाम । विभिन्न केशमा इलामका फरार पाँच जना अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुमार विश्वकर्मा, उदय बहादुर लिम्बू, राजकुमार लिम्बू, भक्त बहादुर राई र लाक्पा शेर्पा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यलय इलामका अनुसार, वन सम्बन्धि मुद्धाका चुलाचुली गाउँपालिका ४ का तीन जना ३९ वर्षका विश्वकर्मा, २८ र ५२ वर्षक...
-
इलामका किसानलाई मिनी टिलर र टनेल
इलाम। इलाम नगरपालिका वडा नं.२ सुम्बेकले किसानहरुलाई मिनी टिलर (कृषि औजर) मेशिन र टनेल वितरण गरेको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले किसानहरुलाई मिनी टिलर वितरण गरेर वितरण कार्यक्रमको शुरुवात गरेका हुन् । वडा कार्यालयले ११ थान मिनी टिलर र ९५ थान टनेल पाल वितरण गरेको पालिकाले जनाएको छ । ५०–५० प्रतिशतको सहभागिताम...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 55
- Next Page »












