इलाम । प्रचण्ड–माधव समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्रीमा प्रतिनिधिसभा विघटन गर्न पाउने अन्तरनीहित अधिकार नहुने बताएका छन् । शनिबार इलाम सदरमुकाममा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै नेता खनलले राजकिय सत्ता र सार्वभौम सत्ता जहाँ हुन्छ त्यहाँ मात्रै त्...
स्थानीय तह
-
-
सङ्घर्षले मालिक बनेकी दीपा, ३७ जनालाई रोजगारी दिँदै
इलाम । रोजगारी नपाएर विदेशिनेको सङ्ख्या बढिरहेको छ । स्वदेशमा श्रम गर्न नचाहने तर विदेशमा नङ्ग्रा खियाउन तयार पर्ने युवा जमात बढ्दो छ । यति मात्र कहाँ हो र, स्वदेशमै पनि भए सरकारी नभए पनि अब्बल किसिमका अन्य जागिरमा होमिन खोज्नेको सङ्ख्या पनि कम छैन । यसैले धेरैले भन्छन्, “नेपालमा रोजगारीको वातावरण नै छैन ।” धेरैलाई...
-
बिब्ल्याँटे बजार सीसी क्यामेराको निगरानीमा
इलाम। इलाम नगरपालिका वडा नं. ५ को बिब्ल्याँटे बजारमा सीसी क्यामेरा जडान गरिएको छ । बजार क्षेत्रको सुरक्षाका लागि बिब्ल्याँटेको पाथीभरा आयल ट्रेडर्सदेखि बिब्ल्याँटे बजारको क्षेत्रमा नौ वटा सीसी क्यामरा जडान गरिएको हो । इलाम नगरपालिका वडा नं. ५ को चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँबाट क्यामेरा जडान गरिएको वडाध...
-
कोरोनाका कारण गाउँका विद्यालयमा विद्यार्थीको संख्या उच्च
इलाम । कोरोना भाइरस (कोभिड–१९) का कारण गाउँका विद्यालयमा यस वर्ष विद्यार्थीको संख्या उच्च छ । शहरी क्षेत्रमा भीडभाड हुन्छ, संक्रमणको उच्च सम्भावना रहन्छ भन्ने भएकाले अधिकांश विद्यार्थीहरु गाउँकै विद्यालयमा पढ्न थालेकाले संख्या बढेर गएको हो । गाउँका सरकारी विद्यालयमा पढ्न आएका नयाँ विद्यार्थीहरु अन्तर जिल्ला, अन्तर प...
-
लागु औषध (खैरो हिरोइन) सहित इलाममा एक जना पक्राऊ
इलाम । इलाममा लागु औषध (खैरो हिरोइन) सहित एक जना पक्राऊ परेका छन् । सवारी साधन चेकजाँच गर्ने क्रममा ४५० मिलिग्राम लागु औषध (खैरो हिरोइन) सहित रमेश अधिकारी पक्राऊ परेका हुन् । जिल्ला प्रहरी कार्यलय इलामका अनुसार, विर्तामोडबाट इलाम दानाबारीतर्फ आउदै गरेको मे १० प ५१७४ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा माई नगरपालिका व...
-
झुल्के घामले चुमेको, सरकारले नचिनेको सन्दकपुर
इलाम । पर्यटकीय क्षेत्रको आ–आफ्नै पहिचान हुन्छन् । कुनै घुमघामका लागि प्रख्यात त कुनै खानपिनको लागि । कुनै मनोरञ्जनका लागि त कुनै ज्ञानगुनका लागि । हिउँदको महिना अधिकांश इलामेले आकाश खुलेको देख्नै हुन्न । भन्छन्–‘सन्दकपुर जाने मौसम पो भयो त ’ नेपाल र भारतको सीमाक्षेत्रमा रहेको सन्दकपुरको आफ्नै पहिचान छ । आफ्नै समाना...
-
अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा
इलाम। इलाममा अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम अन्तर्गत माई नगरपालिकाले अपाङ्गता भएका व्याक्तिको परिवारलाई न्यानो कपडा वितरण गरेको हो । अपाङ्गता भएका नगर भित्रका ५१ जना अपाङ्गता भएका व्याक्तिलाई न्यानो कपडा (ब्याल्यङ्केट र सिरक) लगाएतका सामग्री वितरण ग...
-
इलाममा देशकै नमूना बहुतले पार्किङ्ग र सिनेमा हलसहितको भवन निर्माण शुरु
इलाम।इलाम नगरपालिका बस पार्कमा बन्न लागेको मोटर पार्किङ्ग र सञ्चार केन्द्रसहितको बहुतले भवनको शनिबार शिलान्यास गरिएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री राम रानाले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरेका हुन् । शिलान्यस गर्दै मन्त्री रानाले यो बहुतले पार्किङ्ग भवन मुलुककै नमूना भवनको रुपमा प्रदेश सरक...
-
नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा
इलाम । केही वर्षअघि नेपाली बजारमा अलैँचीको भाउ प्रति मन ९४० किलो० रु एक लाख नाघ्यो । किसानले सो मूल्य पाएपछि बिक्री पनि गरे । सीमित किसानसँग भएको अलैँची बेचेर कतिले राम्रै प्रगति गरे तर स्थिति त्यही रहेन । समायान्तरमा अलैँचीको मूल्य घट्दै गयो । लाखबाट घटेर रु ७५ हजार, रु ५० हजार हुँदै अहिले करिब रु २५ हजारको सेरोफेर...
-
इलाम नगरपालिकाले कभर्ड हल बनाउने
इलाम नगरपालिका वडा नं. ७ मा कभर्ड हल निर्माण हुने भएको छ । इलाम नगरपालिकाको कृषि बजार छेउमा बन्ने कभर्ड हलको शिलान्यास विहीबार इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले गरेका छन् । इलाम नगरपालिका मार्फत संघीय सांसद विकास कोषको २५ लाख, नगरको १५ लाख र उपभोक्ताको १० लाख गरी ५० लाखको लागतमा कभर्ड हल निर्माण गर्न लागिएको उपभ...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 55
- Next Page »













