इलाम । इलाममा प्रसिद्घ कलाकार तथा नेपालका राष्ट्रिय विभूति अरनिको शालिक अनावरण गरिएको छ । इलाम नगरपालिका ७ मा रहेको अरनिको संग्रलायको प्राङ्गणमा निर्माण गरिएको शालिक अनावरण गरिएको हो । शालिक अनावरण गर्दे इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले हाम्रा विभुतिहरु राष्ट्रनिर्माणको क्रममा महत्वपूर्ण आधार रहेको हुँदा उनीहर...
स्थानीय तह
-
-
कन्याममा चिया परीक्षण तथा प्रवर्दन केन्द्रको शिलन्यास
इलाम । चियाको राजधानीको रुपमा परिचित इलामको सूर्योदय नगरपालिकाको कन्याममा चिया परिक्षण तथा प्रवद्र्धन केन्द्रको शिलान्यास गरिएको छ । सूर्योदय नगरपालिकाको योजना अनुसार एक नम्बर प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा कन्याममा चिया परिक्षण तथा प्रवद्र्धन केन्द्रको शिलान्यास गरिएको हो । २३ करोड रुपैयाँको लगानीमा निर्माण ...
-
नेपाल विद्यार्थी संघद्धारा इलाममा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाको पुत्ला दहन
इलाम । नेपाल बिद्यार्थी संघ इलामले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा बादलको इलाममा पुत्ला दहन गरेको छ । अनेकन बहानामा जनतालाई दुख दिएको भन्दै उनीहरुको इलाम चोक बजारमा संघले बिहीबार पुत्ला दहन गरेको हो । बुधबार (हिजो) नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले तनहुमा नियन्त्रणमा...
-
इलाम नगरपालिका क्षेत्रमा अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द
इलाम । इलामको इलाम नगरपालिकाका सम्पूर्ण सेवा भोलीबाट बन्द हुने भएको छ । पालिकामा निरन्तर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरुको संख्या बढ्दै गएकाले मंसिर १९ देखि २४ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको हो । यस अवधिभर पालिकाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने, आगामी मंसिर २१ गतेबाट सञ्चालन हुने कक्षा ११ को परीक...
-
वडा नम्बर ५ को स्वास्थ्य चौकी बन्द
इलाम । इलामको इलाम नगरपालिका वडानम्बर – ५ को स्वास्थ्य चौकी अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको छ । स्वास्थ्य चौकीबाट सर्वसाधारणलाई दिइदै आएको सम्पूर्ण सेवा सुविधा अब यस कार्यलयबाट नदिइने गरी बन्द गरिएको हो । कार्यलयमा कार्यरत एक नर्सिङ्ग स्वास्थ्यकर्मीमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य चौकी...
-
आज एकै दिन इलाममा १५ जना नयाँ संक्रमित थपिए
इलाम । इलाममा आज एकै दिन १५ जना नयाँ संक्रमित थप भएको पुष्टि भएको छ । ४० जनाको स्वाब संकलनमध्ये १५ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यलय इलामले जानकारी दिएको छ । आज संक्रमण पुष्टि भएकासँगै हालसम्म इलामका दुई सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । आजका संक्रमित सबै इलाम नगरपालिकाका मात्रै हुन् । जसमा इल...
-
दक्ष जनशक्ति उत्पादन गर्न इलाममा तीन करोडको परियोजना शुरु
इलाम । कोभिड माहामारीका कारण सयौले रोजगारी गुमाइरहेको बेला इलाममा ‘दिगो रोजगारीको लागि सीप विकास परियोजना’ कार्यान्वयन शुरु भएको छ । युरोपीयन युनियनको लगानी, ब्रिटिस काउन्सीलको व्यवस्थापनमा दक्षता कार्यक्रम अन्तर्गतको दिगो सीप विकास परियोजना उद्योग वाणिज्य संघ इलामले कार्यान्वयनमा ल्याएको हो । कार्यक्रम अन्तर्गत पर...
-
पार्टी कसैले फुटाउन सक्दैनः बरिष्ठ नेता खनाल
इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनाले नेकपा नफुट्ने दावी गरेका छन् । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित १५ शैयाको अस्पतालको शिलान्यास कार्याक्रममा बोल्दै खनालले नेकपा स्पातले बनेको पार्टी भएकाले कसैले नेकपालाई फुटाउन नसक्ने बताएका हुुन् । ‘नेकपा फुट्दैन, टुट्दैन यो स्पातले बनेको पार...
-
स्याल कराउने डाँडामा भिड, कोरोना संक्रमणको जोखिम
इलाम । सूर्योदय नगरपालिकामा पर्ने अन्तुमा ५/६ वर्ष अघि रात भर स्याल कराएको सुन्न पाईन्थ्यो । जंगल सँगै पातलो बस्ती र मानिसको आवत जावत कम भएको कारणले स्याल कराएको आवाज सुन्न र बेलुका दश बजे पछि त देख्न पनि पाइन्थ्यो । तर यतिबेले अन्तु पुग्ने जो कोहीको कानमा राति १२ बजे सम्म मनिसको आवाज सुन्न पाईन्छ । पर्यटन क्षेत्रक...
-
स्वास्थ्य मापदण्ड पालना गर्न अटेर गर्नेलाई ऐन अनुसार कार्वाही
इलाम । इलाममा कोरोना भाईरस संक्रमण फैलिएपछि इलाम नगरपालिकाले सुरक्षित र स्वस्थ रहनका लागि तोकिएको मापदण्ड पालना नगर्नेलाई कार्वाही गर्ने जनाएको छ । इलाम नगरपालिकामा सर्वसाधारणलाई संक्रमण पोजेटिभ देखिन थालेको हुँदा पालिकाको आग्रहलाई अटेर गरे प्रचलित संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कार्वाही हुने इलाम नगरपालिकाका...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 55
- Next Page »












