• खर्च थेग्न नसकेपछि धमाधम बन्द हुँदैछ इलामका होटल

    इलाम । इलाम बजारको बसपार्कमा २५ वर्षदेखि तमु होटल सञ्चालन गर्दै आएकी हिमा गुरुङ्ग होटल बन्द होटलको सरसामान थन्क्याउँदैछिन् । लकडाउन पछि होटलले व्यहोर्दै आएको नोक्सानी थेग्नै नसक्ने अवस्थामा पुगेपछि उनले लामो समयदेखि सञ्चालन गर्दै आएको व्यवसाय बन्द गर्ने निर्णयमा पुगेकी हुन् । ‘होटल नचलेको छ महिना भइसक्यो, अब कहिले अ...

  • इलामका थप २ मा कोरोना संक्रमण पुष्टि

    इलाम । इलामका थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बिहीबार थपिएका संक्रमितसँगै इलाममा संक्रमितको संख्या ९३ पुगेको हो । इलामको चुलाचुली गाउँपालिकाका एकै घरका दुई जनामा संक्रमण पुष्टि भएको इलामका कोभिड – १९ फोकल पर्सन विमल बरालले जानकारी दिए  । उनीहरु झापाको कमल गाउँपालिकामा व्युटिपार्लरको पसल ...

  • परिस्थितिले बिदेसिएका लोकगायकः कोरियामा सिके, नेपालमै कमाए

    कपाल हेर्दा झाँक्रीजस्तो, नङग्रा हेर्‍यो भालु हमालको फेसन अरे, भन्छन् कपाल पालु ००० अरूका दाजुचाहिँ जागिर खान्छन्, हाम्रा दाजुचाहिँ जाँड खान्छन् । ००० कुनै समयका चर्चित लोकगीत हुन् यी । यिनै लोकगीतले कुनैबेला गाउँघर हल्लिन्थे । धेरैलाई यी वाक्यबाटै गीतको तरङ्ग दिमागमा आइसक्छ भने गीत नजानेका र...

  • सिङ्गो गाउँनै पहिरोको जोखिममा, १३ घर विस्थापित

    इलाम । आफ्नो जग्गा त सबै पहिरोमा पर्यो । अर्काको जग्गा ठेक्का लिएर बसेको छु । रोङ गाउँपालिका ४ का भिम बहादुर मगर गह भरि आसुँ पार्दै बेदना सुनाउँछन् । उनको आफ्नो घरको आँगनमा पहिरोको चिरा–चिरा छ । चार वर्ष अघि आफ्नो घर पहिरोको जोखिममा परेपछि छिमेकिको घरमा बस्दै आएका भिम बहादुर आफू बस्दै गरेको छिमेकिको जग्गा पनि पहिरोको ज...

  • अलैंचीमा सकस ः बजार मूल्य भन्दा भन्सार मूल्य दोब्बर

    इलाम । स्वाभाविक रुपमा हामीलाई लाग्छ, वस्तुको मूल्य अनुसार त्यसको भन्सार मूल्य मापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो तर, नेपालबाट जाने अलैंचीको भारतीय भन्सार मूल्य मापन चाहिँ सधै एउटै दर कायम हुन्छ । अलैंचीको भन्सार मूल्य कुनै बेला नेपाली बजारमा एक...

  • आलुबाट गज्जबको आम्दानी, किसान हर्षित

    इलाम । आलुबाट नसोचेको आम्दानी भएपछि इलामका किसान हर्षित भएका छन् । गतसाल प्रतिमन (एक मनमा ४० केजी) १५ सय रुपैँयाले विक्री भएको आलु यो साल दुई हजार तीन सय रुपैँयाले विक्री गर्न पाउदा किसान खुशी भएका हुन् । भाऊमा तुलना गर्दा यो सालको मूल्य आठ सयले बढी हो । पूर्वी पहाडी जिल्लाको प्रमुख नगदेबालीका रुपमा चिनिएको आलु यो व...

  • प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगितामा इलामका ‘शुभ निरौला’ सहभागी हुँदै

    इलाम । राष्ट्रीय बाल दिवसको अवसरमा मानव अधिकार मञ्च नेपालले सञ्चालन गर्ने प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता इलामका शुभ निरौला सहभागी हने भएका छन् । मञ्चले आइतबार (आज) गरेको जिल्ला स्तरीय छनौट प्रतियोगिता निरौलाले प्रथम स्थान हासिल गर्दैै सहभागीताको शुनिश्चित गरेका हुन । भदौ २९ गते भर्चुअल माध्यमबाट हुने प्रतियोग...

  • इलामको चिया बुझ्न आएनन् विदेशी

    इलाम । विगतका वर्ष चियाको ‘फस्ट फ्लस’ सिजन (चैत‑वैशाख) देखि नै चिया हेर्न र बुझ्न विदेशी आउँथे । उद्योग र कारखानाको अनुगमन गर्दै किसानसँग भलाकुसारी गरेर चिया बोकेर फर्कन्थे । कतिपयले त बगान र उद्योगमा पुगेर चियाको काम पनि गर्थे । प्रायः चैतदेखि दसैँ अघिको समयसम्म चियाका लागि बढी विदेशी आउने सिजन हो तर यसपटक कोरोना महा...

  • स्टेचर नहुँदा झोलुङ्गोमा बोक्नु पर्छ बिरामी

    इलाम । सडक अवरुद्ध भएर सर्वसाधारण कति आजित छन् प्रस्ट्याउने उदाहरण खोज्न टाढै पुग्नु पर्दैन । शनिबार जिल्लास्थित रोङ गाउँपालिकाको सडक अवरुद्ध भएर स्टेचरमा प्रसूति बोकेर हिडेको तस्बिर हेर्दा मात्र ैपनि थाहा हुन्छ कि सडकको समस्या कस्तो छ भन्ने कुरा । भत्किएको सडक पार गराएर अस्पताल पु¥याउनु पर्ने, त्यसमा पनि गाउँमा विर...

  • नेपाली अलैँचीको ‘ब्राण्ड’ चिनाउन सरकारले जारी गरेको ‘ट्रेडमार्क’ ४ वर्षपछि कार्यान्वयनमा

    इलाम । अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको ‘ब्राण्ड’ चिनाउन सरकारले जारी गरेको ‘ट्रेडमार्क’ चार वर्षपछि कार्यान्वयनमा आउने भएको छ । सरकारले २०७३ साल असार १९ गते जारी गरेको ट्रेडमार्क केही समयअघि मात्रै पाकिस्तानले स्वीकृत जनाएको हो भने अन्य देशमा प्रक्रियामा छ । अब नेपालबाट ट्रेडमार्कमार्फत पाकिस्तान अलैँची लैजान सक...