स्थानीय तहले मास्क वितरण गर्यो

  सरलपाटी संवाददाता

 548 पटक हेरिएको


इलाम।कोरोनाको संक्रमणबाट बच्नका लागि स्थानीय तहहरुले आफ्ना नागरिकलाई मास्क वितरण गरेका छन् ।
इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र फाकफोक थुमले नागरिकलाई मास्क वितरण गरेको हो ।
इलाम नगरपालिका वडा नं. ५ ले बडामा मात्र एक हजार ६ सय माक्स वितरण गरेको छ । वडाध्यक्ष ठाकूर नारायण श्रेष्ठले नागरिकको घरघरमा पुगेर मास्क वितरण गरेका थिए । लकडाउनकाे समयमा भीभाड नहाेस् भन्ने उद्देश्यले घर घरमा पुगेर मास्क वितरण गरिएकाे उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार