कोरोना पोजेटिभ देखिएकी युवतीसँगै आएका इलामका युवा सेल्फ कोरेन्टाइनमा

काेराेना त्रास

  सरलपाटी संवाददाता

 1319 पटक हेरिएको


इलाम ।कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएकी फ्रान्सबाट आएकी युवतीसँगै दोहा कतारबाट जहाजबाट आएका इलाम नगरपालिका वडा नं. ४ का एक युवालाई इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गरी सेल्फ क्वारेन्टाइनमा बस्न घर पठाइएको छ ।
उनीसँगै उनका परिवार र सम्पर्कमा आएका सबैलाई सेल्फ क्वारेन्टइनमा बस्न लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनी वैदेशिक रोजगारीका लागि कतार गएका ति युवा कोरोना पोजेटिभ देखिएकी युवतीसँगै चैत ४ गते नेपाल फर्केका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार