इलाम । ‘जीवनमा दाम र नाम भन्दा पनि मनमा शान्ति चाहिन्छ,’ इलामका छविलाल अधिकारी आफ्नै भोगाइ सुनाउँदै भन्छन्, ‘दाम कमाउने बाटो धेरै रहेछन् तर सबै बाटोले मन शान्त हुँदो रहेनछ । त्यही मनको शान्तिकै लागि त छविलाल म्यानपावरको काम र मलेसियाको दाम छाडेर अहिले इलाम बजारमै कृषि कर्म गरीरहेका छन् । कमाउने सपना बोकेर छविलाल आफै...
स्थानीय तह
-
-
ट्रेकिङका लागि उत्कृष्ट गन्तव्य बन्दै पुवामझुवाको पाटेनागी
इलाम । फुर्सदिलो समय वा चाडबाडको मौसममा घुम्न निस्किनेहरूको रोजाइमा कि त लामो दूरीको ट्रेकिङ कि त होमस्टे पर्ने गर्दछ । फरक गाउँको फरक फरक परिवेश, खानपान, जीवनशैली बुझ्ने मौका होमस्टेमा मिल्ने गर्छ । होम स्टेमा लोकल कुखुुरा,खसि,बोकाको मासु देखि सेल रोटी, स्थानीय कोदोको ढिडो, आलु, मुला, गाजर, मकै भटमास,केराउ लगाए लगायतक...
-
रोङ्गका प्रवत्ता स्याङ्बोलाई कोरोना संक्रमण पुष्टि
इलाम। इलामको रोङ गाउँपालिकाका प्रवत्ता तथा वडा नं – ६ का अध्यक्ष मणीकुमार स्याङ्बो ‘सुवास’ लाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफ्नो फेसबुक वालमा बुधबार स्टाटस लेख्दै आफू संक्रमित भएको जानकारी दिएका हुन् । गएको मंसिर २ गतेको परीक्षण रिपोर्टमा उनी संक्रमित भएको जानकारी पाएको बताइएको छ । गएको कार्तिक २४ गते...
-
विदेशमा अरुको खटन भन्दा स्वदेशमा आफ्नै खटन बेस
इलाम । इलाम नगरपालिका ४ की कमलादेवी सेढाईं ओझालाई कामको अभाव छैन । छुट्टी नपाइएला कि भन्ने पीर छैन । कोरोना महामारीका कारण व्यवसाय चौपट भयो, तलब पाइएन भन्ने चिन्ता छैन । र परदेशमा काम नपाउँदा औँला भाच्दै नेपाल उडान हुने दिन गन्नुपर्ला भन्ने पीर पनि छैन । आफ्नो व्यवसाय, आफ्नै खटन र आफ्नै छ कमाई । भन्छिन्, ‘आफ्नो जिन...
-
पहिलो पटक काग सम्मेलन इलाममा
इलाम । पहिलो पटक बृहत १७ औं काग सम्मेलन २०७७ इलाममा सम्पन्न भएको छ । इलामको इलाम नगरपालिकास्थित चोक बजारमा शुक्रबार काग सम्मेलन गरिएको हो । हरेक वर्ष काग तिहारका दिन भएभरका कागलाई बटुल्न काग सम्मेलन गर्दै आइएको छ । यस वर्ष भने कागे राष्ट्रिय संगीतकर्मी समितिका केन्द्रीय उपाध्यक्ष तथा सम्मेलन कर्ता रमेश दुलालले पहिलो...
-
मौसमले साथ दिदा चियाप्रति किसानको वितृष्णा घट्यो
इलाम । विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन–अटम सिजन) को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ । गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो । उत्पादनसँगै चियाको मूल्य समेत केही हदसम्म उच्च पाउन थालेपछि क...
-
इतिहासको संरक्षण गर्दे इलाम नगरपालिका
इलाम । जिल्लाकै पहिलो नगरपालिका रहेको इलाम नगरपालिकाले देशकै पहिलो चिया कारखाना नजिकै चिया कमाण्ड डाँडामा गजराजसिंह थापाको प्रतिक र इलाम चोक बजारमा चिया टिप्दै गरेको स्टाचु निर्माण गरेको छ । नेपालमा विक्रम संवत् १९२० मा पहिलोपटक चीनबाट चियाको बिरुवा झिकाएर तत्कालीन इलामका बडाहाकिम गजराज सिंह थापाको पहलमा इलामको चिया...
-
स्वदेशकै इलममा सन्तुष्ट बुद्धिमान, चलाउदैछन् युवालाई परदेशिन रोक्ने अभियान
इलाम । परदेशमा रोजगारी गुम्यो, रित्तो हात घर फर्कनु प¥यो । देशमा पनि कोरोना सङ्क्रमण बढिरहेको छ । यस्तो बेला के गर्ने त ? इलाम नगरपालिका ६ का बुद्धिमान राई भन्छन्, ‘तपाईँको घरमा उपलब्ध कामहरु जे छन्, त्यही गर्नुस्, पैसा कमाउन ठूलो काम, व्यवसाय वा जागिर गर्नुपर्छ भन्ने सोच त्याग्नुस् ।’ कामलाई सानो ठूलो मानेको भए, कमाइ...
-
सोयाकबासीको दशकौदेखिको खानेपानी अभाव अन्त्य
इलाम । इलाम नगरपालिका ११ का मिलन मगर खानेपानी लिनको लागी एक घण्टा हिनेर ल्याउने गरेको बताउँछन । बस्तीभएको ठाउँ भन्दा माथि खानेपानीको मूहान नभएको कारण पानीको गाग्री डोकोमा बोकेर एक घण्टा सम्म हिँड्नुपर्ने थियो । तर डिप वोरीङबाट घर घरमा खानेपानी आएपछि पानी बोक्नुनपर्दा खुसी छन् । इलाम नगरपालीका ११ कै नरेन्द्र प्रसाद आ...
-
कोरोनाबाट इलाममा एक युवाको मृत्यु
इलाम । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण इलाममा एक युवाको मृत्यु भएको छ । इलामको इलाम नगरपालिका ५ का ३५ वर्षिय युवाको कोरोनाबाट हिजो साझ मृत्यु भएको हो । उनको दुई वटै मृगौलाले काम नगर्ने भएकाले लामो समयदेखि उपचार गराईरहेको परिवारले जनाएको छ । उपचारकै क्रममा केहि दिन अघि निमोनिया भएपछि उनलाई झापाको विर्तामोडस्थ...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 55
- Next Page »













