काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका नेताको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका वडा नं. २१ कार्यसमिति सभापति गोविन्द रञ्जितको मृत्यु भएको हो। उनी सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा उपचाररत थिए।
नेपाली कांग्रेस काठमाडौं सभापित सवुज बानियाँले रञ्जितको मृत्यु भएको बताए । उनका परिवारका केही सदस्य पनि कोरोनाबाट संक्रमित भएको बताइएको छ ।


258 पटक हेरिएको 






