• मुखमा घाउ आएर बोल्न नसक्ने अवस्थाकी बालिकालाई उपचार खर्च अभाव

    अमर माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत ज्योति राई मुखमा घाउ भएर बोल्न नसक्ने अवस्थामा पुगेपछि उपचारका लागि आर्थिक सहयोग संकलन थालिएको छ । मुखमा गम्भीर किसिमको घाउ आएपछि उपचार खर्च समेत अभाव भएपछि अमर माध्यमिक विद्यालयले उपचार खर्च संकलन गर्न थालेको हो । राईको मुखको अप्रेसनको खर्च चार लाख चाहिने भएपछि उपचार खर्च जु...

  • सर्पले डसेर युवतीकाे निधन

    यहाँस्थित सूर्योदय नगरपालिकाको लक्ष्मीपुरमा विसालु सर्पले डसेर एक युवतीको निधन भएको छ । सूर्योदय नगरपालिका १३ निवासी टीका विसुङ्खेको गए राति निधन भएको हो । राति १२ बजे सुतिरहेका ठाउँमा सर्पले टोकेको र उपचारमा लैजाने क्रममा झापाको चालआलीमा युवतीको निधन भएको उहाँका छिमेकी विष्णु भट्टराईले जानकारी दिनुभयो । युवतीलाई डस्...

  • रोङमा लेप्चाको ‘लाइभ म्युजियम’ बन्ने

    इलामको रोङ गाउँपालिकाले लेप्चा जातिको संस्कृति संरक्षण र प्रवद्र्धनको लागि ‘लाइभ म्युजियम’ निर्माण गर्ने भएको छ । त्यसका लागि लेप्चाहरुको बाक्लो बसोबास भएको रोङ गाउँपलिका–३ चिण्डेमा लेप्चा जातिको परम्परागत शैलीका घर निर्माण गरिने छ । घरमा परम्परागत जीवनशैली झल्किने सरसामग्री राखिने छ । यसरी सञ्चालन गरिएका घरहरू भने...

  • ‘समाज निर्माणमा युवा अग्रसर हुनुपर्छ’

    समाज निर्माणमा युवाहरू अग्रसर हुनुपर्ने इलामको रोङ गाउँपालिकामा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । सुरक्षित आप्रवासनको प्रवर्धन र मानव बेचबिखनको रोकथामका लागि युवा समूहको परिचालनका लागि गाउँपालिका स्तरीय युवा सशक्तिकरण सञ्जाल गठन कार्यक्रममा सहभागीले विकास निर्माणको कामसँगै समाज निर्माणको काम गर्नुपर्ने बताए । ...

  • सन्दकपुरको २८ करोड ४४ लाख ४७ हजार रुपैयाँको बजेट सार्वजनिक

    इलामको सन्दकपुर गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले गाउँसभाबाट पारित नीति कार्यक्रम सार्वजनिक गरे । गाउँपालिकाको २८ करोड ४४ लाख ४७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । गाउँसभाबाट पारित नीति...

  • अमर कल्याण माविमा अ‌ंग्रेजी माध्यमबाट पढाउन शिक्षकशिक्षिकालाई तालिम

    इलामको माईजोगमाई गाउँपालिकाको केन्द्रमा रहेको नमुना विद्यालय अमर कल्याण माध्यमिक विद्यालयमा अंग्रजीमाध्यमबाट पठनपाठन गराउनका लागि शिक्षकशिक्षिकालाई दिइएको आठ दिने तालिम शुक्रबार सम्पन्न भएको छ । नमूना विद्यालय घोािषत भएसँगै अंग्रजीमाध्यमबाट पठनपाठन गराउनु पर्ने भएकाले शिक्षकशिक्षिकालाई अंग्रेजी विषय पढाउनका लागि तालिम ...

  • उपनिर्वाचका लागि दलहरू सहमत

    काठमाडौं । निर्वाचन आयोग र राजनीतिक दलहरुबीच आगामी मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने सहमति भएको छ । निर्वाचन आयोगमा विहीबार भएको छलफलमा मंसिरमा उपनिर्वाचन गर्ने सहमति जुटेको हो । प्रदेशसभा सदस्यदेखि वडा सदस्यसम्म खाली रहेको स्थानमा उपनिर्वाचन गर्ने विषयमा निर्वाचन आयोगले विभिन्न राजनीतिक दलहरुसँग छलफल गरे...

  • न्यायिक प्रणालीलाई सर्वसाधारणको पहुँच योग्य बनाउँनुपर्छ–विज्ञ प्रसाई

    मेलमिलाप परिषदको विज्ञ समूहको सदस्य महेन्द्र प्रसाईले स्थानीय सरकारको न्यायिक प्रणलीलाई सर्वसाधारणको पहुँच योग्य बनाउँनु पर्ने बताएका छन् । उनले मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको सामुदायिक मेलमिलाप सम्बन्धि तीन दिने कार्यशालाको सहजिकरण गर्दै स्थानीय सरकारको न्यायिक अंगको रूपमा स्थापना भएको न्यायिक समितिले मेलम...

  • ‘स्थानीय तहले जनताको भावना अनुसार काम गर्नुपर्छ’

    स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले पारदर्शी र जिम्मेवार तरिकाले काम गर्दै जानु पर्ने एक कार्यक्रमका वक्ताले बताएका छन् । मुलुकमा तीन तहका सरकार भएपनि स्थानीय सरकार भने जनतासँग प्रत्यक्ष जोडिएको सरकार भएकाले जिम्मेवार ढंगले आफ्नो भूमिका र प्रतिवद्धता पूरा गर्नुपर्नेमा जोड दिइएको थियो । इलाम सदरमुकाममा स्थानीय सर...

  • पशुपति गणमा थापा आए, गुरुङ गए

    गढीथुम्कास्थित नेपाली सेनाको पशुपतिप्रसाद गणको नयाँ गणपतिमा प्रभात थापा आएका छन् । गणपति असीमदीप गुरुङको सरुवा भएपछि नेपालजञ्जबाट नयाँ गणपतिमा थापा सरुवा भइ आएका हुन् । कर्मचारी मिलन केन्द्रले मंगलबार कार्यक्रम आयोजना गरी सरुवा भइ आएका नयाँ गणपति थापालाई इलाममा स्वागत गरेको छ । साथै, सरुवा भइ सैनिक मुख्यालय गएका ग...