सन्दकपुर।सन्दकपुर गाउँपालिकाले संविधान दिवशको अवसर पारेर गाउँपालिकाका ९० वर्षभन्दा माथिका वृद्धवृद्धा र जग्गा दाताहरुलाई सम्मान गरेको छ । संविधान दिवशको अवसरमा गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा दुई दर्जन वृद्धवृद्धाहरुलाई सम्मान गरिएको हो । सम्मानितहरुलाई गाउँपालिकाका अध्यक्ष उदय राईले सम्मान पत्र र पोषणयुक...
स्थानीय तह
-
-
इलाममा यसरी मनाइयो भब्य रुपमा (तस्बीरसहित)
इलाम/प्रदेश सांसद राम रानाले जनप्रतिनिधिले बनाएको वर्तमान संविधान नागरिकको सम्पत्ति भएको बताएका छन् । संविधान दिवश तथा राष्ट्रिय दिवशको अवसरमा इलाम सदरमुकाममा आयोजित आमसभालाई सम्बोधन गर्दै सांसद रानाले लामो त्याग र तपश्यापछि जारी भएको संविधानले सबै वर्ग, समुदाय र क्षेत्रको अधिकार समेटिएको बताए । संविधान मुलुकको भाग्य...
-
नगरले दिने भयो छात्रालाई निःशुल्क प्याड
इलाम। इलाम नगरपालिकाल राजश्वलाबाट हुने संभावित संक्रमण रोक्न विद्यालयमा छात्राहरुको उपस्थिति नियमित गराउनका लागि निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने भएको छ । बाल दिवशकै दिन आइतबार बसेको इलाम नगरपालिकाको नगरकार्यपालिकाको बैंठकले यस्तो निर्णय गरेको हो । सोही बैंठकले नगरभित्रको नामाकरण नभएका बाटो र चोकहरुको नामाकरण गर...
-
इलामको पहिलो बाल उद्यानको उद्घाटन
इलाम/हरित शान्ति अभियानले निर्माण गरेको मिनी बाल उद्यानको आइतबार इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले उद्घाटन गरेका छन् । बाल दिवशको अवसरमा उद्यानको उद्घाटन गरिएको हो । उद्यान उद्घाटन गर्दै प्रमुख बस्नेतले नगरको प्रत्येक वडामा बाल उद्यान निर्माण गरिने बताएका छन् । उद्यानका लागि जग्गा व्यवस्थापनको कार्य भइरहेको पनि उनल...
-
इलाम र झापाका सडकमा लाखौँ अनियमितता भएको गुनासो
झापा र इलामका कालोपत्रे सडक निर्माणका लागि बोलपत्र आव्हान गरिएको टेन्डर प्रक्रिया स्वीकृत गराउन ठूलो आर्थिक चलखेल भएको प्रदेश सांसद र निर्माण व्यवसायीले आरोप लगाएका छन् । १ नम्बर प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय अन्तरगतको पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्ष २०७५÷...
-
समायोजनले कर्मचारी अभाव खेप्दै स्थानीय तह
इलाम/इलामका स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवाग्राही समस्यामा पर्न थालेका छन् । सबैभन्दा बढी माइ नगरपालिकामा कर्मचारी अभावले समस्या भएको स्थानीयले बताएका छन् । यहाँ एक जना कर्मचारीले आठवटा कामका जिम्मेवारी सम्हाल्नु पर्दा सर्वसाधारणले आवश्यक परेको बेला सेवा लिन नपाएको गुनासो गरेका छन् । ७४ जना कर्मचारीको दरबन्दी र...
-
मानसिक रोगीले पाउँदैनन् उपचार, परामर्श दिने समेत छैनन्
इलाम ।इलाममा आत्महत्या वर्षेनी बृद्धि हुँदै गरेकोप्रति सरोकारवाला गम्भीर भएका छन् । आत्महत्या रोकथामको लागि जिल्ला समन्वय समितिले आयोजना गरेको अन्तरक्रियामा जनप्रतिनिधि सहित सरोकारवालाले चिन्ता ब्यक्त गरेका हुन् । गएको पाँच वर्षमा इलाममा पाँचसय १८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङक छ । आत्महत्या...
-
निजामती दिवसमा सन्दकपुरका कर्मचारीद्वरा अनाथालय र बृद्धाश्रमलाई सामग्री हस्तान्तरण
इलाम । १६ औं निजामती दिवसको अवसर पारेर सन्दकपुर गाउँपालिका कार्यरत कर्मचारीहरुले इलामको राहसल बाल अनाथालय र भाइभगवति बृद्धाश्रमलाई सामाग्री उपलब्ध गराएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राई र नगरपालिका प्रवक्ता गिरीराज खनाल सहितको टोलीले राहसल बाल अनाथालयमा दुई बोरा चामल, एक कार्टुन तेल, दाल, एक कार्टुन...
-
नगरपालिका संघकाे संयोजकमा इलाम नगरपालिकाका प्रमुख बस्नेत
इलाम /नेपाल नगरपालिका संघ प्रदेश नम्बर १ को प्रथम अधिवेशनले इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतलाई पुनः संयोजकमा चयन गरेको छ । यसअघिको तदर्थ समितिमा पनि बस्नेतनै संयोजक थिए । धरानमा सम्पन्न अधिवेशनले १९ सदस्य कार्यसमिति चयन गरेको हो । समितिको उपसंयोजकमा विमल आचार्य, मेचीनगरपालिकालाई चयन गरेको छ । यसरीनै सदस्यहरुमा चिन...
-
सूर्योदयमा ‘निर्माण दस्ता’ र रोङले ‘निर्माण अभियान्ता’ परिचालन गर्ने
निर्माणको कामलाई तिब्र बनाउन र युवाहरूलाई रोजगार उपलब्ध गराउनको लागि इलामका स्थानीय तह छुट्टै निर्माण समूह बनाउन लागेका छन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम निष्प्रभावी भएको भन्दै आलोचना भइरहका बेला वर्षैभरी रोजगार उपलब्ध गराउन स्थानीय तहले पहल थालेको हुन् । इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाले बजेट तथा न...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 55
- Next Page »













