इलाम । इलाममा शनिबार थप एक जनामा कोरोना पोजेटिभ देखिएको छ । जिल्लाको देउमाई नगरपालिका ८ नवमीको जीतपुर माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा रहेको २६ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । आज एक जना थपिएसँगै संक्रमितको संख्या ११ पुगेको छ । संक्रमित पुरुष गएको असार १३ गते कतारबाट आएर क्वारेन्टाइनमा बसेको पालि...
स्थानीय तह
-
-
स्थानिय आफ्नो गाउँ आफै बनाऊ अभियानमा
इलाम । वर्षाका कारण पहिरोले बाटो भत्काएपछि इलामका स्थानिय बाटो बनाउन आफै जागरुक भएका छन् । इलाम नगरपालिकाको वडानम्बर – ३ मा पहिरोले बाटो अवरोध गर्दा ढुवानीमा समस्या भएकाले स्थानिय स्वयम बाटो मर्मतमा जुटेका हुन् । सो वडाका स्थानियले बाटो मर्मतका लागि ढाटबारी मैनाडाँडाँ नामक समिति नै गठन गरेको छ । समितिको निणर्य अनुसा...
-
इलाममा पनि सहल
इलाम । इलाममा पनि सलह किरा देखिएको छ । सुर्योदय नगरपालिका १ गोर्खेको तल्लो भेगमा लगाएको बालीमा विहीबार दिउसो सलह किरा देखिएको हो । फेद कटुवा किराले बाली सप्रन नदिएको समयमा सलहको समेत प्रकोप देखिन थालेपछि स्थानिय चिन्तित भएका छन् । लगाइएका बाली मध्ये चिया, इस्कुस र मकैको बोटमा सलह किरा भेटिएको नगरको कृषि शाखा प्रमुख नार...
-
इलामका चार स्थानीय तहको बजेट ३ अर्ब ३८ करोड
इलाम।विहीबारसम्म इलामका चार स्थानीय तहको बजेट पारित भएको छ । सूर्योदय नगरपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका, माइजोगमाई गाउँपालिले बजेट पारित गरेका छन् । अन्य पालिकाको सभा शुरु भएपनि बजेट पारित भइसकेको छैन । इलाम नगरपालिकाले एक अर्ब तीन करोड, सूर्योदय नगरपालिकाले एक अर्ब १७ करोड र देउमाई नगरपालिकाले ७२ करोड रुपै...
-
ईलाममा पहिलो पटक कोरोना संक्रमित भएको पुष्टि
ईलाम । ईलाममा पहिलो पटक एक पुरुषमा कोरोना भाईरस (कोभिड –१९) संक्रमित भएको पुष्टि भएको छ । जिल्लाको सुर्योदय नगरपालिकाको करफोक माद्ययमिक विद्यालयमा बनाईएको क्वारेन्टीनमा रहेका २६ वर्षका युवामा (कोभिड– १९) पोजेटिभ देखिएको हो । क्वारेन्टीनमा रहेका सो युवा गएको जेठ १६ गते भारतको चेन्नाईबाट झापाको काकरभिट्टा नाका हुँदै न...
-
इलाममा पत्रकारलाई सुरक्षा सामग्री वितरण
इलाम । कोरोना भाइरस कोभिड – १९ संक्रमणका बिच समाचार संकलनमा निरन्तर खटिएका इलामका पत्रकारलाई सुरक्षा सामग्री वितरण गरिएको छ । जिल्लाका दुई पालिकाले पत्रकारका लागि माक्स, पञ्जा र सेनिटाइजर उपलब्ध गराएको हो । जिल्लाका १० पालिकामध्ये इलामको इलाम नगरपालिका – ७ ले २०/२० थान एन–९५ माक्स र सेनिटाइजर विहीबार वितरण गरेको वडा...
-
लकडाउन जेठ २० सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय
काठमाण्डौ । लकडाउन जेठ २० गतेसम्म लम्बिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समन्वय समितिको सिफारिसको आधारमा लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो । नेपालमा कोरोनाको कारण दुई सङ्क्रमितको ज्यान गएसँगै सङ्क्रमितको सङ्ख्या पनि बढिरहेकोले सङ्क्रमण रोक्न लकडाउनलाई निरन्तरता ...
-
इलाममा आगलागी हुदाँ ६५ लाख बराबरको क्षति
इलाम । इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारे बजारमा आगलागी हुदाँ ६५ लाख रुपैँया बराबरको क्षति भएको छ । गएराती अचानक कोही नभएको घरमा आगलागी हुदाँ सोही घरसँग जोडिएका थप दुई घर जलेर पूर्ण रुपमा नष्ट हुदाँ सो बराबरको क्षति भएको हो । राती ९ बजेर ५० मिनेट जादाँ बेद कैयाको घरबाट आगो सुरु भएको जिल्ला प्रहरी कार्यलय इलामले...
-
जिल्ला बाहिर रहेका इलामबासीलाई बसेकै स्थानमा राहत वितरण
इलाम । जिल्ला बाहिर रहेका इलामबासीलाई बसेकै स्थानमा सात लाख १० हजार रुपैँया बराबरको राहत वितरण गरिएको छ । रोजगारी, अध्ययन, उपचार लगायत विविध कामका लागि जिल्ला बाहिर गएका इलामबासी, दिनदिनै लम्बिदै गएको लकडाउनको मारमा परेकाले घर–घर मै पुगेर राहत वितरण गरिएको हो । कोरोना भाइरस (कोभिड –१९) का कारण भएको लकडाउनमा परेर घर ...
-
सुरक्षा कोषमा ५१ लाख ३२ हजार पाँच सय ६६ रुपैँया रकम जम्मा
इलाम । कोरोना भाइरस (कोभिड –१९) को प्रकोप रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरिएको कोषमा ५१ लाख भन्दा बढी रकम जम्मा भएको छ । इलाम नगरपालिकाले स्थापना गरेको कोरोनाको जोखिम केन्द्रित नागरिक सुरक्षा कोषमा हालसम्म ५१ लाख ३२ हजार पाँच सय ६६ रुपैँया रकम जम्मा भएको नगरपालिकाले जानकारी दिएको छ । पालिकाले कार्यक्रम खर्चको ...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 55
- Next Page »













