इलाम नगरपालिका नगर अपाङ्गता समन्वय समितिले नगरपालिकाका अपाङ्गता भएका झण्डै दुई सय जनालाई सोमबार सहायक सामग्री वितरण गरेको छ । २८ औं अपाङ्गता दिवशको अवसरमा नगरपालिकाले एक सय ९४ जनालाई श्रवण यन्त्रदेखि ह्वील चियरसम्मका सामग्री वितरण गरेको हो । गौतम बुद्ध सभागृहमा आयोजित कार्यक्रममा नगरपालिकाका सबै वडाका अपाङ्गगता भएका ...
स्थानीय तह
-
-
प्रथम सूर्योदय पर्यटन महोत्सव सम्पन्न
इलाम । पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम पाँच दिने सूर्योदय पर्यटन महोत्सव सम्पन्न भएको छ । नगर क्षेत्रको विभिन्न छ स्थानमा फरक फरक कार्यक्रमहरु गरिएको महोत्सव बुधबार भएको औपचारिक समापनपछि सम्पन्न भएको हो । औपचारिक समापनपछि समेत साङ्गितिक कार्यक्रम भएको थियो । कार्यक्रममा कलाकार प्रमोद खरे...
-
‘जुनसु्कै रुपमा लगिएको होस, हाम्रो भूमी फिर्ता गरेरै छाड्छौ’-पूर्वप्रधानमन्त्री खनाल
इलाम । नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतले अतिक्रमण गरेको भूमी कुनै पनि हालतमा फिर्ता लिएरै छाड्ने बताएका छन् । बुधबार इलामको सूर्योदय नगरपालिका स्थित फिक्कलमा पाँच दिने सूर्योदय महोत्सवको समापन कार्यक्रममा बोल्दै खनाले यस्तो बताएका हुन् । ‘जुनसु्कै रुपमा लगिएको होस, हाम्रो भूमी फिर्ता गर...
-
फाल्गुनन्द गाँउपालिकाको अध्यक्षमा नेकपाका वीरबहादुर कुरुम्बाङको विजय
पाँचथरको फाल्गुनन्द गाँउपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वीरबहादुर कुरुम्बाङ विजयी हुनुभएको छ । आइतवार राती २ बजे सकिएको मतगणनाअनुशार कुरुम्बाङले ५३६९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वृजहाङ आङदेम्बेले ४५६३ मत प्राप्त गर्नुभएको छ । कुरुम्बाङले ८०६ मतको अन्तरले विजय...
-
चुल्हाे चौकोमा सीमित महिला बने उद्यमी
इलाम । तपाई के काम गर्नु हुन्छ ? ग्रामीण क्षेत्रका अधिकाशं महिलालाई सोध्ने हो भने उत्तर हुन्छ म गृहिणी । तर, काम सवैभन्दा बढि उनीहरुकै हुन्छ । काम जति गरेपनि घरभित्रकोे काम गरेको दाम पाइने होइन । बेरोजगार जस्तै, दाम नआउने तर कामले कहिल्यै नछाड्ने । घरको काम गर्छु भन्यो कमाई हात लाग्दैन । न काम छ भन्न सकिन्छ, न त का...
-
पाँच दिने प्रथम सूर्योदय पर्यटन महोत्सव शुरु
इलाम । पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकामा आजदेखि ‘प्रथम सूर्योदय नगर पर्यटन महोत्सव’ शुरु भएको छ । महोत्सवको पहिलो दिन अन्तुबाट उदाउदो सूर्यलाई पुजा गरेर महोत्सवको थालनी गरिएको छ । पाँच दिने पर्यटन महोत्सवमा सूर्योदय नगर क्षेत्रको विभिन्न छ स्थानमा फरक फरक कार्यक्रमहरु आयोजना गरिएको छ । महोत्सवको पञ्चकन्या स्...
-
इलाम नगरपालिकाले पदाधिकारीको सुविधा कटौती गरेर कडा रोगीलाई उपचार खर्च दिने
इलाम । इलाम नगरपालिकाले पदाधिकारीको सुविधाको रकम कटौती गरेर कडा रोग लागेका बिरामीलाई १० हजार रुपैयाँका दरले वितरण गर्ने निर्णय गरेको छ । सरकारले जारी गरेको विपन्न नागरिक औषधि उपचार कोष निर्देशिकाअनुसार कडा रोगको उपचारका लागि सिफारीस भएका व्यक्तिलाई १० हजार रुपैयाँ दिने नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको नगरप...
-
बर्षेनी १० करोड थपिदैछ डरी उद्योगमा लगानी
इलाम । इलामको देउमाई नगरपालिका–४ तल्लो बुधबारेका अशेष बुढाथोकि वैंकको जागिर छाडेर दुबई गए । चार वर्षको वैदेशीक रोजगारीबाट फर्किएर उनले गाउँमानै डेरी उद्योगमा लगानी गरेर गजुरमुखी दर्शन डेरी उद्योग सञ्चालन गरेका छन् । विदेशको कमाईमा वैंकबाट लिएको ऋण थपेर उनले शुरुमा ४० लाखको लगानीमा डेरी स्थापना गरेका हुन् । लगानी थपिद...
-
९८ परिवार दलित घरबारविहीन
इलाम । घरबार विहीन दलितलाई आवास उपलब्ध गराउन दुई आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसकेको इलाम नगरपालिका क्षेत्रमा ९८ घर दलित घरबार विहीन रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नगरपालिकाले गठन गरेको नगरस्तरिय दलित समन्वय समितिले सार्वजनिक गरेको रणनीतिक योजना, गुरु योजना एवम् स्थिति पत्रमा ९८ घर परिवारमा जग्गाको कुनै स्...
-
किराँत धर्मगुरु लिङ्गदेनको जन्मजयन्ती देशभर मनाइदैँ, इलामका तीन स्थानिय तहमा सार्वजनिक विदा
इलाम । किराँत धर्मका महागुरु राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्गदेनको १ सय ३५ औं जन्मजयन्ती देशभर मनाइदैँछ । जन्मजयन्तीको दिन पारेर इलामका तीन स्थानीय तहले सोमबार सार्वजनिक विदा दिएका छन् । जिल्लाका १० स्थानिय तहमध्ये एक नगरपालिका र दुई गाउँपालिकाले सोमबार सार्वजनिक विदा दिएका हुन् । महागुरु लिङ्गदेनको १ सय ३५ औं ...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 55
- Next Page »












