• ट्रेकिङका लागि उत्कृष्ट गन्तव्य बन्दै पुवामझुवाको पाटेनागी

    इलाम । फुर्सदिलो समय वा चाडबाडको मौसममा घुम्न निस्किनेहरूको रोजाइमा कि त लामो दूरीको ट्रेकिङ कि त होमस्टे पर्ने गर्दछ । फरक गाउँको फरक फरक परिवेश, खानपान, जीवनशैली बुझ्ने मौका होमस्टेमा मिल्ने गर्छ । होम स्टेमा लोकल कुखुुरा,खसि,बोकाको मासु देखि सेल रोटी, स्थानीय कोदोको ढिडो, आलु, मुला, गाजर, मकै भटमास,केराउ लगाए लगायतक...

  • रुखले टाउकोमा लागेर इलाममा एकको ज्यान गयो

    इलाम । जंगलमा काट्दै गरेको रुखले अर्को रुख लडाउदा टाउकोमा लागेर इलाममा एक जनाको ज्यान गएको छ । जिल्लाको फाकफोकथुम गाउँपालिका ४ का भानुभक्त दलार्मी मगरको रुखले लागेर आइतबार ज्यान गएको हो । २८ वर्षका मगरको रुखले लागेपछि घटनास्थलमा नै ज्यान गएको प्रहरी चौकी आमचोकका प्रमुख सुवेन्द्र कर्णले जानकारी दिए । उनले भने, शवलाई ...

  • कृषिलाई प्राङ्गरिक गर्दै स्थानीय तह

    इलाम । पछिल्लो समय स्थानीय तहले खेती प्रणालीलाई प्राङ्गरिक बनाउन लागेका छन् । रासायनिक मल र विषादीले मानव स्वास्थ्य र माटो बिगार्ने बुझेपछि स्थानीय तहहरु प्राङ्गारिक खेतीतर्फ उन्मुख भएका हुन् । यहाँस्थित सूर्योदय नगरपालिका र देउमाई नगरपालिकामा प्राङगारिक खेती प्रणाली अपनाउन किसानलाई सूचित गरेसँगै व्यवस्था गर्दै आएका...

  • महामारीमा मलेसियामा हराएका श्रीमानको सम्झना

    इलाम । सानो पसल । सीमित छ कमाई । तर पनि जिन्दगीको सहारा यही पसल बनेको छ सन्दकपुर गाउँपालिका २ की सोममाया गुरुङका लागि । बाध्यतामा बाँच्न रहर कसलाई हुन्छ र ? सोममायालाई पनि छैन । तर जिन्दगी भर सहारा दिने श्रीमान् परदेशमा नै बेपत्ता भएपछि घरको चुलो बाल्ने बाटो पनि बन्द भएको छ । जान त उनका श्रीमान पनि सुखको सपना देखाएरै ...

  • सामाजिक विकास कार्यक्रमका लागि १२ वडामा एक करोड २३ लाख रुपैयाँ

    इलाम । इलाम नगरपालिकाले सामाजिक विकास कार्यक्रम अन्र्तगत एक करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा १२ वटा वडामा खर्च गर्ने गरी यो बजेट विनियोजन गरेको हो । नगरपालिकाको वडा नम्बर १ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाखरुपैयाँ, धार्मिक तथा पर्यटन विकासमा पाँचलाख रुपैयाँ गरि जम्मा १० लाख रुपैयाँ ...

  • समयमा शुरु हुन सकेन चिया परीक्षण केन्द्र

      इलाम । विभिन्न समस्याले यहाँस्थित सूर्योदय नगरपालिकामा निर्माण हुन लागेको ‘चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र’को काम अझै शुरु हुन सकेको छैन । गएको चैतबाटै शुरु हुने भनिए पनि कोरोना र वर्षाको समस्या देखाउँदै केन्द्रको काम शुरु नभएको हो । प्रदेश नं १ सरकारको साझेदारीमा सूर्योदय नगरपालिकाले रु २३ करोडको लगान...

  • मन लोभ्याउने घलेटारको चिया बगान

    इलाम । इलाम हाम्रो चियाबारी राम्रो एक पल्ट पुगौ न             चियाबारी डाँडा घुमेर हेर्न केहीदिन बसौ न...... पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालको लेखन, याम बरालको श्वरको यो गितले पनि इलामको चिया बारीको चर्चा छ । यो गितमा इलाम आएर चियाबारी हेर्न बस्नै पर्छ भन्ने छ । गीतमा चिया बारी हेर्न केहिदिन नबसी ह...

  • प्रदेश नम्बर १ लोक सेवा आयोगको लोगो डिजाइन गर्नेलाई ५० हजार पुरस्कार दिइने

    काठमाडौं । प्रदेश नम्बर १ प्रदेश लोक सेवा आयोग विराटनगरले छुट्टै लोगो निर्माण गरी प्रयोगमा ल्याउने भएको छ।आयोगले लोगो डिजाइन गरी पेस गर्न बुधबार सार्वजनिक सूचना निकालेर प्रस्ताव आह्वान गरेको हो। उत्कृष्ट लोगोलाई ५० हजार रूपैयाँ पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ। लोगो प्रदेश लोक सेवा आयोगको का...

  • एक लाख भन्दा बढीको अवैध सामान बरामत

    इलाम । भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा एक लाख भन्दा बढीको अवैध सामान बरामत गरिएको छ । इलामको सुर्योदय नगरपालिका २ मानेभञ्याङ् रोड छेउको जंगलबाट एक लाख ३६ हजार चार सय ८० रुपैँया बराबरको भारतीय सामान बरामत गरिएको हो । जसमा तीस कार्टुन रेडबुल र पाँच कार्टुन भाडा माच्ने साबुन बरामत भएको जिल्ला प्रहर...

  • एक सय ३२ अवैध सिक्किमे बरामत

    इलाम । अवैध रुपमा ल्याउदै गरेको एक सय ३२ बोत्तल भारतिय सिक्किमे मदिरा इलामको सिमा नाकामा बरामत गरिएको छ । सवारी साधन चेकजाँच गर्ने क्रममा इलामको सुर्योदय नगरपालिका सातमा सो बराबरको मदिरा बरामत गरेको हो । मे १ ज २१७६ नम्बरको मारुती भेनमा नेपाल ल्याउदै गरेको अवस्थामा बाटैमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय इला...