• सुन्तलाका दुई सय भन्दा बढी बगान सखाप

    इलाम । वार्षिक तीन करोड रुपैयाँसम्म सुन्तलाबाट आम्दानी गर्ने इलाममा रोगको संक्रमणले सुन्तलाका बगान मासिदै जान थालेपछि किसान चिन्तित भएका छन् । सुन्तला खेतीको पकेट क्षेत्र जिल्लाको रोङ्ग गाउँपालिकाको सलकपुर र जिर्मलेका दुई सय भन्दा बढी सुन्तलाका बगान रोगका कारण सखाप भएका हुन् । यस गाउँमा सुन्तलाका दुई सय ५० बगान थिए...

  • गणित र विज्ञान विषयका शिक्षक नहुँदा एसईईको तयारी ट्युसन कक्षाको भरमा

    इलाम । २०७६ सालको एसईई परीक्षा आउन केही महिना मात्रै बाँकी छ । इलामका धेरै सामुदायिक विद्यालयमा भने गणित र विज्ञान शिक्षकको अभावका कारण विद्यार्थीले ट्युसन कक्षाको भरमा परीक्षाको तयारी गर्नुपरेको छ । रिक्त रहेको दरबन्दीमा शिक्षक नपुगेपछि परीक्षाको तयारी गरिरहेका विद्यार्थीमाथि प्रत्यक्ष असर परेको हो। इलाम नगरपाल...

  • एक वर्षमा ५४२ लाई उपचारमा सहयोग

    इलाम । करुणा फाउन्डेशनले हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम मार्फत एक वर्षमा पाँच सय ४२ जनालाई उपचारमा सहयोग गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा अपाङ्गता भएका पाँचसय ४२ जनाको उपचारमा सहयोग गरेको जनाएको छ । अपाङ्गताको रोकथाम र पुरनस्थापनाको क्षेत्रमा काम गर्दै आएका करुणले उनीहरुको जीवन बनाउनको लागि उपचारको लागि सहयोग गरे...

  • फोहोरमैला व्यवस्थापनमा विशेष जोड दिन वडाबासीको माग

    इलाम । इलाम नगरपालिकाको वडा नम्बर सातमा शुक्रबार ‘जनतासँग मेयर कार्यक्रम’ सम्पन्न भएको छ । नगरपालिका प्रमुखले जनगुनासा र जनचासोका आधारमा नगरमा कार्य गर्ने उद्देश्यले ‘जनतासँग मेयर कार्यक्रम’ को छैटौ दिन नगरको वडा नम्बर सातमा सम्पन्न गरेको हो । कार्यक्रममा सहभागी भएका वडाबासीले फोहोरमैला व्यवस्थापनमा विशेष जोड दिन ...

  • इलाममा एकै वर्ष ४९ नवजात शिशुको मृत्यु

    इलाम । इलाममा एक वर्षमा ४९ जना नवजात शिशुको मृत्यु भएको पहिचान भएको छ । सन २०१९ को हालसम्ममा ४९ जना नवजात शिशुको मृत्यु भएको ‘वन हर्ट वल्ड वाइड’ नामको गैर सरकारी संस्थाले पहिचान गरेको हो । वनहर्टले इलाममा मातृ शिशु स्वास्थ्यको क्षेत्रमा सन २०१८ देखि काम गर्दै आएको छ । जन्मेको २८ दिनभित्र शिशुहरुको मृत्यु भएको हो ...

  • ५० लाख पर्ने जग्गा नगरपालिकालाई निशुल्क प्रदान

    इलाम । इलाम नगरपालिका वडा नं. ६ निवासी दुई व्यक्तिले झण्डै ५० लाख पर्ने जग्गा इलाम नगरपालिकालाई निशुल्क प्रदान गरेका छन् । मित्रलाल भट्टराई र तेजकुमारी दाहालले इलाम नगरपालिका वडा नं. ६ स्थित पिपलबोटेमा रहेको एक रोपनी जग्गा दान गरेका हुन् । उनीहरुले स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा दान गरेका हुन् । भट्टराईले आठ ...

  • लाप्चा बस्तीका ५७३ ले लिए सेवा

    इलाम।इलाम नगरपालिकाले बुधबार इलाम नगरपालिका वडा नं. १० गोदकको लाप्चा बस्तीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गोदकको नारायण प्राविमा आयोजित स्वास्थ्य शिविरमा पाँच सय ७३ जना सर्वसाधारणले स्वास्थ्य परीक्षण गराएको इलाम नगरपालिकाकी स्वास्थ्य संयोजक रमन्ता पौडेलले बताइन् । यसरीनै तीन लाख पचास हजार बराबर...

  • उद्योग वाणिज्य संघ मंगलबारेले बाड्याे पाँच लाखको सामग्री

    इलाम । इलाम उद्योग वाणिज्य संघ मंगलबारे शाखाले व्यवसाय प्रवद्र्धन भइरहेको क्षेत्रका लागि सामग्री वितरण गरेको छ । दक्षिणकाली प्लाष्टिक उद्योग, गोरखकाली सिमेन्ट उद्योग र एक्सल डेभलपमेन्ट वैंकको सहयोगमा ४० थान पानी ट्यांकी, ४० थान एलपी ग्यास सिलिण्डर र ४० वटा भट्टि चुल्हो र एक हजार दुईसय मिटर जिआई पाइप वितरण गरेको हो ।...

  • इलाम नगरपालिकाको निर्णय, प्रमुख–उपप्रमुखको मृत्यु भएमा एक दिन सार्वजनिक विदा

    इलाम । इलाम नगरपालिकाले बाहलवाला प्रमुख तथा उपप्रमुखको मृत्यु भएमा एक दिन विदा दिने निर्णय गरेको छ । नगरपालिकाले “इलाम नगरपालिका, चाडपर्व तथा शोक बिदा व्यवस्थित गर्ने कार्यविधि, २०७६” स्वीकृत गरेको छ । त्यसमा प्रमुख तथा उपप्रमुख पदमा बाहल रहेको अवस्थामा मृत्यु भएमा नगरपालिका अन्तर्गतका कार्याल र शैक्षिक संस्थाहरुमा ...

  • जेष्ठ दलितलाई इलाम नगरपालिकाले स्वास्थ्य विमा गरिदिने

    इलाम नगरपालिका नगरकार्यपालिकाको शुक्रबार नगर प्रमुख महेश बस्नेतको अध्यक्षतामा बैठक बसी बिभिन्न निर्णयहरु गरेको छ । चाडपर्व तथा शोक बिदाहरुलाई स्थानीय स्तरमा व्यवस्थित गर्नका लागि कार्यविधि बनाई व्यवस्थित गर्नु वाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ (२) ले दिएको अधिकारलाई प्रयोग गरी “इलामनगरपालिका, ...