• इलामको गजुरमुखी धाममा २५ लाख बढीको क्षति

    इलाम । इलामको माङसेबुङ गाउँपालिका – १ स्थित गजुरमुखी मन्दिरमा २५ लाख भन्दा बढीको क्षति भएको छ । गएराति (शुक्रबार राती) आएको हावाहुरीका कारण रुख र ढुङ्गा झर्दा सो बराबरको क्षति भएको हो । हावाहुरीका कारण रुख र ढुङ्गा लडेर झर्दा मन्दिरको संरचना, विद्युतको पोल, फल्दै गरेको बहुमुल्य रुद्राक्षको फल लगायतमा क्षति पुगेको पा...

  • नौ जना एम्बुलेन्स चालकलाई युनियनको सम्मान

    इलाम । इलामका नौ जना एम्बुलेन्स चालकलाई नेपाल निजामती कर्मचारी युनियन संघ इलामले सम्मान गरेको छ । जिल्लाका एम्बुलेन्स चालकहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्दै शुक्रबार इलाममा सम्मान गरिएको हो । सम्मानित हुने चालकहरुमा तारा पोख्रेल, सन्मान तामाङ, बालचन्द्र गौतम, राजन कार्की, फडिन्द्र सापकोटा, मोहन राई, अनिल देवान र ...

  • इलाममा अज्ञात रोगबाट पशु मर्न थाले, ‘लम्पी स्किन डिजिज’ हुनसक्ने विज्ञको भनाई

    इलाम । इलाममा अज्ञात रोगबाट पशु मर्न थालेको छ । रोगका कारण मर्ने मात्रै नभई दूध उत्पादनमा समेत कमी आएपछि किसान चिन्तित भएका छन् । गएको साउन ५ गतेबाट देखिन शुरु भएको यो रोग क्रमशः फैलिने क्रममा रहेको छ । हालसम्म जिल्लाको इलाम नगरपालिकाका ४ वटा वडामा देखा परीसकेको छ । वडानम्बर ८, ५, ४ र १ मा गरी तीन गोरुसहित १४ वटा पशुमा...

  • लकडाउनले ‘चित्रकार’ बनाएका पुजन र सुमन

    इलाम । कोरोना संक्रमणले विश्वका अधिकांश मुलुकका आर्थिक तथा सामाजिक क्षेत्रलाई नराम्ररी प्रभाव पार्दैछ । संक्रमणकै कारण अकालमा लाखौँले ज्यान गुमाइसके भने धेरै संक्रमित बनिरहेका छन् । विश्वव्यापी कोरोनाको कहरबाट नेपाल पनि अछुतो छैन । कोरोना जोखिम हुन नदिन कहीँ लकडाउन त कतै निषेधाज्ञा जारी छ । कतिपयका लागि लकडाउन झन्झटिलो...

  • राँकेबाट रातारात स्वास्थ्य केन्द्र सारियो,

    इलाम र पाँचथरको सीमा बजार राँकेमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रातारात पाँचथरको सदरमुकाम फिदिममा सारिएपछि स्थानीयले विरोध जनाएका छन् । लामो समयदेखि राँकेबाट सेवा दिइरहेको सेवा केन्द्र सार्न नहुने भन्दै स्थानीयले विरोध जनाएका हुन् । फिदिम नगरपालिकामा सार्ने निर्णय सात दिनसम्म नसच्याए सडक आन्दोलनसँगै प्रशास...

  • स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण

    इलाम । ३२ औ स्थपाना दिवस मनाउँदै किरात याक्थुङ चुम्लुङ इलामले छात्रबृत्ति वितरण गरेको छ । कार्यक्रममा ४ जना लिम्बू विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको बताइएको छ । छात्रबृत्ति पाउँनेमा लिम्बू विद्यार्थी भूमिका लिम्बू, बेबिसा येक्तेन, लासाङ योङहाङ, र विपिन लिम्बू रहेका छन् । छात्रबृत्ति पाउँने माङ्सेबुङ गाउँपालिका ६...

  • ‘समुन्नत समाजका निर्माण गर्न सामुदायिक एकता आवश्यक’

    इलाम । समुन्नत समाजका निर्माण गर्न सामुदायिक एकता आवश्यक रहेको किरात याक्थुङ चुम्लुङ इलामले आयोजना गरेको कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले चुम्लुङको ३२ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा छात्रबृत्ति वितरण कार्यक्रममा बोल्दै समुदायको विकास र उन्नतिका लागि एकताबद्व भएर काम गर्न लिम्बू ...

  • अवरुद्ध सडक एकतर्फी खुल्यो, यात्रुलाई सहज

    इलाम । इलामको रोङ गाउँपालिका क्षेत्रमा पर्ने मेची राजमार्ग अन्र्तगत अवरुद्ध बनेको सडक एकतर्फी खुल्दा यात्रुलाई सहज भएको छ । मंगलबार राति देखि परेको अविरल वर्षाको कारण अवरुद्ध बनेको १० किलोमिटर सडक क्षेत्र एकतर्फी खुल्दा यात्रामा रहेका यात्रुलाई सहज भएको छ । यो समाचार तयार पार्दासम्म अवरुद्ध बनेको सडक एकतर्फी खुलेसँगै ...

  • पहिरोले घर बगाउँदा ८ लाखको क्षति

    इलाम । मंगलबार राती परेको पानीले पहिरो जाँदा इलामका सात जना विस्तापित भएका छन् । इलामको रोङ गाउँपालिका–६ का बलबहादुर राईको घर बगाउदा एकै परिवारका सात जना विस्थापित भएका हुन् । वर्षासँगै आएको पहिरोले काठबाट बनेको टिनको छानो भएको दुई घर, घरभित्र रहेका लत्ताकपडा, अन्नपात सबै पुरिएको परिवारले जनाएको छ । पहिरोले भएभरका सबै...

  • निषेधाज्ञामा झापाका वडाध्यक्ष नै आन्दोलनमा

    झापा । कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण झापाका विभिन्न सात वटा पालिकामा कतै आंशिक त कतै पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा ५७४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि दमक, कन्काई, कमललगायतका पालिकामा पूर्णरुपमा निषेधाज्ञा छ । यहाँको कचनकवल गाउँपालिकमा भने नेतृत्वले वडागत बजेट विनियोजन गर्दा विभेद गरेको आ...