इलाम । इलामको इलाम नगरपालिका वडानम्बर ४ मा स्वास्थ्य सेवा केन्द्रको उद्धघाटन गरिएको छ । करिब ९८ लाख रुपैंयाको लागतमा निर्माण सम्पन्न सो केन्द्रको आइतबार उद्धघाटन गरिएको हो । वडानम्बर ४ का वडाध्यक्ष नुतनदेव दुलालको अध्यक्षतामा भएको एक कार्यक्रममा पालिका प्रमुख महेश बस्नेतले केन्द्रको उद्धघाटन गरेको वडाकार्यलयले ज...
स्थानीय तह
-
-
पूर्व प्रधानमन्त्री खनाल र संविधान सभाका अध्यक्ष नेम्बाङले यसरी विनियोजन गरे आठ करोड
इलाम।पूर्व प्रधानमन्त्री तथा इलाम निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभाका सांसद झलनाथ खनाल र संविधान सभाका अध्यक्ष तथा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभाका सांसद सुवासचन्द्र नेम्बाङले स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रमको आठ करोड रुपैयाँ जिल्लाका १० स्थानीय तहका ५२ योजनामा विनियोजन गरेका छन् । पूर्व प्र...
-
पारिवारिक पीडाले जन्मघर सम्झिएका रसिक : सुख सुनाउन इलाम छोड्दै
इलाम । ‘रातो भाले क्वायँ क्वायँ, सुत्केरीलाई ख्वाएँ, सुत्केरीको नाम गरी टाउको मैले खाएँ ।।।।।।। हटी होइन, डटी लड्ने, नेपालीको वानी हुन्छ कहिल्यै नझुक्ने शिर उभेको, स्वाभिमानी नेपाली हुन्छ ।।।।।।। घर बेटी नानी, आँगनमा देउन मलाइ बास आँगनमा देउन मलाइ बाँस ।।।।। गाउँ होस् वा सहर, जुनसुकै क्षेत्रका बासिन्दाको जि...
-
थन्क्याइएको अलैँचीले बजार मूल्य पायो, किसान खुसी
इलाम । थन्क्याइएको अलैँची बिक्री भएपछि इलामका किसान हर्षित भएका छन् । गएको वर्ष र यो वर्षको अलैंची एकैसाथ बिक्री गर्न पाउँदा उनीहरु हर्षित भएका हुन् । अलैँची मसलाको रुपमा सबै भन्दा बढी तेस्रो देश निर्यात हुने मुख्य नगदेबाली हो । तेस्रो देश सहित नेपालमा समेत कोरोना महामारीले पारिरहेको प्रभावका कारण अलैँची बिक्री ...
-
धार्मिक तथा पर्यटकीय क्षेत्र पाटे नागीमा सडक पुग्दै
इलाम- इलाम नगरपालिका ३ पुवामझुवा स्थित पाटेनागी पुग्ने सडको धमाधम काम भईरहेको छ । नगरपालिकाको दश लाख रुपैयाँ लागतमा वडा मार्फत सडक खन्ने काम भईरहेको हो । इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले यहि महिना भित्र सडक पुर्याउनको लागि बल गरिरहेको र देउराली सम्म सडक पुर्याउने बताएका छन । उनले भने ‘सडक पुगे सँगै अन्य पूर्...
-
एकैदिन इलामका नौ जनामा कोरोना संक्रमण पुष्टि
इलाम । आज एकैदिन इलामका नौ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमितमा सात पुरुष र दुई महिला रहेका छन् । थपिएका संक्रमितसँगै इलाममा कुल संक्रमितको संख्या एक सय ९२ जना पुगेका छन् । परीक्षणका लागि २१ जनाको स्वाब संकलन गरी पठाइएकामा ९ जनामा संक्रमण पुष्टि भएको इलामका कोभिड–१९ फोकल पर्सन कुल बहा...
-
कोरोनाबाट इलामका नौ जनाको मृत्यु
इलाम । कोरोना भाईरस (कोभिड – १९) को संक्रमणबाट इलामका नौ जनाको ज्यान गएको छ । बुधबार इलाम नगरपालिका ६ का ५५ वर्षका एक पुरुषको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या नौ पुगेको हो । मृत्यु भएकामा पाँच महिला र चार पुरुष रहेको इलामका कोभिड – १९ फोकल पर्सन कुल बहादुर पौडेलले जानकारी दिए । उनले भने, ‘मृत्यु हुनेमा सबै भन्...
-
प्रधानमन्त्रीलाई दिनभर कुर्दा नआएपछि गासिएका सबै माला कार्कीलाई
इलाम । मंसिर ५ गते प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउने कार्यक्रम तय भयो । कार्यक्रम तय भएको केहि दिनमै मंसिर ७ गतेलाई सारियो । मंसिर ७ गतेको पनि कार्यक्रम रद्ध गरेर ८ गतेलाई सारियो । तय भएको कार्यक्रम दुई पटक रद्ध गरी मंसिर ८ गतेका लागि तय भएपनि प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउन सकेनन । कार्यक्र...
-
मौसमका कारण प्रधानमन्त्री चडेको हेलिकप्टर ल्याण्ड हुनै नसकेपछि …….
इलाम । इलामको सन्दकपुर गाउँपालिकास्थित जौबारीमा स्थापित प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रद्ध भएको छ । मौसममा आएको प्रतिकुल परिवर्तनका कारण प्र.म. ओली चडेको हेलिकप्टर इलाममा ल्याण्ड हुन नसकेपछि कार्यक्रम रद्ध गरिएको हो । कार्यक्रम रद्ध भएसँगै नेपाल भारत...
-
बिओपी निरीक्षणका लागि प्रधानमन्त्री ओली इलाम आउदै
इलाम । प्रधानमन्त्री केपी शर्मा ओली इलाममा स्थापित प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) निरीक्षणका लागि इलाम आउदैछन् । प्रधानमन्त्री ओली इलामको सन्दकपुरमा स्थापित बिओपी निरीक्षण गर्न ताप्लेजुङ्गको घुन्सा हुदै सोमबार इलाम आइपुग्ने बताइएको हो । इलामका विभिन्न पालिकाका सिमानाका भारतसँग जोडिएको हुनाले जिल्...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 55
- Next Page »













