• ‘मुलुक शान्ति, स्थिरता र समृद्धिको यात्रामा ’ – मुख्यमन्त्री राई

    इलाम । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुक शान्ति, स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताए । माङ्सेबुङ गाउँपालिकामा आज आयोजित कार्यक्रममा ज्योतिनन्द माङपाहाङ राईको शालिक अनावरण गर्दै उनले आर्थिक समृद्धिबाट नै जनताको जीवनस्तर माथि उठ्छ भने । उनले नागरिक शान्ति, एकता र सद्भावका पक्षमा रह...

  • दिवसको अवसरमा महिला चिया श्रमिकको प्रतिमा अनावरण

    इलाम । इलामको इलाम नगरपालिकास्थित चोकबजारमा बनाइएको महिला चिया श्रमिकको प्रतिमा बिहीबार एक कार्यक्रमको आयोजना गरी अनावरण गरिएको छ । इलाम नगरपालिकाले निर्माण गरेको सो प्रतिमा मानव अधिकार दिवसको अवसर पारेर अनावरण गरिएको हो । चिया श्रमिकको सम्मान स्वरुप इलाम चोक बजारमा चिया टिप्दै गरेको श्रमिक महिलाको प्रतिमा पालिकाको ...

  • गरुवामा पुल शिलान्यासः वर्षौँको पिरलो हट्नेमा स्थानीय आशावादी

    इलाम । इलामको माई नगरपालिकाको गरुवा खोलामा पुलको शिलान्यास भएपछि स्थानीयवासी आशावादी देखिएका छन् । पुलको शिलान्यास भएसँगै बर्खामास खोलाबाट तर्नुपर्ने समस्या हट्नेमा स्थानीयवासी आशावादी देखिएका हुन् । बर्खामास खोला बढ्दा यहाँका स्थानीयवासीलाई ज्याननै जोखिममा पारेर खोला तर्नुपर्ने बाध्यता छ । अब भने केही सालमै पुल बनिने ...

  • संक्रमितको परिवारलाई घरैमा पुगेर स्वास्थ्य सामाग्री वितरण

    इलाम । इलाम नगरपालिकाको वडा नम्बर ६ ले कोरोना संक्रमित परिवारलाई विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेको छ । इलाम नगरपालिका क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बजार, स्थानीय यातायात र नगरपालिका कार्यालय बन्द गराइएको छ । नगरपालिकामा संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला स्थित कोभिड–१९ व्यवस्थापन समितिले सम्ब...

  • ’मनको ६ हजार दिन्छु भन्दा नि आलुको बीउँ पाइएन !’

    इलाम । इलाममा यस वर्ष रोप्नको लागि आलुको बीउ किन्न नपाउँदा किसान चिन्तित बनेका छन् । बर्खे आलु रोप्ने मुख्य सिजनमा नै बीउ नपाउँदा किसानहरु चिन्तित बनेका हुन् । हिउँ पर्ने क्षेत्रमा समेत आलु फल्ने भएकाले जिल्लाका अधिकांश किसान आलुखेती गर्छन् । यो समय बर्खे आलु रोप्नको लागि धमाधम माटो तयार गरिने समय हो । माथिल्लो भेगम...

  • प्रदेश १ मा ९६ जना डिस्चार्ज, ८० संक्रमित थपिए

    इलाम। पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ९३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २४६ पुगेको छ । प्रदेश १ मा आज ८० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २६, झापामा २२, सुनसरीमा १०, इलाममा ७, संखुवासभा र ताप्लेजुङमा ३–३, पाँ...

  • घरमै पुगेर कोरोना संक्रमित विरामीलाई आयुर्वेदिक औषधी वितरण गर्दे वडाध्यक्ष

    इलाम- इलाम नगरपालिका वडा नं. –७ ले निःशुल्क कोरोना संक्रमण रोग प्रतिरोधात्मक क्षमता बढाउने आयर्वेदिक औषधी वितरण गरेको छ । वडामा संक्रमण पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका वडावासीलाई र यस वडा भित्र रहेका विभिन्न कार्यालयमा कार्यारत कर्मचारीमा आयर्वेदिक औषधी वितरण गरेको हो । वडा अध्यक्ष सहित कोभिड १९ नियन्त्रण तथा...

  • प्रदेश १ मा १२३ संक्रमित थपिए

    इलाम । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २२३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, मेची अस्पतालबाट ८ र न्युरो अस्पतालबाट ५, विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार १५० पुगेको छ । प्रदेश १ मा आज १२३ जना कोरोना संक्रमित थपिए...

  • इलाममा माटो परीक्षण प्रयोगशाला सञ्चालन

    इलाम । इलाममा माटो परीक्षण प्रयोगशाला सञ्चालन गरिने भएको छ । किसानको गुनासो बढ्दै गएपछि लामो समयदेखि बन्द रहेको प्रयोगशाला पुनः सञ्चालन गरिने भएको कृषि ज्ञान केन्द्र इलामका बाली संरक्षण अधिकृत हेमराज पन्तले जानकारी दिए । उनले भने, ‘विगत तीन वर्ष यताबाट इलामका किसानको माटो परीक्षणका लागि सुनसरीस्थित क्षेत्रीय माटो पर...

  • सेवा बन्दबारेमा फरक फरक निर्णयले सर्वसाधारण अन्यौलमा

    इलाम । इलाममा कोरोना भाईरस संक्रमण सर्वसाधारणमा फैलिएको भन्दै इलाम नगरपालिकाले मंसिर १८ गते सूचना निकाल्दै १९ देखि २४ गते सम्म बन्द गर्ने निर्णय गर्यो । यस समयमा पालिकाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने, आगामी मंसिर २१ गतेबाट सञ्चालन हुने कक्षा ११ को परीक्षा मंसिर २६ गतेबाट सञ्चालन गरिने, अत्यावश्यक सेवाहरु (खानेपानी, ...