इलाम।कोरोना भाइरसको संक्रमणबाट इलाममा एक बालिकाको मृत्यूू भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यू भएको इलामको यो पहिलो घटना हो । मृगौला सम्बन्धी विरामी भई नोवेल अस्पतालमा उपचारत सुर्योदय नगरपालिकाका वडा नं. ८ की ८ वर्षीया बालिकाको चार दिनअघि कोरोना पुष्टि भएको थियो । अस्पतालबाट घर ल्याउँदै गरेको अवस्थामा शुक्रबार र...
स्थानीय तह
-
-
निर्माणधिन सगरमाथा हाईड्रोमा कालो झन्डा
इलाम । इलामको सन्दकपुुर गाउँलेपालिका र माइजोगमाइ गाउँपालिकाको सिमानामा निर्माणधिन हाइड्रोपावरमा कालो झन्डा गाडिएको छ । दुुई पालिकाको सिमानामा निर्माणधिन सगरमाथा हाइड्रोपावरले इङ्गलाखोला र समाहाखोलालाइ मिसाउन खोजेको भन्दै संघर्ष समितिनै बनाएर आन्दोलनमा उत्रेका स्थानीयले कालो झन्डा गाडेका हुुन । सन्दकपुर गाउँपालिक...
-
६५ औ प्रहरी दिवश विविध कार्यक्रम गरी मनाइयो
इलाम । ६५ औं प्रहरी दिवश विविध कार्यक्रम गरी शनिबार इलाममा मनाइएको छ । विविध पक्षमा राम्रा–राम्रा कार्य गरी प्रेरणाको स्रोत बनेका व्यक्तिहरुलाई सम्मान गर्दै दिवश मनाईएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको हो । कर्तव्य पालनाको शिलशिलामा दिवङ्गत भएकाको परिवार, एसईई मा उत्कृष्ट अङ्क ल्याई पास गर्ने विद्यार्थी र...
-
चाडबाडको मुखमा मजदुरको पीडा, छाक टार्नै मुुस्किल
इलाम । फाकफोकथुम गाउँपालिका ३ का २५ वर्षिय गौरव लामिछाने यातायात श्रमिक हुन । इलाम देखि आमचोक दैनिक गुड्ने गाडीमा चालकको काम गर्दै थिए । लकडाउन पहिले उनी दिनको एक हजार रुपैयाँ कमाउथे । यातायात मजदुरी गरेर उनले मासिक ३० देखि ३५ हजार रुपैयाँसम्म मासिक कमाई गर्थो । तर, चैत्र ११ गते देखि भएको बन्दले गाडी नचल्दा घर परिवार...
-
‘सफल व्यवसायी बन्न व्यवहारिक सीप आवश्यक’
इलाम । सफल व्यवसायी बन्न व्यवहारिक सीप आवश्यक रहेको इलाममा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । जिल्ला समन्वय समिति र मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको उद्यमसिलता सम्बन्धि दश दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम समापन समारोहका वत्ताले व्यवसायीक सीपले मात्र आर्थिक रूपमा सबल हुन सकिनेमा जोड दिए । औद्योगिक...
-
झुत्रेखोला साँखेजुङ सिञ्चाई योजनाको शिलन्यास
इलाम । इलाम नगरपालिका एकमा निर्माण हुने झुत्रेखोला साँखेजुङ सिञ्चाई योजनाको शिलन्यास तथा योजनाको सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार सम्पन्न भएको छ । योजनाको शिलन्यास इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले शिलन्यास गरेका हुन । ४७ लाख ३६ हजार तीनसय रुपैयाँ लागतमा निर्माण हुने यो योजनाबाट १२ सय रोपनि क्षेत्रफलका एक स...
-
३८ हजार भन्दा बढी सवारी साधन कारवाहीमा
इलाम । इलाममा ३८ हजार भन्दा बढी सवारी साधन कारवाहीमा परेका छन् । साना ठूला गाडी गरी ३८ हजार पाँच सय ११ वटा गाडी कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यलय इलामको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्ममा यी सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यलय इलामका प्रमुख योगेन्द्र दाहालले ज...
-
इलामका स्वास्थ्य प्रमुखलाई कोरोना पोजेटिभ
इलाम । इलाम स्वास्थ्य कार्यलय इलामका प्रमुखलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । गएको २२ गते मोरङ्गमा संकलन गरिएको स्वाब परीक्षणको रिपोर्टमा पोजेटिभ देखिएपछि उनमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उनी विराटनगरस्थित आफ्नै घरको होम आइसोलेसनमा बसेर स्वास्थ्य उपचार गराईरहेका छन् । उनको स्वा...
-
फेरियो सत्कार गर्ने शैली
इलाम । इलामको श्रीअन्तु देशको प्रमुख पर्यटकीय स्थल मध्येको एक हो । सूर्योदय नगरपालिका ५ मा पर्ने अन्तुमा सूर्योदय र सूर्यास्त हेर्नेको बाह्रैमास घुइँचो हुन्छ । त्यसमा पनि असोज २२ देखि पुस मसान्तसम्मको समय भने मुख्य सिजन हो पर्यटक आवागमनको । यस सिजनमा पर्यटकहरु शुक्रबार र शनिबार मात्रै पाँच देखि छ हजारको संख्यामा भेटिन...
-
विदेशको ज्ञान र सिकेको सीपले बनायो नेपालमै स्वरोजगार
इलाम । विदेशमा कमाएको पैसा मात्र हैन सीप र अनुभव पनि काम लाग्छ । तर त्यसलाई प्रयोग गर्न भने जान्नुपर्छ भन्छिन्, इलामकी गंगा बस्नेत दियाली । कतारबाट फर्कंदा पनि उनलाई लागेको थिएन विदेशमा कमाएको पैसा बाहेक लिएको ज्ञान र सीप पनि काम लाग्छ भनेर । कमाएको पैसा त दुई चार दिनमा सकियो । तर सीप भने झन बढ्दै गएको छ । आफ्नै...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 55
- Next Page »













