• अहिलेसम्म इलाम नगरपालिका सुरक्षित छ

    इलाम नगरपालिका इलामका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भूजेलसँग कोरोना संक्रमण र नियन्त्रणकाबारेमा पालिकाको योजना तथा गतिविधिकाबारेमा केन्द्रित भई भगीरथ भण्डारीले गरेको कुराकानीको एक अंश # तपाईको स्थानीय तहमा कोरोना संक्रमणको अवस्था कस्तो छ ? चिनबाट शुरु भएको कोरोना संक्रमण भाईरस नेपालमा संक्रमण देखिन थालेसँगै शु...

  • पुस्तकालयले गर्यो ५२ हजार बराबरको राहत वितरण

    इलाम । इलाम नगरपालिका बरबोटेस्थित जनकल्याण सामुदायिक पुस्तकालयले इलाममा राहत वितरण गरेको छ । पुस्तकालयले रिड नेपाल काठमाण्डौंको साझेदारीमा २७ परिवारलाई ५२ हजार बराबरको राहत मंगलबार वितरण गरेको हो । पालिकाको वडानम्बर ४ र ५ का दलित, विपन्न, सुत्केरी, ज्येष्ठ नागरिक, श्रमिक वर्गका परिवारलाई वडाको सिफारिसका आधारमा राहत ...

  • वक्तृत्वकलाको एक नम्बर प्रदेश प्रथम ‘नवराज भट्टराई’

    इलाम । एक नम्बर प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा मोरङको नवराज भट्टराई प्रथम भएका छन् । मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको प्रतियोगितामा ताप्लेजुङकी अनिता पन्धाक द्वितीय र पाँचथरका योगेश तिम्सिना तृतीय भएका छन् । एक नम्बर प्रदेशको चौध जिल्लाबाट प्रथम भएका सहभागी मध्ये प्रदेश स्तरको प्रतियोगितामा बिजेता...

  • ‘चनौति भनेको अवसर हो बदल्न सक्नुपर्छ’ : मूख्यमन्त्री राई

    इलाम । एक नम्बर प्रदेशका मूख्यमन्त्री शेरधन राईले महामारीको चुनौतिलाई अवसरमा बदल्नु पर्ने बताएका छन् । उनले मानव अधिकार मञ्च नेपाल इलामले बाल दिवसको अवसरमा आयोजना गरेको एक नम्बर प्रदेश स्तरीय भर्चुअल वक्तृत्वकला प्रतियोगीताको अवसरमा बोल्दैं चुनौतिलाई अवसरमा बदल्न उच्च सर्तकता अपनाउँदै अर्थतन्त्र र सामाजिक प्रणालीलाई बच...

  • इलाम मालपोतमा दिनभर चलेन नेट

    इलाम । सूर्योदय नगरपालिका ८ कि पम्फा खालिङ जग्गा नामसारिको लागि आएकी थिइन । कोरोना संक्रमणको कारण भएको लकडाउनले सार्वजनिक यातायात नचल्दा गाडि रिजर्भ गरेर आउनुपर्ने मालपोत आएकि उनि नेट नचलेको कारण मालपोतमा काम हुन सकेन । कम नभएपछि उनि घर जानु कि बस्नु दोधारमा थिईन । जाउँ भने इन्टारनेट चलिसक्दा काम हुने बसौ भने इन्टारनेट...

  • पोखरीमा डुबेर नाबालिकाको मृत्यु

    इलाम । पोखरीमा डुबेर एक नाबालिकाको मृत्यु भएको छ । इलामको माइनगरपालिका–२ की सबनम राईको पोखरीमा डुबेर आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । बिनोद राईको १३ महिनाकी छोरी सबनम घर छेउमा रहेको पोखरीमा डुबेकी थिइन् । आज दिउसो १२ बजेको समयमा खेल्ने क्रममा अचानक चिप्लिएर उनी पोखरीमा डुबेको जिल्ला ...

  • स्थानिय नागरिक संयमित भएकै कारण अहिलेसम्म हाम्रो पालिका सुरक्षित छ

    माङसेबुङ गाउँपालिका इलामका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीसँग कोरोना संक्रमण र नियन्त्रणकाबारेमा पालिकाको योजना तथा गतिविधिकाबारेमा केन्द्रित भई भगीरथ भण्डारीले गरेको कुराकानीको एक अंश ****** # तपाईको स्थानीय तहमा कोरोना संक्रमणको अवस्था कस्तो छ ? चिनबाट शुरु भएको कोरोना संक्रमण भाईरसले अहिले विश्वलाई नै त्र...

  • बालदिवसमा भर्चुअल बक्तृत्वकला प्रतियोगीता हुने

    इलाम । बाल दिवसको अवसर पारेर एक नम्बर प्रदेश स्तरीय भर्चुअल बक्तृत्वकला प्रतियोगीता आयोजना गरिने भएको छ । मानव अधिकार मञ्च नेपाल इलामले १४ वटै जिल्लामा सञ्चालन गरिरहेको बाल संरक्षणको लागि एक्यवद्धता परियोजना मार्फत ‘कोरोना भाइरस (कोभिड–१९) ले बालबालिकामा पारेको असर र सरोकारवालाको भूमिका’ भन्ने विषयमा प्रदेश स्तरीय बक्त...

  • पालिकाले तोकेको मापदण्ड पालना गरे कोरोना नियन्त्रण हुन्छ

    सन्दकपुर गाउँपालिका इलामका प्रमुख प्रशासकीय अधिकृत महेश राईसँग कोरोना संक्रमण र नियन्त्रणकाबारेमा पालिकाको योजना तथा गतिविधिकाबारेमा केन्द्रित भई भगीरथ भण्डारीले गरेको कुराकानी । # तपाईको स्थानीय तहमा कोरोना संक्रमणको अवस्था कस्तो छ ? विश्वभर कोरोना संक्रमण फैलिरहँदा नेपाल पनि टाढा रहन सकेन र चैत्र ११ गतेबाट लकडा...

  • कृषिमा छ करोड अनुदान

    इलाम । कृषिको व्यवसायीकरण गर्न सरकारले इलाम जिल्लाका किसानका लागि छ करोड ७२ लाख अनुदान दिएको छ । १० स्थानिय तहका कृषिबाली र किसानलाई व्यवसायी बनाउनको लागि सरकारले चालु आर्थिक वर्षमा सो बराबरको रकम अनुदान दिएको हो । अनुदानमा ब्लक, पकेट र नियमित कार्यक्रम सञ्चालन हुनेछन् । अनुदानमा प्रदेशको तीन करोड ४६ लाख र संघको तीन क...