• कक्षा १० मा अध्ययनरत विदुर १९ दिनदेखि वेपत्ता

      इलामको सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका एक १५ बर्षीय बालक १९ दिनदेखि वेपत्ता भएका छन् । सन्दकपुर ३ सुलुबुङका विदुर नेपाल गत असार १९ देखि वेपत्ता भएको परिवारले जनाएको छ । स्थानीय सन्दकपुर तीनकै सरस्वती माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विदुर विद्यालय जान भनेर हिडेकोे तर घर नफर्केको परिवारले जनाएको छ । परिव...

  • वैदिक सनातन धर्म संरक्षार्थ समितिको अध्यक्षमा कृष्ण

    इलाम,  वैदिक सनातन धर्म संरक्षार्थ समितिको जिल्ला अध्यक्षमा कृषणप्रसाद घिमिरे सर्वसहमतिबाट चयन भएका छन् । समितिको उपाध्यक्षमा वेदप्रकाश पौडेल, द्वितीय उपाध्यक्षमा बिष्णुप्रसाद भट्टराई, महासचिवमा कृष्णप्रसाद भट्टराई,सचिवमा नरेन्द्रप्रसाद पौडेल, कोषाध्यक्षमा मोहनप्रसाद पौडेल रहेका छन् । यस्तै समितिको सदस्यहरूमा हरिप्रस...

  • वडा कार्यालयले बाड्यो श्रवण यन्त्र

    इलाम।इलाम नगरपालिका वडा नम्बर ५ ले विहीबार एक कार्यक्रमको आयोजना गरी लक्षित वर्गलाई विभिन्न उपयोगी सामग्री वितरण गरेको छ । लक्षित वर्गलाई विनियोजिजत रकमबाट वडा कार्यालयले आधारभूत तह कक्षा–१ देखि ५ कक्षाका दलित विद्यार्थीहरुलाई स्कूल ब्याग, सुस्त श्रवण भएका सात जनालाई श्रवण यन्त्र, वृद्धवृद्धालाई लौरो, पूर्ण अशक्तहरु...

  • असारे विकास: निर्माणाधिन पुल नै खोलाले बगायो

    इलामको सन्दकपुर गाउँपालिका ३ र ५ जोड्ने निर्माणाधीन माइखोलाको पुल आइतबार रातिको वर्षासँगै आएको बाढीले ढालेको छ। ढलान गर्न ठिक्क पारेको पुलको जगै खोलाले बगाइदिएको हो। स्थानीयका अनुसार तीन करोड १७ लाख रुपैयाँमा निर्माण भइरहेको पुलले आइतबार राति आएको साधारण बाढी थाम्न नसकेको हो। ‘बाढी आएको थियो, ढलान गर्न लागिएको प...

  • माइ नगरपालिकाकाे बजेट ४५ करोड ८६ लाख

    इलामको कान्छो नगरपालिका माई नगरपालिकामा ४५ करोड ८६ लाख ६३ हजार रुपैयाको आय ब्याय पारित गर्दै पाँचौ नगरसभा सम्पन्न भएको छ । सभाले चालुतर्फ रु.१८ करोड ९५ लाख ५८ हजार अर्थात ४१.३३ प्रतिशत रकम र पँुजीगत तर्फ रु.२६ करोड ९१ लाख ५ हजार अर्थात ५८.६७ प्रतिशत बजेट बिन्योजन गरिएको हो । मेयर दिपक कुमार थेबेको अध्यक्षतामा सम्पन्न ...

  • चिया नबिकेपछि आन्दोलनमा किसान

    नगरपालिकाले चियाको मूल्य तोकेको विरोधमा किसानहरुले सोमबार इलामको सूर्योदय नगरपालिका कार्यलय घेराउ गरेका छन् । किसान र उद्योगीको सहमतिमा चिया खरिद बिक्री गर्दै आएकोमा नगरपालिकाले चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि, २०७५ लागू गरी न्यूनतम मूल्य प्रति किलोग्राम ४० रुपैयाँ कायम गरेको थियो । उद्योगीले चिया खरिद नगर...

  • बन्द चिया उद्योग खुलाउने सहमति

    हरियो चियापत्ती गुणस्तरहीन भएकाले किसानलाई त्यसको न्यूनतम् मूल्य दिन नसकेको भन्दै बन्द भएका सूर्याेदय नगरपालिकाका ५२ चिया प्रशोधन उद्योग खुलाउने सहमति भएको छ। शनिबार सूर्याेदय नगरपालिका कार्यालयमा भएको जनप्रतिनिधि, उद्योगी र किसानबीचको छलफलमा चियामा गुणस्तर कायम गर्दै उद्योग चालू गर्ने सहमति जुटेको हो। छलफलमा सूर्या...

  • इलाम नगरपालिकाले दुई लाखसम्म ऋण दिने, खाली बोतलमा एक रुपैयाँ सेवा शुल्क लाग्ने

    इलाम । इलाम नगरपालिकाले व्यवसायीलाई दुई लाख रुपैयाँसम्म ऋण दिने योजना सार्वजनिक गरेको छ । पाँचौं नगरसभा बैठकमा नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै उपप्रमुख सुशिला नेम्वाङले यसको जानकारी दिइन् । गरिबी निवारण सामाजिक परिचालन कोषबाट सात प्रतिशत ब्याजमा ऋण दिइने आर्थिक विधेयकमा उल्लेख छ । समूहगत धितोमा व्यवसायीले ...

  • याङवरकमा भिषण पहिरो, दर्जनबढी घर विस्तापित

    पाँचथरको याङवरक गाँउपालिका–२ स्थित फलैँचामा भिषण पहिरो गएको छ । यहाँका चिङ्मा, बेतेनी, मुक्लाबुङ र धिमाले भन्ने स्थानमा गएराति पहिरो गएको हो । अविरल बर्षाका कारण गएराती १ बजेदेखि पहिरो सुरु भएको स्थानीयले बताएका छन् । पहिरोका कारण चिङ्माका पहलमान राईको घर पुरिएको स्थानिय डिल्लि ओलीका जानकारी दिए । राईको घरमा भएका पशु ...

  • इलाम नगरपालिकाको बजेट ८६ करोड ८२ लाख

    इलाम । इलाम नगरपालिकाको पाँचौ नगरसभाले आगामी आर्थिक वर्ष २०७६÷०७७ को लागि ८६ करोड ८२ लाख २२ हजार रुपैयाँको बजेत तथा कार्यक्रम पारित गरेको छ । चालु आवको भन्दा ७ करोड दुई लाख २२ हजार रुपैयाँ बढि रकमको बजेट ल्याएको हो । चालुआवमा ७९ करोड ८० लाख रुपैयाँको बजेट कार्यान्वयन गरिदैछ । पाँचौ नगरसभामा उपप्रमुख सुशिला नेम्वाङ्गल...