• माइबेनी विद्युत उत्पादनको तयारीमा

    इलाम । इलामको माइखोलामा निर्माणाधीन ९.५१ मेगावाटको माइबेनी जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा पुगेको छ । लामो समय सम्म कोरोना भाइरस र त्यसको नियन्त्रणका लागि बन्दाबन्दीको चपेटामा परेको आयोजनाले फागुन भित्रै विद्युत उत्पादन गर्ने जनाएको छ । ‘बन्दा बन्दीले धेरै असर ग¥यो । लक्ष्य अगावै काम सक्न दिनरात नभनि काम ...

  • इलाममा आठ सदस्यीय नेपाल बाल संगठन गठन

    इलाम । इलाममा आठ सदस्यीय नेपाल बाल संगठन गठन भएको छ । इलामको इलाम सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी शुक्रबार इलाममा नेपाल बाल संगठन गठन गरिएको हो । जसमा संगठनको सभापतिमा नवराज शंकर, सदस्यहरुमा भक्त थामी, प्रमिला तामाङ्, रुद्र थेवे, सारदा पराजुली, चन्द्रकला तामाङ्, अर्जुन योङ्हाङ् र सिर्जना पोख्रेल रहेका छन् । ...

  • शैक्षिक गतिविधिलाई निरन्तरता दिएको भन्दै इलामका निजी विद्याललाई सम्मान

    इलाम । विश्वमै महामारीको रुपमा देखा परेको कोरोना भाइरसले विश्वलाई नै तहस नहस बनायो । नेपालमा पनि यसले नराम्ररी प्रभाव पार्याे । कोरोना भाइरस र देशमा भएको तीन महिना भन्दा लामो लकडाउनका कारण अर्थतन्त्र डामाडोल बन्नुका साथै शिक्षा लगायतका हरेक क्षेत्रमा प्रत्यक्ष असर पार्यो । अर्थतन्त्र र शिक्षा क्षेत्रमा सबै भन्दा बढि...

  • सडकको निर्माण कार्य सम्पन्न भएपछि पर्यटकलाई पाटेनागी पुग्न सहज

    इलाम । इलामको इलाम नगरपालिका ३ पुवामझुवा स्थित पाटेनागी पुग्ने सडकको निर्माण कार्य सम्पन्न भएको छ । रक्सेको वागखोर बजारबाट पाटेनागीसम्म पुग्ने ६ कि.मि. को कच्ची मोटरबाटोको निर्माण कार्य सम्पन्न भएको हो । नगरपालिकाको दश लाख रुपैयाँ लागतमा वडा मार्फत सडक खन्ने कार्य सम्पन्न भएसँगै अब पर्यटकलाई पाटेनागी पुग्न करिब ...

  • अध्ययन गरेर मात्रै मुद्दा चलाउनु पर्छ ः अग्नि खरेल

    इलाम । महान्यायाधिवक्ता अग्नि खरेलले राम्ररी अध्ययन अनुसन्धान गरेर मात्रै मुद्दा अघि चलाउनुपर्ने बताए । उच्च सरकारी वकिल, कार्यालय इलामकोे नवनिर्मित कार्यालय भवनको भर्चुवल बाट उद्घाटन गर्दै खरेलले राम्ररी अध्ययन अनुसन्धान गरेर मात्र मुद्दा चलाउन निर्देशन दिएका हुन् । अपराध गर्ने मान्छेले पनि सर्तकताका साथ अपराध ...

  • साउदीमा अर्काको गाई फार्ममा काम, नेपाल फर्केर आफ्नै डेरी र गाई फार्म

    इलाम । हुन त वैदेशिक रोजगारीमा जानुको उद्देश्य धन कमाउने नै हो । तर धन कमाउने सँगसँगै त्यहाँ विभिन्न सीप सिकिन्छ । नयाँ कामको नयाँ अनुभव बटुल्न पाइन्छ । परदेशबाट फर्केर आउँदा कसैले केही न केही नयाँ सीप सिकेरै आएका हुन्छन् । तर त्यो सीपको नेपालमा कसैले प्रयोग गर्छन् भने कसैले गर्दैनन् । कति त विदेशमा सिकेको सीपको नेप...

  • इलामका एक सय १० जना किसानलाई साढे २७ लाख अनुदान

    इलाम । इलामको इलाम नगरपालिकाले किसानलाई गाई पालनका लागि साढे २७ लाख अनुदान दिएको छ । पालिकाका ११ वटा वडाका किसानलाई दुग्ध उत्पादनमा व्यवसायिक बनाउन २७ लाख ५० हजार रुपैँया अनुदान दिएको हो । प्रति वडाका १०÷१० जना गरी एक सय १० जना किसानलाई ५० प्रतिशतका दरले अनुदान दिएको पालिका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष ठाकु...

  • किसानलाई मकैको बीउ वितरण

    इलाम । इलाम नगरपालिका वडा नं. ४ ले वडाका किसानहरुलाई सोमबारदेखि मकैको बीउ वितरण गरेको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा किसानहरुलाई उन्नत जातको मकै बीउ वितरण गरेको हो । आर्थिक विकास कार्यक्रम अन्तर्गत मकै बीउ अनुदानमा वितरण गरिएको वडाध्यक्ष नुतनदेव दुलालले बताए । इलाम नगरपालिका वडा नं. ४ का वडाध्यक्ष नूतनदेव ...

  • इलामका किसानलाई निःशुल्क दाँते ओखरको बिरुवा वितरण

    इलाम । इलामका किसानलाई निःशुल्क दाँते ओखरको बिरुवा वितरण गरिएको छ । इलामको इलाम नगरपालिकाका किसानहरुलाई आइतबार पहिलो पटक च्याङ्ग डलर जातको बिरुवा वितरण गरिएको हो । पालिकाका १, ३, ४ गरी ३ वडाका ५० किसानलाई तीन लाख ८५ हजार रुपैँया बराबरको बिरुवा वितरण गरिएको पालिकाका प्रशासकिय अधिकृत राम साहले जानकारी दिए । उनका अनुसा...

  • हत्यारालाई कारबाहीको माग गर्दे, प्रधानमन्त्रीलाई पत्र

    इलाम । बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको हत्या भएको तीनदिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न नसकेको भन्दै इलामबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाईएको छ । अखिल नेपाल महिला संघ (अनेमसंघ) इलामले बलात्कारीको हत्यारालाई कारबाही गर्न माग गर्दे जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानम...