• स्थानीय तहलाई करुणा र कर्मचारी संगठनको सहयोग

      इलाम।नेपाल निजामती कर्मचारी संगठनले जिल्लाका १० स्थानीय तहलाई २÷२ वटा थर्मल गन प्रदान गरेको छ । संगठनको जिल्ला समितिले २ लाख मूल्य बराबरको थर्मल गन जिल्ला समन्वय समितिमार्फत् शुक्रबार स्थानीय तहहरूलाई वितरण गरेको संगठनकी जिल्ला अध्यक्ष रमन्ता पौडेलले जानकारी दिइन् । इलामस्थित करुणा फाउन्डेसनले पनि जिल्लाका ...

  • औषधि व्यवसायीले प्रहरी र पम्पलाई दिए निःशुल्क पिपिई

    इलाम। औषधि व्यवसायी संघ इलामले प्रहरी विट विब्ल्याँटे र पाथीभरा आयल ट्रेडर्स प्रालि विब्ल्याँटेलाई एक एक थान पिपिई निःशुल्क प्रदान गरेको छ । इलाम नगरपालिकाका वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठको उपस्थितिमा शुक्रबार संघका अध्यक्ष बासु घिमिरे र सदस्य महेश श्रेष्ठले प्रहरी विटका हवल्दार गणेश श्रेष्ठ र इलामेली पाथिभरा पेट्रो...

  • सन्दकुपर गाउँपालिकालाई १२ हजार माक्स र ३० थान पीपीई

    इलाम।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सन्दकपुर गाउँ कमिटी र राष्ट्रिय युवा संघले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सन्दकपुर गाउँपालिकालाई पिपिई र माक्स प्रदान गरेको छ । नेकपा र उसको भातृ संगठन युवा संघले ३० थान पिपिई र १२ हजार थान माक्स बुधबार गाउँपालिकाका अध्यक्ष उदय राईलाई हस्तान्तरण गरेको हो । नेकपा सन्दकपुर...

  • इलाम नगरपालिकाले राहत वितरण थाल्यो

    इलाम।इलाम नगरपालिकाले सोमबारदेखि राहत वितरण शुरु गरेको छ । सोमबार इलाम नगरपालिका वडा नं. ६, ७ र ९ ले राहत वितरण गरेको हो । वडा नं. ६ मा पहिलो दिन एक सय ४८ परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । यसरीनै वडा नं. ७ ले एक सय ९८ परिवारलाई खाद्यान्न वितरण गरिएको छ भने वडा नं. ९ ले ९८ परिवारलाई खाद्यान्न वितरण गरेको छ । ...

  • संक्रमित युवतीसँगै नेपाल आएका इलामको युवाकाे स्वाब परीक्षण नेगेटिभ

    इलाम।दोहा कतार हुँदै फ्रान्सबाट आएकी कोरोना भाइरस संक्रमित १९ वर्षीया युवतीसँगै नेपाल आएका इलामका एक युवाको स्वाब परीक्षण नेगेटिभ आएको छ । कतारबाट चैत ४ गते नेपाल आएका इलाम नगरपालिका वडा नं. ४ का २८ वर्षीय रमेश दुलालको स्वाब परीक्षण नेगेटिभ आएकाे जिल्ला अस्पताल इलामले प्रेस नोट जारी गर्दै जानकारी दिएको छ । कतारबाट ...

  • माइजोगमाई गाउँपालिकाले वितरण गर्यो राहत

    इलाम। कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण खाद्यान्न अभाव व्यहाेरेका पालिकाबासीलाई माइजोगमाई गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई आफैंसमेत खटिएर मजदुर, असाहय तथा विपन्न परिवारलाई राहत वितरण गरिरहेका छन् । संघीय सरकारले निर्धारण गरेको मापदण्ड अनुसारमा खाद...

  • ‘लक डाउनमा चिया प्रशोधन गर्न सक्दैनौ’

    इलाम । चियाको राजधानी मानिने इलामको सूर्योदय नगरपालिकाले लक डाउनकै बीच चिया टिपाइ शुरु गर्ने निर्णय गरेपनि उद्योगीहरुले भने लकडाउनको अवस्थामा चिया उद्योग सञ्चालन गर्न नसक्ने बताएका छन् । नगरपालिकाले चिया टिपाइ शुरु गर्ने निर्णय गरेको भोलीपल्ट सूर्योदय टि प्रोडुसर एशोसिएसनले विज्ञप्ती जारी गर्दै नगरपालिकाले लक डाउन...

  • सूर्योदय नगरपालिकाले चियामा लकडाउन हटायो

    इलाम। लकडाउनको कारण बन्द रहेका चिया उद्योग सञ्चालन गर्ने सुर्योदय नगरपालिकाले निर्णय गरेको छ । बुधबार बसेको नगरपालिकाको कार्यपालिका बैठकले चिया टिप्न शुरु गर्ने निर्णय गरेको हो । लक डाउनको कारण चिया उद्योग बन्द हुँदा चियाको पहिलो टिपाई ‘फष्ट फ्लस’ खेर गइरहेको छ । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई चिया टिपाई श...

  • सन्दकपुर गाउँपालिकाले पालिकाबासी सबैलाई दियो खाद्यन्नमा अनुदान

    इलाम।सन्दकपुर गाउँपालिकाले कोरोनाको माहामारीबाट सिर्जित समस्याबाट राहत दिनका लागि दुई महिनासम्म पालिकाबासी सबैलाई खाद्यन्नमा अनुदान दिने भएको छ । लकडाउनबाट सबै नागरिक प्रभावित भएको भन्दै सन्दकपुर गाउँपालिकाले सबैलाई खाद्यन्नमा अनुदान दिने निर्णय गरेको हो । गाउँपालिकाले दुई महिनासम्म अनुदानमा खाद्यन्न उपलब्ध गराउनका ...

  • इलाममा लेप्चा जातिको पाठ्यक्रम तयार

    इलाम । भाषा अध्यापनको लागि इलाममा लेप्चा जातिको पाठ्यक्रम तयार भएको छ । नेपालमै लोपोन्मुख जाति मानिने लेप्चा जातिको पाठ्यक्रम इलामको रोङ गाउँपालिकाले तयार पारेको हो । लोपोन्मुख सुचिमा रहेको लेप्चा जातिको भाषा, संस्कृति संरक्षण गर्ने उद्धेश्यका साथ पालिकाले नेपाल आदिवासी जनजाति महासंघ इलामको सहयोगमा भाषाविद् हरिचन्द्...