इलाम।कोरोनाको संक्रमणबाट बच्नका लागि स्थानीय तहहरुले आफ्ना नागरिकलाई मास्क वितरण गरेका छन् । इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र फाकफोक थुमले नागरिकलाई मास्क वितरण गरेको हो । इलाम नगरपालिका वडा नं. ५ ले बडामा मात्र एक हजार ६ सय माक्स वितरण गरेको छ । वडाध्यक्ष ठाकूर नारायण श्रेष्ठले नागरिकको घरघरमा पुगेर मास्क वित...
स्थानीय तह
-
-
दुई पालिकाले ३० लाख भन्दा बढी रकमा कोषमा जम्मा
इलामका दुई पालिकाले कोरोना भाइरस (कोभिड – १९) प्रकोप रोकथाम तथा नियन्त्रणका लागि ३० लाख भन्दा बढी रकम कोषमा जम्मा गरेका छन् । फाकफोकथुम गाउँपालिकाले विपत व्यवस्थापन कोषमा २० लाख ६६ हजार आठ सय रुपैँया र इलाम नगरपालिकाले कोरोना नागरिक सुरक्षा कोषमा १० लाख रुपैँया गरी ३० लाख ६६ हजार आठ सय रुपैँया जम्मा गरेको हो । फा...
-
सेवा सुविधाका केही रकम स्थानीय विपद तथा प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने
इलाम । इलामको माङ्गसेबुङ्ग गाउँपालिकाले जनप्रतिनिधिले पाएका सेवा सुविधाका केही रकम स्थानीय विपद तथा प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने भएको छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण हुने जोखिमबाट बच्न पालिकाले कोषमा रकम जम्मा गर्ने भएको हो । गाउँ कार्यपालिकाको वैठक बस्दै पालिकाका ३३ जना जनप्रतिनिधिल...
-
भारतबाट आएका ६ जना सिङ्गफ्रिङ्ग अस्तपालमा क्वारेन्टाइनमा
इलाम। झापाको काँकरभिट्टा हुँदै मंगलबार नेपाल भित्रिएका इलामको छ जनालाई डा. मेघबहादुर पराजुली अस्पताल सिङ्गफ्रिङ्गमा क्वारेन्टाइनमा राखिएको छ । इलाम नगरपालिका, माइजोगामाई गाउँपालिकालगायतका व्यक्तिहरु रहेको प्रशासनले जनाएको छ । सरकारले अन्तिम पटक मंगलबार भारतबाट अाएकाहरूलाइ नेपाल भित्रिन दिएकाे थियाे ।...
-
कोरोना पोजेटिभ देखिएकी युवतीसँगै आएका इलामका युवा सेल्फ कोरेन्टाइनमा
इलाम ।कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएकी फ्रान्सबाट आएकी युवतीसँगै दोहा कतारबाट जहाजबाट आएका इलाम नगरपालिका वडा नं. ४ का एक युवालाई इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गरी सेल्फ क्वारेन्टाइनमा बस्न घर पठाइएको छ । उनीसँगै उनका परिवार र सम्पर्कमा आएका सबैलाई सेल्फ क्वारेन्टइनमा बस्न लगाइएको जिल्ला प्रशासन कार्यालयले...
-
प्रभावित मुलुकबाट आएकाहरुलाई अस्पतालको सम्पर्कमा आउन इलाम नगरपालिकाको आव्ह्रान
इलाम। कोरोना भाइरस प्रभावित मुलुकबाट यात्रा गरेर स्वदेश आउने व्यक्तिहरुलाई अस्पतालको सम्पर्कमा आउन इलाम नगरपालिकाले आव्ह्रान गरेको छ । नगरपालिकाले उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न र सावधानी अपनाउन पनि आग्रह गरेको छ । इलाम नगरपालिका अन्तर्गत कोभिड १९ को प्रकोप रोथाम तथा नियन्त्रणका लागि गठित कार्यदलको बैंठकले कोरो...
-
कर्जाको व्याज, हर्जना र करमा नागरिकलाई सहुलियत प्रदान गर्न संघको आग्रह
इलाम । इलाममा रहेका बैंक तथा वित्तिय सस्थाका कर्जाको व्याज र हर्जना, स्थानिय सरकारले लिने कर, साथै बहालमा रहेको उद्योगी व्यवसायीहरुको घरभाडामा सहुलियत प्रदान गरीदिन इलाम उद्योग वाणिज्य संघले सबैमा अनुरोध गरेको छ । नोबेल कोरोना भाइरस (COVID 19) का कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष असर परेकाले संघ...
-
कोरोना रोकथामका लागि नगरपालिकाले गर्यो कार्यदलको गठन
इलाम । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका इलाम नगरपालिकाले नगरले अत्यावश्यक सेवाअन्तर्गत रहेका स्वास्थ्य संस्था पूर्ण रूपमा सञ्चालन गर्ने र दमकल, खानेपानी, सरसफाइ, जिन्सी र नगर प्रहरी सेवा पूर्ण रूपमा सञ्चालन गर्ने भएको छ । कार्यालयको सवारी साधन तथा मेसिनरी उपकरण र चालकलाई जुनसुकै समयका लागि स्ट्याण्डवाइ राख्ने , क...
-
दुई शिक्षक सम्मानित
इलाम । इलामको सन्दकपुर गाउँपालिकाका दुई शिक्षक सम्मानित भएका छन् । वडानम्बर २ स्थित सरस्वती आधारभूत विद्यालयका मुकेश कुमार राई र सोही वडाको श्याम्बल माध्यमिक विद्यालयका लेखराज रार्इलाइ गाउपालिकाले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो। विद्यालयको हितका लागि निरन्तर जुट्ने जुजारु शिक्षकका रुपमा द्धयलाई नगद १०÷१० ...
-
किवीजोन कार्यक्रम विस्तार गर्न माग
इलाम। सन्दकपुर गाउँपालिका र इलाम नगरपालिका(१ नं. वडादेखि ४ नं. वडा)घोषित किवीजोन कार्यक्रममा एउटा वडा थप गर्न इलाम नगरपालिकाले माग गरेको छ । इलाम नगरपालिकाको वडा नं. ५ क्षेत्रपनि किवी उत्पादित क्षेत्र भएको भन्दै नगरले सो क्षेत्रलाई पनि जोनमा समावेश गर्न माग गरेको हो । नगरको कार्यापालिका बैठकमार्फत वडा थप गर्न किवी जोन...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 55
- Next Page »










