इलाम, वैदिक सनातन धर्म संरक्षार्थ समितिको जिल्ला अध्यक्षमा कृषणप्रसाद घिमिरे सर्वसहमतिबाट चयन भएका छन् ।
समितिको उपाध्यक्षमा वेदप्रकाश पौडेल, द्वितीय उपाध्यक्षमा बिष्णुप्रसाद भट्टराई, महासचिवमा कृष्णप्रसाद भट्टराई,सचिवमा नरेन्द्रप्रसाद पौडेल, कोषाध्यक्षमा मोहनप्रसाद पौडेल रहेका छन् ।
यस्तै समितिको सदस्यहरूमा हरिप्रसाद सुवेदी, गोविन्द भट्टराई, टिकाप्रसाद ढुंगाना, नारद भट्टराई, पोटनाथ काफ्ले, चेवनप्रसाद दुलाल, बुद्धिप्रसाद दाहाल चयन भएका छन् ।
इलाम सदरमुकाममा आइतबार बसेको भेलाले धर्म निर्णायक समितिका संयोजकमा दिवाकर घिमिरेलाई सर्वसहमतिबाट चयन गरेको छ ।
यस्तै सदस्यमा चेतनाथ निरौला, हरिकृष्ण घिमिरे, चिन्तामणि गौतम, टिका प्रसाद घिमिरे, लक्ष्मीप्रसाद दुलाल, खड्गनारायण निरौला, यादप प्रसाद दाहाल ,उपेन्द्र पोख्रेल (इ.न.पा) ,लक्ष्मीप्रसाद खतिवडा, खगेन्द्र सुवेदी रहेका छन् ।
तदर्थ समिति संयोजक हरिकृष्ण घिमिरेलेको अध्यक्षतमा र वैदिक सनातन धर्म संरक्षण समितिका केन्द्रीय अध्यक्ष आचार्य पं. लक्ष्मीप्रसाद खतिवडाको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।