इलाम । वर्षेनी घटबढ भइरहने अदुवाको भाउ यस वर्ष गत वर्षकै तुलनामा आएपछि किसान हर्षित भएका छन् । एउटै अनुपातमा भाउ आएपछि किसान आशावादी भएका हुन् । धेरै किसानले अदुवाबाट अपेक्षाकृत आम्दानी लिन सकेका थिएनन् । तर गत वर्ष र यस वर्ष भने उस्तै मूल्य आएपछि किसान अदुवा बेच्न इच्छुक रहेका छन् । वर्षेनी मूल्यमा उतारचढाव भइरहन्छ...
स्थानीय तह
-
-
ढाप पोखरी नजिकै दुई करोड लागतमा रंगशाला निर्माण
इलाम । इलामको सन्दकपुर गाँउपालिका – ५ को जमुनामा अन्तर्राष्ट्रिय फुटबल रंगशालाको निर्माण कार्य धमाधम भईरहेको छ । प्रदेश सरकारको १५ र सन्दकपुर गाउँपालिकाको २० लाख रुपैयाँ लागतमा गजाधर धनमाया रंगशालाको काम धमाधम भईरहेका हो । केही समय अगाडी फुटबल खेलप्रेमी, बौद्धिक व्यक्तित्व र जनप्रतिनिधिको पहलमा जमुनामा चन्द्रपाल थेब...
-
सुपरमाइमा अन्य खोलाको पानी मिसाउन खोजिएको भन्दै आपत्ति
इलाम । इलामको माइखोलामा निर्माणाधिन सुपरमाई हाइड्रो प्रोजेक्टले अन्य दुई खोलाको पानी मिसानउन खोजेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । परियोजनाको प्रभावित क्षेत्रबाट गठित संघर्ष समितिले परियोजनाको मुुख्य पानीको श्रोत माइखोला मात्रै भएको दावी गर्दै माइखोला आसपासबाट बग्ने इङला खोला र समाह खोलाको पानी प्रयोग गर्न नदिने ब...
-
बैङ्कको ऋण भन्दा पनि यात्रुको सुरक्षाकै चिन्ता
इलाम । इलामको फाकफोकथुम गाउँपालिकाबाट सदरमुकामसम्मको बीस किलोमिटर सडक पार गर्न बीसै घण्टा लाग्ने गरेको छ । हिउँदमा चार घण्टामा आइ पुगिने बाटो बर्षायाममा भने दिनै बित्ने गरेको छ । सदरमुकामबाट पाँचथरको राँकेसम्मको कच्ची सडक छिचोल्न अढाइ घण्टा लाग्ने गरे पनि अहिले त्यति नै सडकमै सवारी कुद्न लामो समय लाग्छ । सडक समस्या ...
-
इलाममा छ जना सुरक्षाकर्मी सहित नौ जनामा कोरोना संक्रमण
इलाम । इलाममा छ जना सुरक्षाकर्मी सहित नौ जनामा कोरोना पुष्टि भएको छ । त्यसमा पाँच जना सशस्त्र प्रहरी छन् भने एक जना नेपाल प्रहरीका हवल्दार रहेका छन् । क्वारेन्टाइनको सुरक्षार्थ खटिएका प्रहरीका हवल्दारलाई कोरोना संक्रमण भएको हो । त्यस्तै भारतबाट आएर इलाम नगरपालिकाको क्वारेन्टाइनमा बसेका इलाम नगरपालिका–६का एक पुरुष र ...
-
माइखोलामा भेटिएको शव सुमन खत्रीको भएको पुष्टी
इलाम । इलामको माइखोलामा शुक्रबार फेला परेको वेवारिसे शवको सनाखत भएको छ ।सो वेवारिसे शव ईलाम नगरपालिका – ५ का सुमन खत्रीको भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । ३० वर्षका खत्रीको शव इलाम नगरपालिका – ८ स्थित माईखोलाको किनारमा शुक्रबार विहान फेला परेको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहर...
-
उद्योगकै डरले सङ्गठित छैनन् चिया श्रमिक
इलाम । भनिन्छ, एकतामा बल हुन्छ । यसमा पनि श्रम गरेर खानेलाई त एकता हुन जरुरी नै हुन्छ । अधिकारका लागि लड्न श्रमिक एकजुट हुन आवश्यक हो तर, चिया क्षेत्रका श्रमिक भने अझै सङ्गठित हुन सकेका छैनन् । अधिकांश श्रमिक सङ्गठित नहुनुको कारण आफ्नै उद्योग हो । श्रमिक सङ्गठित हुँदा तोकिएको ज्याला दिनुपर्ने, सेवा सुविधा बढाउनु पर्...
-
भारततर्फ भन्सार नहुँदा मौलायो अवैध कारोवार
इलाम । भारततर्फ निकासी–पैठारीको चेकपोष्ट नहुँदा यहाँको सूर्योदय नगरपालिकास्थित पशुपतिनगरबाट अवैध तरिकाले सामान भित्रिने गरेको छ । नेपालतर्फ भन्सार भए पनि भारततर्फ भन्सारको चेकपोष्ट नहुँदा नेपालतर्फ सामग्री भित्र्याउँदा भन्सार महसुल तिर्न नसकिएकाले नेपालतर्फ अवैध तरिकाले सामग्री भित्रिने गरेको पाइएको छ । भारतीय सीमा ...
-
लकडाउन खुलेपनि इलामका ग्रामिण सडक खुलेनन्
इलाम । लामो समय पछि लकडाउन खुले पनि इलामका ग्रमिण सडकमा यातायात सञ्चालन हुन सकेनन । चैत्र ११ गतेदेखिको लकडाउन साउन छ गते मध्यरातबाट खुले विगत केही दिनदेखि परेको लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रका अधिकाशं गएको बाढि र पहिराले सडक अवरुद्ध बनेपछि यातायात सञ्चालन हुन नसकेका हुन । ठाउँठाउँमा सडकहरू भत्किएका छन् । यात...
-
किसानको हितमा उद्योग चलाउने चिया उद्योगी
इलाम । यतिबेला चिया क्षेत्रमा उद्योगी र किसानबीच मनोमालिन्य भइरहेको छ । उद्योगीले चियाको उचित दाम नदिएको भन्दै छन् । यतिमात्र होइन, वर्षैपिच्छे उद्योगविरुद्ध किसान र मजदुरले आन्दोलन गर्छन् । यसको मतलव उद्योगीसँग किसान मजदुर असन्तुष्ट छन् भन्ने बुझिन्छ तर, यही क्षेत्रमा किसान मजदुरलाई ‘चित्त बुझ्दो’ दाम दिने उद्योगीक...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 55
- Next Page »













