• इलाम नगरपालिकामा पूर्व एमालेबाट निर्वाचित सबै वडाध्यक्ष ओली पक्षमा

    इलाम।नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) भित्रको विभाजन पालिका स्तरसम्मनै देखिएको छ । जिल्ला मात्र होइन, पालिका तहसम्मनै भेला र कमिटी बनाउने कामलाई प्रचण्ड र ओली दुवै पक्षले तीब्रता दिएका छन् । प्रचण्ड पक्षले जिल्ला भेला गरेर साविकका उपाध्यक्ष भक्त केसीलाई अध्यक्ष र केही कार्यालय सदस्य थप गरेको भोलि पल्ट इलाम नगरपालिक...

  • प्रदेश १ मा ९५ जना डिस्चार्ज

    इलाम । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या२८ हजार ५२५ पुगेको छ । प्रदेश १ माआज ३१ जना कोरोना संक्रमितथपिएका छन् । मोरंगमा १६, सुनसरीमा ...

  • सरकारी कार्यालयको गतिविधि समेटिएको पुस्तिका सार्वजनिक

    जिल्लाका सबै सरकारी कार्यालयहरु, स्थानीय तह तथा सार्वजनिक निकायका प्रमुखको बैठकमा पुस्तिका सार्वजनिक गरिएको हो । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईको अध्यक्षता, प्रमुख अतिथि जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बराल र विशेष अतिथि इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको उपस्थितिमा बैठक सम्पन्न भएको हो । ज...

  • इलाम नगरपालिकामा प्रसुतीको लागि अस्पताल आउन–जान महिलालाई निशुल्क एम्बुलेन्स

    इलाम । इलाम नगरपालिकाले गर्भवति महिलालाई प्रसुती गराउन अस्पताल ल्याउन र लैजानको लागि निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । नगरपालिकाको कार्यपालिका बैठकले नगर क्षेत्रभित्रबाट इलाम अस्पताल र साखेजुङ्ग स्थित वर्थिङ्ग सेन्टरमा गर्भवतिलाई ल्याउन लैजानको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको इलाम नगरपालिकाका प्रशासकीय अध...

  • नेकपा विभाजनको प्रभाव जनप्रतिनिधिमा

    इलाम  ।  नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० औपचारिक विभाजनको दिशामा गएपछि यसको असर जिल्लातहमा पनि देखिन थालेको छ । औपचारिक पार्टी विभाजनको घोषणा नहुँदै जिल्ला तहमा कित्ताकाट सुरु भएको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको समूह र प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको समूहले फरर फरक पार्टीको अ...

  • स्थानीय तहमा राष्ट्रिय सञ्जाल गठन

    इलाम । सूचनाको हक बारेमा सुसुचित गराउन आज इलाममा स्थानीय तहस्तरीयमा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल गठन गरिएको छ । स्थानीय तह र सरोकारवालासँग सूचना बारेमा नागरिकलाई जानकारी दिनका लागि सञ्जाल गठन गरिएको हो । इलामका १० स्थानीय तहमा गठन गरिएको सञ्जालमा इलाम नगरपालिकामा प्रकाश नेपाल, सूर्योदय नगरपालिकामा प्रेम अधिकार...

  • इलाममा मानव अधिकार उल्लङ्घनका ४८८ घटना, सबै भन्दा बढी आत्महत्या

    इलाम । इलाममा चार सय ८८ वटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् । सन् २०१७ देखि हालसम्म जिल्लामा मानव अधिकार उल्लङ्घन सम्बन्धीका घटना भएका हुन् । यी घटना मध्ये सबै भन्दा बढी आत्महत्याको घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार सार्वजनिक गरेको आवधिक प्रतिवेदनमा उल्लेख छ । इन्सेक जिल्ला प्रतिनिधि त...

  • सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल, इलामका संयोजकमा पराजुली

    इलाम । इलाममा नौ सदस्यीय सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल, इलाम गठन भएको छ । रमेश पराजुलीको संयोजकत्वमा नौ सदस्यीय तदर्थ समिति मंगलबार इलाममा गठन भएको हो । सञ्जालको सहसंयोजकमा सुनिता राई, सचिवमा टीका खतिवडा र सदस्यहरुमा किरण पौडयाल, सोनु मुखिया, भगीरथ भण्डारी, सुजता सुनुवार, विक्रम सुन्दास र सुष्मा श्रेष्ठ रहेका छ...

  • कोरोनाका कारण मिडिया र मिडियाकर्मी संकटमा

    इलाम । इलामको इलाम नगरपालिका स्थित जिल्ला सम्वनय समिति इलामको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘कोभिड – १९ ले सञ्चार क्षेत्रमा पारेको असर र समाधानको उपाय’ विषयमा पत्रकार र सम्बन्धित निकायका प्रतिनिधीको सहभागीतामा मंगलबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आ– आफ्नो विचार व्यक्त गर्दै कोभिड – १९ का ...

  • विकासका नाममा ऐतिहासिक पहिचान र पुरातात्विक महत्वको विनास गर्न पाइदैन

    इलाम । विकासको नाममा ऐतिहासिक पहिचान र पुरातात्विक महत्वको विनास गर्न नपाइने नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामले जनाएको छ । जिल्ला सभापती हिमालय कर्माचार्यद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेसले विकासका बहानामा विनास गर्न नपाइने बताएको हो । दिगो विकासका लागि चालिने हर कदम पर्यावरणमैत्री, समावे...