इलाम । इलामको देउमाई नगरपालिकामा कार्यरत सुरक्षाकर्मीलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको छ । पालिकाको इलाका प्रहरी कार्यलय मंगलबारेमा कार्यरत प्रहरी निरिक्षकमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय इलामका कोभिड–१९ फोकल पर्सन विमल बरालले जानकारी दिए । उनले भने, २७ वर्षका पुरुष गएको साउन १९ गते विरगञ्जस्थित आ...
स्थानीय तह
-
-
एक वर्ष कैद फैसला भएका अभियुक्त २१ वर्षपछि पक्राउ
इलाम । जिल्ला अदालतले एक वर्ष कैद सजाय फैसला गरेको फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माई नगरपालिका ४ का ४१ वर्षका दिपक दर्जी रहेका छन । उनलाई माइ नगरपालिका २ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । वन सम्बन्धी मुद्धामा जिल्ला अदालत इलामले २०५६ असार ९ गते एक वर्ष कैद सजाय सु...
-
चिया श्रमिकले दिए आन्दोलन गर्ने चेतावनी
इलाम । उद्योगीले माग पूरा नगरे चिया श्रमिक आन्दोलन गर्ने चेतावनी दिएका छन् । दुई–दुई वर्ष चिया श्रमिकको ज्याला वृद्धि हुनुपर्ने प्रावधान रहेको छ । उद्योगीले साविककै ज्याला दिएको र परिश्रमिकबाट तिर्ने सामाजिक सुरक्षा करको सामाजिक भत्ता श्रमिकलाई नै दिनु पर्ने लगायतका माग श्रमिकले राखेका छन् । उनीहरूले कोरोनाको महामार...
-
बढ्यो सुनचाँदीको मूल्य
इलाम । नेपाली बजारमा आज सुनको मूल्य रु २ हजार ४०० ले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार ८०० सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदी मूल्य रु ८५ ले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला रु १ हजार २९५ ...
-
सन्दकपुर गाउँपालिकाका जनप्रतिनिधि सहित चार जनामा कोरोना संक्रमण पुष्टि
इलाम । इलामको सन्दकपुर गाउँपालिकाको चार जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । एक जना जनप्रतिनिधि सहित तीन जना हाइड्रो पावरको कर्मचारीमा कोरोनाको संक्रमण देखिएको हो । ५० जनाको स्वाब परिक्षण गर्दा ५५ बर्षका जनप्रतिनिधि सहित पञ्चकन्या हाइड्रो पावरको ५०, ३५ र २७ बर्षका कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएको गाउँपालिको ...
-
काम पाइएन भनेर कहिल्यै भौंतारिन परेन
इलाम । कोरोना महामारीका कारण लकडाउन हुँदा अधिकांश व्यक्ति फूर्सदिला थिए । कोही चाहिँ तनावमा । तर इलाम नगरपालिका–३ का गणेश सुनुवार भने साह्रै व्यस्त । उनलाई न कोरोना भाइरसको डर थियो, न त काम पाइन भन्ने पीर नै । किसान हुनुको फाइदा नै यसमै छ, सधैं व्यस्त रहनु । हुन त गणेश पनि कामकै खोजीमा मलेसिया गएका थिए । कमर्सियल बु...
-
इलाममा थप एक जनामा कोरोना संक्रमण पुष्टि
इलाम । इलाममा आज थप एक जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । इलामको सुर्योदय नगरपालिकाको कन्यामस्थित क्वारेन्टाइनमा रहेका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । २८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ७७ पुगेको जिल्ला जनस्वास्थ्य कार्यलय इलामले जानकारी दिएको छ ।...
-
प्रहरीका अघि मात्र मास्क !
दृष्य नं. १ इलाम चोकबजारमा प्रहरीको ड्यूटी चलिरहेको थियो । बिहान आठ बजेको समय एक जना ट्रफिक प्रहरीसहित चोकको वरिपरि तीन जना प्रहरी छन् । त्यहाँ बसेका प्रहरी मध्ये एकजनाको हातमा एउटा रसिद बुक पनि छ । म पनि चोक बजारको पश्चिमपटि एक्लै उभिरहेको छु । त्यसै समयमा १७ ÷ १८ वर्ष उमेरका महिला चोक बजारतिर आईरहेकी थिइन् । हातमा...
-
इलामकाे सूर्योदय र सन्दकपुरमा लकडाउन
इलाम । इलामका दुईवटा स्थानीय तहले लकडाउन घोषणा गरेका छन् । सूर्योदय नगरपालिका र सन्दकपुर गाउँपालिकाले आफ्नो क्षेत्र लकडाउन गर्ने निर्णय गरेका हुन् । सूर्योदय नगरपालिकाले अनिश्चितकालको लागि लकडाउन गरेको छ भने सन्दकपुर गाउँपालिकाले एक साताको लागि लकडाउन गरेको हो । सूर्योदयको आइतबारे स्थित घरमा रहेका सशस्त्र प्रहरीलाई कोर...
-
‘सरकारले अधिकारमा आधारित काम गर्नुपर्छ’
इलाम । सरकारले अधिकारमा आधारित काम गर्नुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । मानव अधिकार मञ्च नेपाल इलामले किन्डरमिसनरेक जर्मनीको सहयोगमा सञ्चालन गरिरहेको बाल संरक्षणका लागि ऐक्यबद्धता परियोजनाको जिल्ला समन्वय समितिसँग गरेको छलफलका बक्ताले सरकारले अधिकारमा आधारित काम गर्नुपर्नेमा जोड दिएका छन् । उन...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 55
- Next Page »












