• सन्दकपुरमा लकडाउन खुल्यो

    इलाम । इलामको सन्दकपुर गाउँपालिकामा लकडाउन (बन्दाबन्दी) खुलेको छ । गएको साउन २२ गतेबाट सुरु भएको लकडाउन गाउँकार्यपालिका बैठकले अन्त्य गर्ने निर्णय गरेसँगै लकडाउन खुलेको हो । संक्रमितको आधारमा कन्ट्रयाक ट्रेसिङ्गमा परेकाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले जोखिम कम भएको भन्दै लकडाउन हटाइएको पालिका प्रमुख उदय राईले ज...

  • लकडाउन र निषेधाज्ञा जारी गरिएका ५२ जिल्ला ‘सूची’

    काठमाण्डौँ । कोरोना संक्रमण बढ्न थालेपछि विभिन्न ५२ जिल्लामा पूर्णकालीन र आंशिक गरी निषेधाज्ञा लगाइएको छ। ३८ जिल्लामा पूर्ण र १५ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको हो । प्रदेश सरकार र स्थानीय तह लकडाउन वा निषेधाज्ञा लागु गरी आइसोलेसन निर्माण लगायत अन्य व्यवस्थापनमा जुटेका छन्। नेपालमा हालसम्म १ सय ६० जनाले कोरोना ...

  • शरीर कमजोर भएर के भो ! अब्बल छ प्रतिभा, बलियो छ सोच

    इलाम । देउमाई नगरपालिका– २ स्थित मंगलबारेकी सुमला साङपाङ राईमाथि पाँच वर्षकै उमेरमा ‘बज्रपात’ भयो । घरमा हिँड्दै गर्दा लडेर सुमलाको कम्मरमुनिको भाग चल्न छोड्यो । सुमलालाई उपचारका लागि नेपाला मात्र नभई भारतका अस्पतालसम्म पुर्‍याइयो तर व्यथा ‘बीसको उन्नाइस’ भएन । त्यतिमा मात्र उनको पीडा रोकिएन । सुमलाले सानैमा ...

  • देउमाईको पाँच वडा अनिश्चित कालका लागि शील

    इलाम । इलामको देउमाई नगरपालिकाका पाँच वटा वडा अनिश्चितकालका लागि शील गरिएको छ । पालिकाका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएकाले पाँच वडालाई शील गरिएको हो । पालिकाको वडानम्बर १,३,७,८ र ९ नम्बर वडालाई शील गरिएको पालिका प्रमुख सूर्यप्रसाद पोख्रेलले जानकारी दिए । संक्रमितसँग कन्ट्रयाक ट्रेसिङ्गमा रहेकाह...

  • एक लाख ८२ हजार पाँच सय मूल्य बराबरको अवैध मटर बोकेको ट्रक नियन्त्रणमा

    इलाम । इलाममा एक लाख ८२ हजार पाँच सय मूल्य बराबरको अवैध मटर बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । सूर्योदय नगरपालिका – ३ तीनखुट्टेस्थित बा ३ ख ५२४४ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । इलामको प्रहरी कार्यलय पशुपतिनगर इलामबाट खटिएको गस्ती टोलीले सो बराबरको सामान बरामद गरेको प्रहरी नायव उपरीक्षक लालध्वज स...

  • प्रदेश १ मा १०२ संक्रमित थपिए, मृत्यु हुनेकाे संख्या १९ पुग्याे 

    इलाम ।  प्रदेश १ मा गएको २४ घण्टामा १०२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार आज थप ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो । झापाको दमकमा आज फेरि समुदायकासहित १६ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित हुनेहरुमा विद्युत प्राधिकरणका ७ जना , जनपद प्रहरी ८ जना र एकजना ...

  • इलामकाे जीतपुर प्रहरी चौकीमा कार्यरत प्रहरीलाई कोरोना

    इलाम । इलामको देउमाई नगरपालिका स्थित जितपुर प्रहरी चौकीमा कार्यरत एक जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । उनलाई इलाम सदरमुकाम स्थित आइसोलेसनमा ल्याउने तयारी भइरहेको देउमाई नगरपालिकाले जनाएको छ । यसअघि इलाका प्रहरी कार्यालयका एक जनामा भाइरसको संक्रमण पुष्टि भएपछि कन्टयाक टे«सिङ्गका आधारमा ७६ जनाको स्वाब संकलन ग...

  • सन्दकपुरका थप चार जनामा कोरोना पुष्टि

    इलाम । इलामको सन्दकपुर गाउँपालिकामा थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा सन्दकपुर ४ माबुका तीन जना र सन्दकपुर ३ सुलुुबुङ्गका एक जना रहेको बताइएको छ । यस अघि देखिएका संक्रमितको कन्टयाक टे«सिङ्गका आधारमा एक सय २७ जनाको स्वाब परिक्षण गर्दा चार जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । सन्दकपुर...

  • काेरेन्टाइनमा मृत्यू भएका युवककाे रिपाेर्ट नेगेटिभ

      इलामको सूर्योदय नगरपालिकाकाे कारेन्टाइनमा आइतबार राति मृत्यु भएका २२ वर्षीय युवकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भारतको हैदराबादबाट आएका उनी गत साउन २६ गतेदेखि क्वारेन्टिनमा थिए । उनको मृत्युपछि सबै त्रस्त थिए । सोमबार उनको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका कोरोना फोकल पर्सन विपुल अधिकारीले ...

  • इलामको सूर्योदयमा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

      इलाम । इलामको सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरमा रहेको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । उनको गए राती ११ बजेतिर मृत्यु भएको हो । सूर्योदय नगरपालिका वडा नं. ९ का २२ वर्षका युवाको क्वारेन्टाइनमा मृत्यु भएको सूर्योदय नगरपालिका वडा नं. १० का अध्यक्ष पेमा उर्गेन लामा (भाइचुङ) ले बताए । ...