• बच्चाको शल्यक्रिया गर्ने रकम नहुँदा परिवार तनावमा

    इलाम । इलाम नगरपालिकाका तीन वर्षका बालकमा मिर्गौलाको क्यान्सर देखिएपछि उपचारार्थ खर्च जुटाउन समस्या भएको छ । सात महिनादेखि काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ बालकको उपचार खर्च अभाव भएको हो । क्यान्सरको शल्यक्रियापूर्व ‘किमोथेरामी’मा रकम बढी खर्चिनु परेपछि खर्च जुटाउन झनै समस्या परेको परिवारले जनाएको छ । शल...

  • शंकास्पद व्यक्तिको मृत्यु

    इलाम । कोरोना संक्रमण संग मिल्ने लक्षण भएका एक बिरामीको मृत्यु भएको छ । सन्दकपुर गाउँपालिकाका एक बिरामी स्वासप्रस्वासमा समस्या आएर ज्वरो आएपछि इलाम सदरमुकाम स्थित इलाम एपोलो हस्पिटलमा आइतबार विहान भर्ना भएका थिए । शरिरमा अक्सिजनको मात्रा कम देखिएका उनलाई भेन्टिलेटरको आवश्यकता पर्ने भएकाले बिर्तामोड रेफर गरिएको अस्पत...

  • कोरोना कहर ः विदेशमा रोजगारी गुमाएर फर्केकाहरु अलमलमा

    इलाम । ‘मन त देशमै केही गरौं भन्ने छ, तर धन छैन,’ कोरोनाको कारण कतारमा रोजगारी गुमेपछि घर फर्किएका तेह्रथुमका नेत्र लिम्बू भन्छन् । नेत्र २०६४ मा कतार गएका थिए । सपना त उनको पनि देशमा कमाएर देशमै केही गरौंला भन्ने थियो । त्यही सपना पछ्याउँदा पछ्याउँदै १४ वर्ष परदेशमै बित्यो । न सपना पूरा भयो, न त फर्कनेबेला हातमा दुई ...

  • नयाँ रोगको चपेटामा अकबरे

    इलाम । रोगले अकबरे (खुर्सानी) सखाप भएपछि किसान चिन्तित बनेका छन् । व्यावसायिक खेतीमा लागेका किसानको अकबरे, रोगले सखाप बनाएपछि उत्पादन घटेको छ । अकबरेको डाँठ कुहिने र बोट ओइलाउँदै जाने एउटा रोग देखिएको छ भने अर्को अकबरेको जरा ओइलाउने र एक्कासी कुहिने रोग देखिएको हो । यस वर्ष रोगले अकबरेबाट आम्दानी आधा हुने इलाम नगरपा...

  • किसानलाई अलैँचीको चटारो ः उत्पादन बढ्यो, मूल्य घट्यो

    इलाम । बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन सुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको हो । मौसम नबिग्रिएको (पानी नपरेका) ले अहिले अलैँची टिप्न उपयुक्त भएको किसानको भनाइ छ । गएका वर्षमा यो सिजनमा पानी परेकाले अलैँची कुहियो । तर, यो वर्ष घाम लागेकाले समस्या छैन । किसानका ...

  • इलामको स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

    इलाम । इलाम नगरपालिकाकी एक स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ पुष्टि भएको छ । ३६ वर्षकी महिला स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि जिल्ला समन्वय समितिमा निर्माण गरिएको आइसोलेसनमा राखिएको छ । ती महिला दम रोगले गाह्रो बनाएपछि गएको भदौ १ गतेदेखि नै विदामा बसेको बताइएको छ । विदामा रहेकै समयमा उनलाई बुधबार ज्वरो र रुघा खोकी...

  • चियाको राजधानीमा कफीखेती गर्दै पूर्वलडाकु

    इलाम । झापा बिर्तामोडका भोजराज श्रेष्ठले सशस्त्र द्वन्द्वका बेला दुई वर्ष भूमिगत जीवन बिताए । समाज परिवर्तनका लागि भोजराजले साथी–सहपाठीको भनाइ मान्दै भूमिगत जीवन बिताएका थिए । भूमिगतबाट खुला राजनीतिमा आएपछि भोजराजको राजनीतिमा जाने चाहना भएन । खुला राजनीतिमा आए पनि कृषि क्रान्तिबाट मुलुकलाई अगाडि बढाउनुपर्छ भन्नेमा उनी ...

  • आर्थिक, शैक्षिक र चेतना स्तरमा कमजोर हुँदा जातिय विभेद भोग्नु परेको गुनासो

    इलाम । आर्थिक, शैक्षिक र चेतना स्तरमा कमजोर हुँदा जातिय विभेद भोग्नु परेको गुनासो एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । ‘जातीय विभेद र छुवाछुतका घटनामा सरोकारवालाहरुको भूमिका र अभ्यास’ का बारेमा भएको सार्वजनिक बहस कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । बुधबार इलामको जिल्ला सम्वनय समितिको सभाकक्ष इलाममा भएको कार्...

  • कोरोना भाइरसको संक्रमणबाट काँग्रेस नेताको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका नेताको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका वडा नं. २१ कार्यसमिति सभापति गोविन्द रञ्जितको मृत्यु भएको हो। उनी सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा उपचाररत थिए। नेपाली कांग्रेस काठमाडौं सभापित सवुज बानियाँले रञ्‍जितको मृत्यु भएको बताए । उनका परिवारका केही ...

  • इलाममा इलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टरको सेवा शुरु

    इलाम । इलाममा ‘इलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.’ले आफ्नो सेवा शुरु गरेको छ । प्रा.लि.ले मंगलबारबाट आफ्नो सेवा शुभारम्भ गरेको हो । इलाम नगरपालिका – ६ सिङफ्रिङमा रहेको डा.मेघबहादुर पराजुली सामुदायिक अस्पताल रहेको भवनबाट संचालन हुने गरी एक कार्यक्रमको बिच सेवा आरम्भ गरेको हो ।प्रा.लि.का फाउण्डर तथा म्यानेजिङ...