इलाम । इलाम स्थित सशस्त्र प्रहरी बल हेड क्वार्टर एक नम्बर गणमा कोरोनाको संक्रमण फैलिएपछि त्यसकै आसपासमा रहेको मालपोत कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइको सेवा केही दिनलाई बन्द हुने भएको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डिएमसिसिले) को बैठकले दुई कार्यालयले सेवाग्राहीलाई दिदै आएको सेवा केहि दिनलाई बन्द ...
स्थानीय तह
-
-
प्रभावकारी नभइ सकियो रेडियो शिक्षण कार्यक्रम
इलाम । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण विद्यालय ठप्प भएपछि इलामका दुई पालिकामा सुरु गरिएको रेडियो शिक्षण कार्यक्रमको प्रभाव कम मात्र परेको पाइएको छ । सबै विद्यार्थीका घरमा रेडियो नहुनु र रेडियो भएकाले पनि नियमित विद्युत् सेवाको पहुँचमा नहुँदा नियमित सुन्न नपाउनु जस्ता कारणले प्रभाव कम मात्र परेको पाइएको हो । पा...
-
इलामका स्थानीय तहमा एकै वर्षमा त्रिपन्न करोड भन्दा बढी बेरुजु
इलाम । इलामका स्थानीय तहमा एकै आर्थिक वर्षमा ५३ करोड रुपैयाँ भन्दा बढी रकम बेरुजु देखिएको छ । महालेखा परिक्षकको ५७ औ प्रतिवेदनमा इलामका दश स्थानीय तहमा ५३ करोड ९३ लाख ९३ हजार रुपैयाँ बेरुजु देखिएको छ । नौ अर्ब १४ करोड ५१ लाख ७४ हजार रुपैयाँ खर्चको लेखा परिक्षण गर्दा सो रकमको बेरुजु पाइएको हो । इलामको चार नगरपालिका र...
-
अन्तरक्रिया कार्यक्रम सम्पन्न
इलाम । इलामको देउमाई नगरपालिकामा निजी वनको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पारिवारिक निजि वन सस्थामा आवद्ध किसानका माग समस्याकाबारेमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा ८० भन्दा बढी पारिवारिक निजि वन सस्थामा आवद्ध किसानहरुको सहभागीता रहेको थियो । किसानहरुले कार्यक्रमम...
-
इलाममा थप १७ जना शसस्त्र प्रहरीमा कोरोना पोजेटिभ
इलाम । इलाममा सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या दिनदिनै बढ्दै गइरहेको छ । शसस्त्र प्रहरीका १७ जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा जम्मा संक्रमितको संख्या ५७ पुगेको छ । गण भित्रका जवानमा दिनदिनै संक्रमितको संख्या बढेसँगै इलाममा सुरक्षा निकायबाटै समुदायमा प...
-
फरार अभियुक्त पक्राऊ
इलाम । गएको बिहीबार फरार रहेका अभियुक्त पक्राऊ परेका छन् । अस्पतालको कम्पाउण्डबाट हतकडी खुस्काई भागेका अभियुक्त किरन त्रिखत्री हिजो साँझ पक्राउ परेका हुन् । स्वास्थ्य परीक्षणका लागि उनलाई जिल्ला इलाम अस्पताल इलाममा ल्याएकाबेला हतकडी खुस्काई भागेका थिए । फरार रहेका त्रिखत्री हिजो साँझ ७ बजे इलाम नगरपालिका– १ पुवाख...
-
इलाममा थप पाँच जना सशस्त्र प्रहरीमा सकेरोना संक्रमण
इलाम । इलाममा पाँच जना सशस्त्र प्रहरीमा कोरोना भाईरस (कोभिड –१९) पोजेटिभ देखिएको छ । साउन ११ गते १५ जनाको श्वाव संकलन गरिएको थियो । जसमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको शसस्त्र प्रहरीको एक नम्बर गणका प्रमुख सुधिर जँग थापाले बताए । उनका अनुसार, आज संक्रमण पुष्टि भएका सबै इलाम नगरपालिकाको सदरमुकाम स्थित शसस्त्र प्रह...
-
कमाउन भारत पुग्ने युवा कोरोनाको कारण गाउँमै खेती गर्दै
इलाम । कोरोना महामारी थिएन भने इलामको माईजोगमाई गाउँपालिका–१ का दीपजलन लिम्बु यतिबेला भारतमा पसिना बगाइरहेका हुन्थे । तर अहिले उनी धान खेतमा व्यस्त छन् । कोरोना आयो संसारलाई ध्वस्त बनायो । तर दीपजलन लिम्बू भने आफ्नै बाँझो खेत हराभरा बनाउँदै आफ्नै गाउँठाउँमा जीवन सपार्न लागि परेका छन् । उनी भन्छन्, ‘वर्षमा मेरो ६ महि...
-
अभियुक्तको हत्कडी खुस्केपछी …………
इलाम । इलाममा एक अवियुक्त हत्कडी खुस्किएपछि फरार भएका छन् ।स्वास्थ्य परीक्षणको लागि अस्पताल पुर्याइएका उनी हत्कडी खुस्किएपछि फरार भएका हुन् । श्रीमतीलाई कुटपिट गरेको अभियोगमा उनी एक दिन अघि पक्राउ परेका थिए । अनुसन्धानमा रहेकाले उनको नाम खुलाउन नमिल्ने जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी उपरिक्षक नविन राईले बताए । ...
-
अलैँचीको मूल्य घट्यो किसान चिन्तित
इलाम । खोल्साको सुनु अथवा कालो हीरा को उपमा पाएको अलैची किसानहरुको लागि आम्दानीको श्रोत रहेको मानिन्छ । खेर गएको र अन्य केही नफल्ने खोल्सामा उत्पादन हुने भएकोले खोल्साको सुन र सुकाउदा कालो रंगको देखीएपछि निक्कै मुल्यवान भएकाले कालो हिराको उपमा पाएको अनुमान छ । तर उत्पादन सुरु भएसँगै निरन्तर ओरालो लागेको अलैंची मूल्य...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 55
- Next Page »













