इलाम। झापाको काँकरभिट्टा हुँदै मंगलबार नेपाल भित्रिएका इलामको छ जनालाई डा. मेघबहादुर पराजुली अस्पताल सिङ्गफ्रिङ्गमा क्वारेन्टाइनमा राखिएको छ ।
इलाम नगरपालिका, माइजोगामाई गाउँपालिकालगायतका व्यक्तिहरु रहेको प्रशासनले जनाएको छ । सरकारले अन्तिम पटक मंगलबार भारतबाट अाएकाहरूलाइ नेपाल भित्रिन दिएकाे थियाे ।