• स्याहारले मात्र जोगिन्छ सुन्तला

      इलाम । जिल्ला भर सुन्तला उत्पादनमा गिरावट आएका बेला केही किसानको उत्पादन भने बढेको छ। उत्पादन घटेपछि मूल्य बढ्दा मेहनती थोरै किसानलाई चाहिँ यसैबाट राम्रो फाइदा पनि पुग्दैछ। इलाम नगरपालिका–५, बरबोटेका किसान सामवेद चापागाईंले गतवर्ष ३ लाख ७० हजार रुपैयाँमा बेचेको बगान यो वर्ष साढे ४ लाख रुपैयाँमा बेचे। आफ्नो...

  • ‘बालबालिका र हिंसा पीडितको सुरक्षा सरोकारवालाले गर्नु पर्छ’

    इलाम । बालबालिका र हिंसा पीडितको सुरक्षा सरोकारवालाले गर्नु पर्ने मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको छलफल कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरू राष्ट्रिय बाल अधिकार परिषद्को निःशुल्क बाल हेल्प लाइन १०९८ सम्बन्धि सरोकारवालहरूसँगको छलफल कार्यक्रममा बोल्दै बालबालिका र हिंसा पीडितको सुरक्षाको विषयमा सरोकारवाल...

  • पारिजातको प्रतिमा अनावरण

    इलाम । साहित्यकार पारिजात (विष्णु कुमारी वाइवा) को प्रतिमा अनावरण गरिएको छ । इलाम नगरपालिका साहित्य, कला, संगीत प्रतिष्ठानको आयोजनामा साहित्यकार पारिजातको प्रतिमा स्थापनापछि सोमबार एक कार्यक्रमको आयोजना गरि अनावरण गरिएको हो । नेपाली साहित्यमा नारीवादी लेखनमा महत्वपूर्ण भूमिका खेलेका पारिजातका लेखनमा प्रगतिवादी, ...

  • विषेशज्ञ नहुँदा ‘भेन्टिलेटर’ सञ्चालनमा कठिनाइ

      इलाम । पूर्वी पहाडका कुनै अस्पतालमा सुविधा नभएको ‘भेन्टिलेटर’ इलाम अस्पतालमा राखिएको छ । अस्पतालले खरिद गरेको दुई शैयाको आइसीयु, एउटा भेन्टिलेटर, इन्फुजन पम्प, सिरिन्ज पम्प लगायतका सामग्री जडान भइसकेको अस्पतालले जनाएको छ । तीन महिना अघि स्वास्थ्य मन्त्रालयको सहयोगमा अस्पतालमा कोभिड–१९ का संक्रमित विरामीलाई...

  • खान अयोग्य भएको भन्दै सुर्योदयले ग¥यो खाद्मन्न नष्ट

    इलाम । इलामको सूर्योदय नगरपालिकाले खान अयोग्य भएको भन्दै ठूलो परिमाणमा खाद्मन्न नष्ट गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को प्रभावमा परेकालाई सहयोगका लागि संकलन भएका खाद्मन्नलाई शनिबार पालिकाले खान अयोग्य भएको भन्दै नष्ट गरेको हो । नष्ट गरिएका खाद्मन्नमा चामल तीन सय ५०, मुसुरी दाल दुई सय ५० केजी र २० प्याकेट नुन न...

  • ब्याटमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधी थेवा र थापालाई

    इलाम। जिल्ला व्याटमिन्टन संघ इलाम र कभर्ड हल व्यवस्थापन समितिको संयुक्त आयोजनामा सम्पन्न मेन्स डलब तर्फको प्रतियोगिताको फाइनल शनिबार सम्पन्न भएको छ । माघे सक्रान्तिको अवसरमा आयोजना गरिएको प्रतियोगिता समूह क खुल्ला र समूह ख तथा भेट्रान गरी तीन समूहमा खेलाइएको थियो । खुल्ला तर्फ थेवा तामाङ्ग र विदुर थापाले उपाधी हात प...

  • ‘मन पराएर विहे गर्नेलाई दाइजो दिउँला,थरगोत्र दिन सकिदैन’ ः नेता बस्नेत

    इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा पूर्वउद्योग मन्त्री महेश बस्नेतले साविक एमालेको सम्पत्तिमा दावी नगर्न प्रचण्ड माधव समूहलाई सचेत गराएका छन् । साविक नेकपा एमालेले जोडेको सम्पत्ति नेकपी ओलीले नेतृत्व गरेको नेकपाको भएको र साविक माओवादी केन्द्रको सम्पत्तिमा दावी नगर्ने बताएका हुन् । नेकपा ओली स...

  • ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

    इलाम । इलाममा एक दिने ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । सडक बमोजिमको गति, ट्राफिक चिन्ह, सडक रेखा, दुर्घटनाका कारण, सुरक्षित दुरी लगायतका बिषयमा सचेतना कार्यक्रम सम्पन्न भएको हो । जिल्ला सम्वनय समिति इलामको हलमा आइतबार सम्पन्न कार्यक्रममा इलामका प्रमुख प्रहरी उपरीक्षक नवीनराज राईले सहजीकरण गरेका थिए । कार्यक...

  • इलामको नगरसभाबाट दुई विधेयक र विषेश प्रस्ताव पारित

    इलाम । इलाम नगरपालिकाको आठौं नगरसभाले दुई विधेयक र एउटा विषेश प्रस्ताव पारित गरेको छ । आईतबार बसेको नगरसभाले ‘इलाम नगर प्रहरी ऐन २०७५’ लाई संशोधन गर्न बनेको विधेयक सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ । नगरपालिकाले नगरप्रहरीमा महिला प्रहरीको सहभागीता सुनिश्चित गर्नका लागि प्रहरी ऐनको संशोधन गरेको हो । संशोधनपछि नगरप्...

  • एक विपन्न परिवारलाई एक लाख भन्दा बढीको आर्थिक सहयोग

    इलाम । इलामको इलाम नगरपालिका ६ स्थित एक विपन्न परिवारलाई एक लाख भन्दा बढीको आर्थिक सहयोग गरिएको छ । सो परिवारलाई एक लाख १० हजार रुपैँया बराबरको सहयोग गरिएको हो घर निर्माण, आवश्यक सामान, कपडा लगायतका सामाग्रीमा यस बराबरको रकम खर्च गरिएको चन्द्र हाङ्खिम राईले जानकारी दिए । आवश्यक सामाग्री र निर्माण गरिएको जस्ताको घरको...