इलाम । इलाममा लागु औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्म एक सय २३ जना रहेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । जसमा पक्राऊ प्रतिवादी ७४, मुद्धा दर्ता ४३ र फरार प्रतिवादी ६ जना रहेको कार्यलयका मुद्धा फाटकी कर्मचारी अनिसा तामाङले जानकारी दिइन् । उनका अनुसार, चालु आर्थिक ...
स्थानीय तह
-
-
प्रधानमन्त्री ओलीमा अझैपनि पदको लोभ कायमै छ ः अध्यक्ष यादव
इलाम । जनता समावजादी पार्टी जसपाका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीमा अझैपनि सत्तामा रहिरहने अनैतिक चिन्तन देखिन थालेको बताएका छन् । बिहीबार इलाम सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले प्रधानमन्त्री ओलीमा सत्ताको महत्वकाक्षा देखिन थालेको बताएका हुन् । ‘खसी बोका बजारमा ...
-
विद्यालयलाई निःशुल्क जग्गा दान
इलाम । इलामको माइजोगमाई गाउँपालिका ५ सोयाङस्थित सरस्वती माविलाई स्थानीय समाजसेवीले जग्गा दान गरेका छन् । स्थानीय बलबहादुर खत्री, पदम राई, योगेश खत्री र हर्क बहादुर खत्रीले स्कुललाई एक रोपनी जग्गा नि:शुल्क दिएको विद्यालयका प्रधानाध्यापक धनबहादुर भण्डारीले बताए । स्कुलको खेलमैदानसॅग जोडिएको जग्गा प्राप्त भएपछि उपयो...
-
महमाई गोल्डकपको उपाधि आयोजक ए र जुनतारा झापाले जित्यो
इलाम । महमाई खुल्ला नकाउट महिला तथा पुरुष गोल्डकपको उपाधि आयोजक ए र जुनतारा झापाले जितेको छ । माई नगरपालिका–७ कप्परसुका खेलमैदानमा सम्पन्न फाइनलमा पुरुष तर्फ आयोजकले याक्थुहाङ झापालाई १–० ले पराजित गर्दै उपाधिसंगै नगद ३१ हजार सुरक्षित ग¥यो । आयोजकको जीतमा नबिन बोहराले पहिलो हाफको २५ औ मिनेटमा गरेको गोल नै निर्णायक ...
-
अब पहाडी जिल्लाका मृगौला रोगीलाई उपचारमा सहज
इलाम । पूर्वी पहाडी जिल्लाका मृगौला रोगीलाई उपचारमा सहज भएसँगै टाढाको अस्पताल धाउनु पर्ने बाध्यता हटेको छ । इलाम अस्पतालमा पहिलो पटक मृगौला रोगीहरुको निम्ति डाइलोसिस मेशिन जडान गरिएकाले रोगीलाई उपचारका लागि अन्तरजिल्ला धाउनु पर्ने बाध्यता हट्ने भएपछि उपचारमा सहज हुने भएको हो । इलाम नगपालिका र रोटरी क्लव धरानको स...
-
दुई पालिकाका ७७ किसानको माटो परीक्षण
इलाम । इलामको चुुलाचुली गाउँपालिकामा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ । प्रदेश सरकारको सघनबाली विकास कार्यक्रम अन्तर्गत माटो परीक्षण शिविर सञ्चालन गरिएको हो । कार्यक्रम अन्तर्गत गठन भएको ठूलो चासो सघन बालि विकास आयोजना समितिको आयोजना र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा समिति अन्तर्गत रहेका ४४ जना र माई न...
-
अब हामीले आन्दोलन होइन जनताको समर्थन रोज्नु पर्छ : नेता नेम्बाङ
इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले आन्दोलन होइन जनताको समर्थन रोज्नु पर्ने बताए । लोकतन्त्रमा छलफल हुन्छ, यसलाई अन्यथा मान्नु हुन्न । अहिले हामी छलफलमा छौँ, आन्दोलन किन गर्ने ? भन्दै घुमाउरो शैलीमा नेम्बाङले आन्दोलन गर्ने होइन चुनावको तयारी गर्नु प...
-
सम्भव नहुने कुराहरु कार्यान्वयन हुँदैन
इलाम । निर्वाचन आचार संहितामा राखिएको असम्भव व्यवस्थाहरु कार्यान्वयन हुन नसक्ने एक छलफल कार्यक्रमका सहभागीले निचोड निकालेका छन् । जिल्ला निर्वाचन कार्यालय इलामले निर्वाचन दिवसको अवसरमा आयोजना निर्वाचन आचार संहिता कार्यान्वयनमा सरोकारवालाको भूमीका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्...
-
नवनिर्मित मन्दिरको उद्घाटन
इलाम । सरस्वती पुजाको अवसरमा चुलाचुली गाउँपालिका वडा न. १ अवस्थित जनता माविको प्रांगणमा नवनिर्मित सरस्वती माताको मन्दिर उद्घाटन गरिएको छ । चुलाचुली २१ नम्बर बाहिनी अड्डाका बाहिनीपति विजय थापाले मन्दिर उद्घाटन गरेका हुन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तान्छोहाङ् आङ्देम्बेको सभापतित्वमा आयोजित कार्यक्रममा स्थान...
-
इलाममा ‘कोभिड खोप’ अभियान आजबाट सञ्चालन
इलाम । इलाममा ‘कोभिड – १९ खोप’ अभियान आइतबारबाट सञ्चालन सुरु भएको छ । जिल्लाका १० पालिकाका दोस्रो प्राथमिकतामा परेका नागरिकलाई पहिलो चरणको ‘कोभिड खोप’ आजबाट लगाउन सुरु गरिएको हो । आज पहिलो दिन जिल्लाका तीन पालिका इलाम, देउमाई र सूर्योदय नगरपालिकाका एक सय ९१ जनाले पहिलो चरणको खोप लगाएका छन् । जसमा ५५ महिला र एक सय ३६...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 55
- Next Page »













