• इलामको पर्यटन धरमरमा, कहिले तंग्रिएला ?

    इलाम । देशको प्रमुख पर्यटकीय स्थल श्रीअन्तु । यहाँ सूर्योदय र सूर्यास्त हेर्ने बाह्रैमास घुइँचो लाग्छ । सूर्योदय हेर्ने, अन्तुकै चियाबारीस्थित पोखरी घुम्ने र ‘लोकल’ परिकार चाख्न पर्यटकको आकर्षक क्षेत्र हो–श्रीअन्तु । आन्तरिक र बाह्य पर्यटकको गर्मी छल्ने अपयुक्त क्षेत्र पनि हो श्रीअन्तु तर, यतिबेला अन्तुको पहिचान ठिक...

  • विदेशबाट फर्किएर स्वदेशमै उद्यममा रमाएका इलामका युवा

    इलाम । इलाम नगरपालिका–६ स्थित बालन गाउँका वुद्धिमान राईलाई घरको आर्थिक सङ्कट टार्न विदेश जानुपर्ने बाध्यता आइलाग्यो । स्वदेशमा आम्दानीको बाटो नभेटेपछि उनले विदेशको विकल्प पनि देखेनन् । आर्थिक अभावमा विदेश हानिएका उनले १० वर्ष कमाएको केही रकमले छोराछोरीलाई उच्च शिक्षा पढाउने धोको त पूरा भयो तर विदेशबाट कमाएर ल्याएको ...

  • बन्दाबन्दीमा घोडा नै म¥यो, कसरी ऋण तिर्नु ?

    इलाम । इलामको सुर्योदय नगरपालिका–६ का तेज बहादुर तामाङ ६ वर्षअघिबाट ‘घोडचढी’ व्यवसाय गर्छन् । यही व्यवसायबाट घरपरिवार चलेको थियो । ऋणको किस्ता तिर्दै थिए । वचत पनि होला कि भन्ने आश थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण भएको बन्दाबन्दीले उनको सपना पूरा गर्न त दिएन नै । कमाउने घोडा समेत म¥यो । दुई लाख रुपैय...

  • चिया निकासीमा सकस, नाका परिवर्तन गर्दा भन्सार खर्चिलो

    इलाम । कोरोनाको कारण अन्तर्राष्ट्रिय बजारबाट चिया खरिदका लागि माग नआउँदा चिया निकासीमा समस्या देखिएको छ । नेपालमा उत्पादन हुने चियाको ठूलो हिस्सा विदेश निर्यात हुने गरेपनि यस पटक भने ‘स्वचालित’ ढङ्गले चिया निकासी हुन सकेको छैन । चैत्रको शुरुआतदेखि नै अन्तर्राष्ट्रिय बजारका लागि ठूलो परिमाणमा चियाको माग आउँथ्यो । त्य...

  • इलाममा थप एक जना नयाँ संक्रमित, जम्मा संक्रमितको संख्या १४ पुग्यो

    इलाम । इलाममा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । रोङ्ग गाउँपालिकाको शान्ति निकेतन माध्यमिक विद्यालय कुटीडाँडाँमा बनाइएको क्वारेन्टाइनमा रहेका एक जनामा शुक्रबार संक्रमण पुष्टि भएको हो । संक्रमित एक पुरुषसँगै इलाममा हालसम्म १४ जनामा संक्रमण पुष्टि भएको इलाम कोभिड–१९ फोकल पर्सन विमल बरालले जानक...

  • दुर्घटनामा परी दुईको मृत्यु

    इलाम । इलाममा ट्याक्टर दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । जिल्लाको माइ नगरपालिका–१ स्थित पालटारमा खेत जोत्ने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा विहीबार दुई जनाको ज्यान गएको हो । दुर्घटनामा माइ नगरपालिका १ का नितेश गिरी र ट्याक्टर चालक माइ नगरपालिका ८ का सुजन विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार...

  • अलैँचीखेती ः अज्ञानताले मासियो, तालिमपछि सप्रियो

      इलाम । पूर्वी पहाडी क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत थियो अलैँची । कम लागतमा भिरालो बारीमा नै फल्ने भएपछि किसानले अलैँचीकै आम्दानीले घर खर्च चलाउनदेखि जग्गा-जमिन किन्नसम्म मद्दत गर्‍यो । तर एकाएक अलैँचीमा रोग देखापरेपछि धेरै किसानको रोजीरोटी गुम्यो भने धेरैको आम्दानीको बाटो बन्द भयो । अलैँची मास...

  • होमस्टे र कटेजमा ताल्चा लाग्यो, बैंकको ऋणले तनावमा पर्यटन व्यवसायी

    इलाम। झापाको कन्काई नगरपालिकाका डिपी आचार्य अहिले तनावमा छन्। इलामको सूर्योदय नगरपालिकास्थित अन्तुमा सञ्चालन गरेको कटेज लकडाउनमा बन्द गर्नु परेपछि उनी तनावमा परेका हुन्। दुई वर्षअघि आचार्यले साहु र बैंकको ऋण लिएर भाडामा लिई अन्तुमा कटेज खोलेका थिए। तर अहिले त्यो कटेज लकडाउन सुरु भएदेखि नै बन्द छ । कटेज बन्द भए पनि क...

  • इलाममा थप दुई जना नयाँ संत्रमित, जम्मा संक्रमितको संख्या १३ पुग्यो

    इलाम । इलामका थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकाको जिल्ला सम्वनय समितिको नयाँ भवनमा बनाइएको क्वारेन्टाइनमा रहेका दुई जनामा बुधबार संक्रमण पुष्टि भएको हो । संक्रमित दुई पुरुषसँगै इलाममा हालसम्म १३ जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले जानकारी दिइन्...

  • कौडीको भाउमा चिया बेच्दा मन रुन्छ

    इलाम । सूर्योदय नगरपालिका–७ का चिया किसान डम्बर कटुवाललाई आजकाल किसान भएकामा ठूलो ग्लानी छ । एउटै विषयलाई लिएर पटक–पटक आन्दोलन गर्नुपरेकामा र चियाको उचित मूल्य नपाएकामा धुरुधुरु रुन मन लाग्छ । बन्दाबन्दीको समयमा घरमा नुनतेल साट्ने चियाको मूल्य नै ‘कौडीको भन्दा कम परेपछि’ उनलाई अहिले चिया बेच्नु न नबेच्नु भएको छ । ...