• वडास्तरीय फुटबल प्रतियोगिताको उपाधी वडा नं. ९ लाई

    इलाम। नगर खेलकुद प्रतिष्ठानले आयोजना गरेको दोस्रो नगरस्तरीय फुटबल प्रतियोगिताको उपाधी वडा नं. ९ ले हात पारेको छ । सदरमुकामको ठूलो टुँडिखेलमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा वडा नं. ९ ले वडा नं. २ सुम्बेकलाई फराकिलो जीत निकाल्दै उपाधी चुमेको हो । विभागीय टोलीका खेलाडी उतारेको वडा नं. ९ ले ६ गोल गर्दा वडा नं...

  • इलाम नगरपालिका वडा नं. २ र ९ फाइनलमा

    इलाम। सदरमुकामको ठूलो टुँडिखेलमा सञ्चालित दोस्रो इलाम नगरपालिका वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधीका लागि वडा नं. २ र ९ भिड्ने भएका छन् । बुधबार भएको सेमीफाइनलमा वडा नं. ५ बरबोटेलाई हराउँदै वडा नं. २ फाइनलमा प्रवेश गरेको हो । यसरीनै अर्को सेमीफाइनलमा वडा नं. ११ लाई हराउँदै वडा नं. ९ उपधीको दाबेदार बनेको हो । ...

  • इलाम नगरपालिका वडा नं. ५ र ९ सेमिफाइनलमा

    इलाम। इलाम नगरपालिका वडा नं. ५ र ९ सदरमुकामको ठूलो टुँडिखेलमा सञ्चालित दोस्रो इलाम नगरपालिका वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा ३–० गोलको अन्तरले वडा नं. ६ लाई हराउँदै वडा नं. ५ बरबोटे प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको हो । वडा नं. ५ बरबोटेको तर्फबाट पहिलो गोल पिकेश लोक...

  • नगर वडा स्तरीय फुटबल प्रतियोगितामा २ र ११ विजयी

    इलाम। सदरमुकामको ठूलो टुँडिखेलमा जारी इलाम नगरपालिकाको वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिन (आइतबार)को दुई खेलमा वडा नं. ८ र २ विजयी भएका छन् । पहिलो खेलमा १–० गोलको अन्तरले वडा नं. ३ लाई हराउँदै वडा नं. ११ विजयी भएको हो । जीतका लागि वडा नं. ११ का खेलाडी विमल साउदेनले गोल गरेका थिए । आइतबार सम्पन्न दोस्रो...

  • वडास्तरीय फुटबल प्रतियोगिता शुरु

    इलाम। नगर खेलकुद विकास प्रतिष्ठान इलाम नगरपालिकाले आयोजना गरेको दोस्रो नकआउट फुटबल प्रतियोगिताको शनिबारको उद्घाटन खेलमा इलाम नगरपालिका वडा नं. १ लाई ३–० गोलको अन्तरले हराउँदै इलाम नगरपालिका वडा नं. ९ विजयी भएको छ । सदरमुकामको ठूलो टुँडिखेलमा सम्पन्न खेलमा जीतका लागि वडा नं. ९ को तर्फबाट प्रविण राईले २ गोल गरेका थिए ...

  • नेम्बाङ्गको सांसद विकास कोषको रकम बाँडफाँड

                          इलाम। संविधानसभाका अध्यक्ष तथा इलाम क्षेत्र नं. १ का प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्बाङ्गको स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रम अन्तर्गतको बजेट बाँडफाड गरिएको छ । जिल्ला समन्वय समितिमा विहीब...

  • खाडी मुलुकका दुई राजदुत सन्दकपुरमा

    पूर्व प्रधानमन्त्री झलनाथ खनालसहित नेपालका लागि साउदी अरबका राजदुत र संयुक्त अरब इमिरेट (युएई) का राजदुतलाई सन्दकपुर गाउँपालिकाले स्वागत गर्दै इलामको सबैभन्दा अग्लो स्थान सन्दकपुर भ्रमण गराएको छ । सन्दकपुर गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले दुई खाडी मुलुकका राजदुतसहित पूर्व प्रधानमन्त्रीलाई...

  • समाजसेवी गुरुङको श्रद्धाञ्जली सभा

    इलाम/जनकल्याण सामुदायिक पुस्तकालय र अमर मावि बरबोटेले सोमबार समाजसेवी स्व. मनबहादुर गुरुङको श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । पुस्तकालयका संस्थापक तथा विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष हुन्, गुरुङ । कार्यक्रमका वक्ताहरुले श्रद्धाञ्जली सभामा स्व. गुरुङको सामाजिक योगदानको प्रंशसा गरेका थिए । इलाम नगरपालिक...

  • मोटरसाइकल दुर्घटनामा परेर प्रहरी इञ्चार्जको निधन

    इलाम नगरपालिकास्थित बिब्ल्याँटेका प्रहरी इञ्चार्ज रवी मगरको दुर्घटनामा परेर निधन भएको छ । आज दिउँसो बिब्ल्याँटेबाटे सुम्बेक जाने क्रममा छाँगे खोलामा मोटरसाइकल दुर्घटनामा परेर मगरको निधन भएको हो । कार्यालयको कामका लागि मगर सुम्बेक जाने क्रममा हिलाम्बे सडकका कारण मोटरसाइकल दुर्घटना भएर निधन भएको हुन सक्ने अनुमान गरिएको ...

  • माइ नगरपालिका मेयरकाे घरमा कुकर बम, सेनाले डिस्पाेज गर्याे

    इलाम/माई नगरपालिकाका मेयर दीपककुमार थेबेको घरमा अज्ञात समूहले राखेको बम नेपाली सेनाले डिस्पोज गरेको छ। माई नगरपालिका–२, दानाबारीमा रहेको मेयर थेबेको घरको कम्पाउन्डमा राखेको कुकर बम बिहान ७ बजे घर–परिवारले देखेर प्रहरीलाई खबर गरेका थिए। झापाको चारआलीबाट आएको नेपाली सेनाको टोलीले साढे ११ बजेतिर बम डिस्पोज गरेको जिल्ला ...