• तलब नपाउदा जिल्ला बाहिरका शिक्षकलाई घर जान सकस

    इलाम । इलामका ४१ विद्यालयमा कार्यरत दुई सय भन्दा बढी शिक्षकले तलब नपाए पछि जिल्ला बाहिरका शिक्षकलाई घर जान सकस हुने भएको छ । जिल्लाको फाकफोकथुम गाउँपालिकाका सबै सामुदायिक विद्यालयका दुई सय १८ जना शिक्षकले असोजपछिको दोस्रो चौमासिक तलब नपाए पछि परीक्षा सके तग्गतै छुट्टी हुने भएकाले घर जान सकस हुने भएको हो । चैत्र ५ गत...

  • रोङ्गमा अध्यक्ष मौरी लघुउद्यम कार्यक्रम सञ्चालन

    इलाम । महमा आत्मनिर्भर बन्न इलामको रोङ्ग गाउँपालिकामा अध्यक्ष मौरी लघुउद्यम कार्यक्रम सञ्चालन भएको छ । परम्परागत घारमा मौँरी पालन गर्दै आएका किसानलाई व्यवसायीकरण गर्न कार्यक्रम सुरु गरिएको पालिकाले जनाएको हो । कार्यक्रमले पालिकाका व्यवसायिक किसानलाई अनुदान प्राप्त गर्न योग्य छ कि छैन भनेर छनोट गर्ने रोङ्ग मौँरी विका...

  • देशकै ठूलो चीज उत्पादन केन्द्र बन्द

    इलाम /इलामको पशुपतिनगरमा रहेको चिज उत्पादन केन्द्र कोरोना भाईरसको कारणले बन्द भएको छ । तीन हजार लीटर क्षमताको पशुपतिनगर चीज उत्पादन केन्द्रमा हाल नौ सय लीटर दुध मात्र दैनिक संकलन हुने गरेपनि २५ दिन यता नोबल कोरोना भाइरस (कोभिड १९) का कारण बन्द गरिएको केन्द्र प्रमुख हेम थाम्सुहाङले जानकारी दिए । देशकै ठूलो चिज उत्प...

  • तस्विर : सूर्योदय नगरपालिकाको अन्तुमा होमस्टे आगलागी नियन्त्रण गर्दे स्थानीय

    दिनदिनै इलाममा आगलागीका घटना बढ्दै

    इलाम /फागुन २१ गते इलामको फाकफोकथुम गाउँपालिका – ६ फूस्रेमा रहेको तीनजुरे बोर्डिङ्ग स्कूलको छात्राबासमा आगलागी हुदाँ २५ लाख बराबरको क्षति भयो । विद्युत सर्ट भई आगलागी हुदाँ काठको बेरा र टिनको छानो भएको दुईतले घर जलेर नष्ट भएको थियो । प्रहरीका अनुसार, घरभित्र रहेको भाडावर्तन, लत्ताकपडा, अन्नपात, टि.भी. दुई थान, ल्य...

  • सरस्वती आधारभुत विद्यालयको दोस्रो बार्षिक उत्सव सम्पन्न

    विविसि हाङ्गखिम राई । इलामको सन्दकपुर– २ माइमझुवाको सरस्वती आधारभुत विद्यालयले दोस्रो वार्षिक उत्सव मनाएको छ । कार्यक्रमलाई कक्षा ५ मा अध्यनरत सेमिन्हाङ राईले नेपाली भाषामा र कक्षा ४ मा अध्यनरत एलिजा राईले अङ्ग्रेजी भाषामा स्वागत मन्तव्य गरेका थिए। कार्यक्रममा शिक्षक तोयानाथ दहाल र शिक्षक सुजना राइ र हार्मोनियममा पद...

  • विद्यालयद्वारा पूर्व विद्यार्थी र शिक्षक सम्मानित

    इलाम।अमर माध्यमिक विद्यालय बरबोटेको ६३ औं वार्षिक उत्सवको अवसरमा पूर्व विद्यार्थी, शिक्षक तथा कर्मचारी सहित आठ जना सम्मानित भएका छन् । विभिन्न समयमा विद्यालयमा अध्ययन गरी अधिकृत या सोभन्दा माथिल्लो पदमा रहेर देश र नागरिकको सेवा गरी रहेका छ जना र निवृत्त शिक्षक र निवृत्त भएका कर्मचारी गोपीलाल आचार्यलाई सम्मान गरिएको ...

  • सरकारद्वारा कोरोना सङ्क्रमण रोक्न सातै प्रदेशमा स्वास्थ्य टोली परिचालन

    काठमाडौँ । नेपाल सरकारले कोरोना सङ्क्रमणको रोक्न सातै प्रदेशमा आवश्यक सामग्रीसहित प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरेको छ । विश्वमा हाल फैलिएको कोरोना सङ्क्रमणको रोकथाम, शीघ्र पहिचान, निगरानी तथा व्यवस्थापन गर्न सहज हुने उद्देश्यले विश्व स...

  • महासंघको छैटौ जिल्ला सम्मेलन र महिला उद्यमी भेला सम्पन्न

    इलाम । नेपाल घरेलु तथा साना उद्योग महासंघ इलामको छैटौ जिल्ला सम्मेलन तथा पाँचौ महिला उद्यमी भेला शनिबार इलाममा सम्पन्न भएको छ । जिल्लाको सुनगाभा विकास संस्था इलामको सभाहलमा सम्मेलन तथा भेलाको उद्घाटन समारोह सम्पन्न भएको हो । उद्घाटन समारोहको अवसरमा महासंघले एक सफल उद्यमीलाई सम्मान गरेको छ । सम्झना ढाका उद्योगकी ...

  • भ्रामक तथा गलत सुचनाको पहिचान र रोकथाम विषयमा इलाममा दुइ दिने कार्यशाला शुरु

    इलाम । समाचारलाई सत्यतथ्य र निष्पक्ष बनाउने उद्देश्यले इलाम सदरमुकाममा बिहीबारबाट भ्रामक तथा गलत सूचनाको पहिचान र रोकथाम विषयमा दुईदिने कार्यशाला सुरु भएको छ । कार्यशालामा इलाम र पाँचथरका ३५ जना क्रियाशिल पत्रकारको सहभागिता छ । प्रमुख जिल्ला अधिकारी तुलसिराम सेढाईले कार्याशालाको उद्घाटन गर्दै पत्रकारिताको क्षमता विक...

  • खेलकुदमा नेपालीको नेपालमा मात्रै होइन विश्वमा नै छवि उच्च छ –अर्थमन्त्री आङ्गबो फोटो सहित

    इलाम । खेलकुदमा नेपालीको नेपालमा मात्रै होइन विश्वमा नै छवि उच्च रहेको प्रदेश नम्वर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताए । इलाममा विहिबारबाट सुरु भएको माइभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण फूटवल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । दक्षिण एशियाली १३ औँ साग प्रतियोगिताको उदाहरण दि...