• इलाममा १४६ जनाले लगाए कोरोना खोप

    इलाम।कोरोना भाईरस संक्रमण विरुद्घको खोप इलामका एकसय ४६ जनाले लगाएका छन । बुधबारबाट देश भरनै सुरु भएको खोप इलामका तीन केन्द्र बाट एक सय ४६ जनाले लगाएका हुन । जिल्लाको इलाम नगरपालिका ,सूर्योदय नगरपालिका र देउमाई नगरपालिका गरी तीन वटा खोप केन्द्रमा बुधबार खोप लगाइएको थियो । जसमा इलाम नगरपालिकाका ४६ महिला र ४२ पुरुष गरी...

  • दुर्घटनामा परी एकको मृत्यु, दुई गम्भीर घाइते

    इलाम । ट्रकको ठक्करबाट इलाममा एकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । इलामदेखि झापातर्फ जाँदै गरेको मोटरसाइकललाई इलाम नगरपालिका ९ मेचीराजमार्गमा ट्रकले ठक्कर दिदा २८ वर्षकी अञ्जु आचार्यको बुधबार घटनास्थलमै मृत्यु भएको हो । ४२ वर्षका मोटरसाइकल चालक उमेश साह र मृतक आचार्यकी दुई वर्षको छोरो सरोज आचार्य भ...

  • बुधबारदेखि इलाममा कोभिडविरुद्धको खोप लगाइने

    इलाम । बुधबारदेखि इलामका १७ सय जनालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै, पहिलो चरणमा चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मीलाई खोप लगाइने तयारी पूरा भएको स्वास्थ्य कार्यलय इलामले जनाएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार, खोप लगाउँदा १८ वर्...

  • इलामका १२ विद्यालयलाई टेबल टेनिस बोर्ड वितरण

    इलाम।इलाम नगरपालिकाले नगरका सामुदायिक र संस्थागत विद्यालयहरुलाई टेबल टेनिस बोर्ड वितरण गरेको छ । खेलकुदको माध्यमबाट विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्न र खेलकुद मैत्री विद्यालयको आधार तयार गर्नका लागि प्रारम्भिक चरणमा नगरका १२ विद्यालयहरुलाई टीटी बोर्ड प्रदान गरिएको नगरपालिकाले जनाएको छ । विद्यालयमै पुगेर नगर प्र...

  • नेपालमै चिनिँदैन अर्थोडक्स चिया

    इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा गुणस्तरीय मानिने भारतको दार्जिलिङ र कलकत्ताको अर्थोडक्सभन्दा नेपालको चिया उच्च गुणस्तरीय भएको दाबी गरिन्छ । यही लोकप्रियताले पश्चिमा मुलुकमा नेपाली चियाको माग उच्च छ । नेपाली चियाको ठूलो हिस्सा खपत हुने भारतबाहेक ...

  • पत्रकारको प्रमुख दायित्व राष्ट्रियताको विषयमा खबरदारी गर्नु हो : अध्यक्ष आचार्य

    इलाम । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारको प्रमुख दायित्व राष्ट्रियताको विषयमा खबरदारी गर्नु रहेको बताएका छन् । सोमबार पत्रकार महासंघ इलाम शाखाको १६ औं साधारण सभाको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष आचार्यले पत्रकारको पहिलो दायित्व राष्ट्रियता, दोस्रो नागरिकको हित र तेस्रो आफ्नो पेशागत हकहित...

  • नवीनको जन्मोत्सबमा जन्मजयन्तीमा डा. क्षेत्रीको पुस्तक विमोचन

    इलाम । साहित्यकार विष्णु नवीनको ८३ औं जन्मजयन्तीको अवसरमा इलाम सदरमुकाममा शुक्रबार‘इलामको साहित्यिक पुस्तक’ विमोचन गरिएको छ । उक्त पुस्तक लेखक डा. देवीक्षेत्री दुलालले लेखेका हुन् । नवीनको जन्मजयन्तीको अवसरमा इलामको सदरमुकामस्थित क्याम्पस रोडमा रहेको विष्णु नवीनको प्रतिमामा माल्र्यापण गरिएको थियो । नेपाली साह...

  • चियामा दक्ष प्राविधिक उत्पादन गर्न पाँच ठाउँमा एकैचोटी तालिम सुरु

    इलाम । चिया उत्पादनको लागि सीप विकास परियोजनाअन्र्तगत इलामका पाँच स्थानमा सहायक चियाप्राविधिक तह १ तालिम सुरु भएको छ । युरोपियन युनियनको सहयोग, दक्षता टिभेट व्यावहारिक साझेदारीको आर्थिक सहयोग र ब्रिटिश काउन्सिलको व्यवस्थापनमा केन्द्रीय चिया सहकारी संघ लिमिटेड नेपालद्वारा सञ्चालित १५ महिने गुणस्तरीय तीनमहिना सम्म...

  • ‘नेपालमै व्यवसाय गर्न चाहन्छु, तर मलाई सरकारको सहयोग चाहिन्छ’

    इलाम । नेपालमा बुवा आमा शिक्षक शिक्षिका । शैक्षिक सत्र सकिएपछि बुवा आमाको नेपालमा छुट्टी मिल्यो । यही छुट्टीमा परिवारसँग घुम्ने योजनाका साथ यूएईबाट माङ्सेबुङ् २ का योगेश बस्नेत पनि नेपाल आए । परिवारसँग घुम्ने ठाउँको योजना बनाए । यात्राको तयारी पनि पूरा भयो । तर कोरोना भाइरस (कोभिड–१९) का कारण देशमा लकडाउन भयो । ...

  • सेन्टरले गर्यो विद्यालयलाई सहयोग

    इलाम । शेर्पा मल्टी ट्रेनिङ सेन्टर इलामले विद्यालयलाई एक थान कम्प्युटर सहयोग गरेको छ । इलाम नगरपालिका वडा न ६ स्थित सत्यनारायण आधारभुत विद्यालयलाई सेन्टरले बिहीबार कम्प्युटर सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर सेन्टर र समाजसेवी गोपाल पौडेलको संयुक्त लगानीमा विद्यालयलाई सहयोग गरिएको बताइएको ...