• ५३ हजार भन्दा बढीलाई दादुरा रुबेला खोप लगाइने

    इलाम । इलामका १० स्थानिय तहका ५३ हजार भन्दा बढीलाई दादुरा रुबेला खोप लगाइने भएको छ । तीन उमेर समुहका गरी जिल्लाका ५३ हजार एक सय ४६ जना बालबालिकालाई रोग लाग्नबाट बचाउन दादुरा रुबेला खोप लगाइने भएको हो । फागुन १ गतेबाट सुरु गरिने अभियान पाँच–पाँच स्थानिय तह गरी दुई चरणमा अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यलय इलामका प्रम...

  • दलित जनप्रतिनिधि भेलाले जारी ग¥यो एघार बुदे घोषणा पत्र

    इलाम । दलित जनप्रतिनिधिहरुको एक नम्बर प्रदेशस्तरीय भेला तथा दक्षिण एशियाली मिट २०७६ ११ बुँदे इलाम घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । भेलाले जनप्रतिनिधिहरुको समिति गठन गरेर इलाम घोषणा पत्र तयार गरेको थियो । Ghoshna Patra Ilam ११ बुदेँ घोषणा पत्रमा दलित समुदायका व्यक्तिको नेतृत्व विकासका लागि स्थानिय तहका हरेक ...

  • दलितका समस्या दलितको मात्रै होइन राष्ट्रकै समस्या हो ः प्रदेशप्रमुख परियार

    इलाम । दलितका समस्या दलितको मात्रै होइन यो सिंगो राष्ट्रको नै समस्या भएको प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारले बताए । दलित जनप्रतिनिधिहरुको १ नम्बर प्रदेश स्तरिय भेला तथा दक्षिण एसियालीमिट २०७६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । दलित समुदायमा  जन्म नभएको भए आफू कम्युनिष्ट नबन्ने...

  • दलित जनप्रतिनिधि भेला तथा दक्षिण एसियाली मिटको तयारी पूरा

    इलाम । माघको २४ र २५ गते इलाममा हुन लागेको एक नम्बर प्रदेशका दलित जनप्रतिनिधहरुको भेलाको तयारी पूरा भएको छ । दलितहरुको भेलासहित दक्षिण एसियाली दलित मिटको कार्यक्रम खाका समेत तयारी भएको जनाइएको छ । बिहीबार इलाम सदरमुकाममा भएको पत्रकार सम्मेलनमा २४ गते विहान ११ः३० मा नौमती बाजा सहित इलामको ठूलो टुँडिखेलबाट कार्यक्रम स...

  • इलाममा भरुवा बन्दुक सहित २ जना पक्राउ

    इलाम । इलामको माङ्गसेबुङ्ग गाउँपालिका–३ का दुई युवा भरुवा बन्दुक सहित शुक्रबार पक्राऊ परेका छन् । पक्राऊ पर्नेमा २२ वर्षका विशाल राई र ४१ बर्षका शिवकुमार राई रहेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । गाउँमा शंकास्पद गतिविधिहरू गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी खटि गई उनीहरुलाई पक्राऊ गरिएको प्रहर...

  • माङसेबुङमा १० दिने उद्यमशिलता सम्बन्धि तालिम सुरु

    इलाम । माङसेबुङ गाउँपालिका वडा नं. ३ चतुरेमा १० दिने उद्यमशीलता विकास सम्बन्धी तालिम सुरु भएको छ । तालिम माङसेबुङ गाउँपालिका २ नं. वडा कार्यालयको सहयोग र घरेलु तथा साना उद्योग कार्यालय इलामको आयोजनामा सुरु भएको हो । घरेलु तथा साना उद्योग कार्यालय इलामको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक कार्यक्रम अनुसार छनौट भई माङसेब...

  • आगलागी पीडितलाई इलामेली समाज युकेको सहयोग

    इलाम।इलामेली समाज बेलायत (युके) ले इलामको माइपोखरी र अन्तुका आगलागी पीडितहरुलाई सहयोग उपलब्ध गराएको छ । इलामेली समाज युकेले युकेका सहयोगी नेपालीबाट सहयोग संकलन गरेर पीडितहरुलाई सहयोग गरेको हो । इलामेली समाज युकेका प्रमुख संयोजक शंकर राईले पीडितहरुलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । माइपोखरीका आगलागी पीडित चार घर प...

  • ‘बालबालिकाको विकासका लागि रणनीतिक योजना आवश्यक’

    इलाम । बालबालिकाको विकासका लागि रणनीतिक योजना आवश्यक रहेको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । मानव अधिकार मञ्च नेपालको आयोजनामा बालबालिकाको सवाल तथा कानुन र रणनीतिक योजना सम्बन्धि पाँच दिवसीय प्रशिक्षक प्रशिक्षण तालिम समापन समारोहमा बोल्दै, बालबालिकाको विकासको बारेमा समेत सरकारले काम गर्नु पर्नेमा जो...

  • ‘बालबालिकाको सवालमा सरोकारवालाले नीतिगत व्यवस्था गर्नुपर्छ’

    इलाम । बालबालिकाको सवालमा सरोकारवालाले नीतिगत व्यवस्था गर्नुपर्ने एक कार्यक्रमका बक्ताले बताएका छन् । मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको बालबालिकाको सवाल तथा बालबालिका सम्बन्धि ऐन कार्यविधी र रणनीतिक योजना निर्माण तथा सहजिकरण सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम उद्घाटन समारोहका बक्ताले बालबालिकाको सवालमा सरक...

  • इलामका दुई पालिकाले ग¥यो माघेसक्रान्ती पर्वमा सार्वजनिक विदा

    इलाम । इलामका दश पालिका मध्ये दुई पालिकाले माघेसक्रान्ती पर्वको अवसरमा माघ १ गते स्थानिय सार्वजनिक विदा दिएको छ । जिल्लाका माङ्गसेबुङ्ग र माईजोगमाई गाउँपालिकाले गाउँकार्यपालिकाको बैठक बसी सार्वजनिक विदा दिने निणर्य गरेको हो । किराँत धर्मावलम्बीहरुको नयाँ वर्षको पहिलो दिन र परम्परागत रुपमा लाग्ने माइबेनी मेलालाई सबै...